सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री शर्माको प्रस्तावमाथि शुक्रबार आफ्नो धारणा राख्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले विपक्षमा भोट हाल्ने सम्बन्ध र तहमा नरहेकाले मुख्यमन्त्रीलाई विश्वासको दिने बताएका छन् । सत्तापक्षको सिटमा बसेर विपक्ष...
समाचार
-
-
स्वर्णिम भित्र्याएपछि रबिले भनेः ‘एकको बदला तीन लिएर संसद छिर्ने सपना छ’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने एकको बदला तीन लिएर संसद छिर्ने सपना रहेको बताएका छन् । सामाजिकसंजाल फेसबुकमा स्टाटस लेख्दै पूर्व गृहमन्त्रि समेत रहेका लामिछानेले आगामी उपनिर्वाचनमा तिनै क्षेत्रमा चुनाव जितेर संसद छिर्ने सपना रहेको बताएका हुन् । उनले स्टाटसमा लेखेका, 'मेरा गोडामा काँडा ब...
-
चितवन पुगेर प्रधानमन्त्री प्रचण्डले भने, मन्त्रिमण्डल विस्तार आजै हुन्छ
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको बताएका छन् । बिहीबार चितवनस्थित भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ गराउने तयारी भइरहेको बताएका हुन् । ‘सकेसम्म यहाँबाट १ बजे फर्केर...
-
एकीकृत समाजवादीले वेदुराम भुसाल र प्रकाश ज्वालालाई मन्त्री बनाउदै
काठमाडौं । नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ। आज बसेको सचिवालय बैठकले दुई मन्त्रीको नाम टुंग्याएको हो । प्रधानमन्त्री प्रचण्डले भने दुई मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेका छन् । साथै पहिलो चरणमा एक जनाको नाम पठाउन भनेका छन् । एकीकृत समाजव...
-
मिटरब्याज पीडितसँग सरकारले वार्ता गर्दै
काठमाडौं । मिटरब्याज पीडितहरुसँग सरकारले गठन गरेको टोलीबीच वार्ता हुने भएको छ । महोत्तरीको बर्दिबासबाट हिँडेरै काठमाडौं आइपुगेका पीडित र सरकारले गठन गरेको टोलीबीच बिहीबार वार्ता हुने भएको हो । सरकारले मंगलबार गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाकी प्रमुख सहसचिव रूद्रादेवी शर्माको संयोजकत्वमा ...
-
३ मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म नेकपा एसले मन्त्रीको नाम नपठाउने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने ग्यारेन्टी नभएसम्म मन्त्रीको नाम नपठाउने भएको छ । सरकारमा सहभागी हुने बिषयमा छलफल गर्न आज पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले समाजवादीका अध्यक्ष माधव नेपाललाई आजै मन्त्रिहरुको नाम पठाउन भनेपछि आक...
-
बालेनलाई प्रचण्डको जवाफः ‘ढुक्क हुनुस, सरकार पाँच बर्ष जान्छ’
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बर्तमान सरकार पाँच बर्षसम्म चल्ने बताएका छन् । काठमाडौं महानगरको आयोजनामा आजदेखि सुरु भएको न्यायिक सम्मेलनलाई संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बर्तमान सरकार पाँच् बर्ष नै चल्ने बताएका हुन् । कार्यक्रममा सहभागी काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकार टिकिरहे स्थानीय तहला...
-
मिटरब्याजी पीडितको मागलाई दिगो रूपमा सम्बोधन गर्न विवेकशील साझाको अपील
काठमाडौँ । विवेकशील साझा पार्टीले मिटरब्याजी पीडितको मागलाई दिगो रूपमा सम्बोधन गर्न अपील गरेको छ । पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले बुधबार एक विज्ञप्ति जारी गर्दै मिटरब्याजको पीडा राष्ट्रिय समस्याकै रूपमा बढ्दै गइरहेको ले पीडितको मागलाई सम्बोधन गर्नु पर्ने उल्लेख गरेकि छन् । यस्तो अवस्थामा मुलुकी अपराध संहिता ...
-
मिटर ब्याजको व्यापार गर्ने साहूकारहरूलाई कडा कारबाही हुनुपर्छ- पूर्व अर्थमन्त्रि शर्मा
काठमाडौं । पूर्व अर्थमन्त्रि जर्नादन शर्माले मिटर ब्याजको व्यापार गर्ने साहूकारहरूलाई कडा कानुनको अधीनमा ल्याई कारबाही हुनुपर्ने बताएका छन् । सामाजिकसंजाल फेसबुकमा स्टाटस लेख्दै माओवादीकेन्द्रका नेता समेत रहेका शर्माले मिटर ब्याजको व्यापार गर्ने साहूकारहरूलाई कडा कानुनको अधीनमा ल्याई कारबाही हुनुपर्ने बताएका हुन् ...
-
सरकारले मिटरब्याजी पीडितको माग पूरा गर्नुपर्छ : नेता खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले मिटरब्याज पीडितको माग पूरा गर्नुपर्ने बताएका छन् । करिब दुई सातादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई भेटेर नेता खनालले उनीहरूको आन्दोलनमा समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् । मिटरब्याज पीडि...














