• बालेन–विद्या भेटः एमालेसंग बिर्गेको सम्बन्ध सुधार की नयां सम्बन्ध ?

    काठमाडौं । देशकै सर्वाधिक चर्चामा रहेका काठमाडौं महानगरका मेयर बालेन शाहको सम्बन्ध एमालेसंग पानी बाराबारकै स्थितीमा छ । मेयर जितेपछि बालेनले फुटपात फराकिलो बनाउने काम होस वा अवैध संरचना हटाउने काम होस, बालेनसंग एमाले ठोक्कियो । कतिपय ठाउँमा त एमालेकै युवा नेताहरु बालेनको प्रतिवादमा उत्रिए पनि । मेयर बालेनको टकराव एमाल...

  • भरतपुर महानगरले यसबर्ष पनि गर्‍यो अन्तरजातीय बिहे गर्ने जोडीलाई नगदसहित सम्मान

    चितवन । भरतपुर महानगरपालिकाले यसबर्ष पनि अन्तरजातीय विवाह गरेका जोडीलाई नगदसहित सम्मान गरेको छ । हरेक बर्ष झै यसबर्ष पनि महानगरले एक कार्यक्रमको आयोजना गरी अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको हो। सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१६ का करण योगी र दिया रामदाम, भरतपुर–२० का अनुप सुनार र सुस्मिता श्...

  • ‘समावेशीकरणको सवालमा मिडियालाई नै खबरदारी जरुरी’

    काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सामाजिक समावेशीकरणका सवालमा मिडियालाई खवरदारी जरुरी रहेको बताएकी छन् । राष्ट्रिय दलित पत्रकार संघ, नेपालद्धारा आइतबार आयोजित दलित आन्दोलन, समावेशी नीति र मिडियाको भूमिका विषयक अन्तरसम्वादमा बोल्दै अध्यक्ष शर्माले समावेशीकरणका सवालमा मिडियालाई खवरदारी जरुरी रहे...

  • काठमाण्डौं जेभियर्स पब्लिक स्कुलका विधार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण

    काठमाडौं । काठमाडौंको नयां वानेश्वरस्थित काठमाण्डौं जेभियर्स पब्लिक स्कुलका विधार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण दिइएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र वानेश्वर र प्रहरी वृत्त नयाँ वानेश्वरको संयुक्त आयोजनामा, काठमाण्डौँ जेभियर्स पब्लि...

  • ‘रवि निर्दोष’ भन्दै रास्वपाको देशव्यापी हस्ताक्षर अभियानले तरंग, काठमाडौंमा मात्रै १३ वटा बुथ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछाने निर्दोष भन्दै देशव्यापी हस्ताक्षर अभियान तिर्व पारेको छ । असार ७ गते पार्टीको तेस्रो स्थापन दिवसबाट सुरु गरिएको हस्ताक्षर अभियनलाई रास्वपाले देशव्यापी बनाइरहेको छ । पार्टी स्थापन दिवसको अवसरमा माइतीघरबाट सुरु भएको हस्ताक्षर अभियान पार्टीको केन्द्रि...

  • श्रममन्त्रीको कोरियालाई आग्रहः धेरै भन्दा धेरै नेपाली कामदार लगिदिनुस (भिडियोसहित)

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीले कोरिया सरकारलाई धेरै भन्दा धेरै नेपाली कामदार लगिदिन आग्रह गरेका छन् । ललितपुरमा बिहीबार कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र कोरियाको मानव स्रोत विकास सेवा (एचआरडी) कोरियाले संयुक्त रूपमा एचएएमआई ‘हामी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक क...

  • कोरिया जाने र फर्केका श्रमिकहरूका लागि ‘हामी’ मोबाइल एप सार्वजनिक

    काठमाडौं । कोरिया जाने र फर्केका श्रमिकहरूका लागि 'हामी' नामक मोबाइल एप सार्वजनिक गरिएको छ । काठमाडौंमा बिहीबार आयोजित एक बिशेष कार्यक्रममा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र कोरियाको मानव स्रोत विकास सेवा (एचआरडी) कोरियाले संयुक्त रूपमा एचएएमआई 'हामी' नामक मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो । श्रममन्त्...

  • माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने आदेश यस्तो छ

    काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा ३५ लाख रुपैयाँ धरौटी बुझाउन विशेष अदालतले आदेश दिएको छ। बुधबार राती विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापार विदुर कोइरालाको इजलासले नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश गरको हो । आयोगले दायर गरेको मुद्दाको बुधबार दिनभर चलेको...

  • गृहमन्त्रीले भनेः भिजिट भिसाको समस्या अब समाधान हुन्छ तर रास्वपाले भन्योः टालटुले समिति मान्य छैन्

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको समस्या अब सधैका लागि समाधान हुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आज बोल्दै उनले भिजिट भिसाको समस्या अब सधैका लागि समाधान बताएका हुन् । हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनेपछि गृहमन्त्रीको यस्तो प्रतिकृया ...

  • रास्वपाद्धारा तीनकुने घटनामा मृत्यु भएका पत्रकारको परिवारलाई ३ लाख सहयोग

    काठमाडौं । काठमाडौंको तीनकुने घटनामा परेर मृत्यु भएका पत्रकार सुरेस रजकको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३ लाख रुपैया सहयोग गरेको छ । आज पार्टीका तेस्रो स्थापना दिवसको अवसरमा पत्रकार रजकको परिवारलाई रास्वपाले आर्थिक सहयोग गरिएको हो । पीडित परिवारलाई रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्य...