• आज चितवनमा देउवा, प्रचण्ड र माधवले वृहत चुनावी सभालाई संवोधन गर्दै

    चितवन । सत्ता वाम–गठबन्धनका तीन शिर्ष नेताहरुले आज चिततवनको चुनावी सभालाई संवोधन गर्दैछन । आसन्न मंसिर ४ को चुनावलाई लक्षित गर्दै सत्ता वाम–गठबन्धनले संयुक्त रुपमा आयोजन गरेको चुनावी सभालाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले स...

  • नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पल शाह उच्च अदालत गए

    नवलपुर। अभिनेता पल शाह नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत गएका छन् । पलले नाबालिका गायिका माथि यौन दुरुपयोग गरेको भन्दै नवलपुर जिल्ला अदालतले दोषी ठहर गरेको फैसलाविरुद्ध उनि आज उच्च अदालत पोखरा गएका हुन् । जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा आज निवेदन दर्ता गराएको...

  • बिना मगर र बन्धु राना जिताउन लालझाडीका एमाले नेता माओवादी केन्द्रमा प्रवेश

    कंचनपुर। कंचनपुरको लालझाडी गाँउपालिकाका नेता मिल्ठु राना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेले जनतामा भ्रम मात्रै छर्ने गरेको र नेता, कार्यकर्तालाई पनि जिन्दगीभर दास बनाएको भन्दै आफुले पार्टी परित्याग गरेको उनले बताएका छन् । एमाले अहिले राजा ल्याउँछु भन्ने, देश टुक्रयाउँछु भन्नेहरुसंग चुनावमा मिलेकाले स...

  • यो चुनाव राजावादी र गणतन्त्रवादीबिचको महासंग्राम हो– नेता आचार्य

    कैलाली । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लक्षिराम आचार्यले मंसिर ४ गते हुने चुनाव राजावादी र गणतन्त्रवादीबिचको महासंग्राम भएको बताएका छन । कैलालीको गोदावरी नगरपालिका वडा नं ८ स्याउलेमा आयोजित चुनावी कार्यक्रमलाई संवोधन गर्दै नेता आचार्यले आगामी चुनावमा सामन्तवादी, राजावादी निरंकुशवादी र संविधानको रक्षा, शान्त...

  • लोकतन्त्र, शान्ति र संविधान जोगाउन पनि सत्ता गठबन्धन जित्नैपर्छ – प्रचण्ड

    गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्रचण्डले लोकतन्त्र, शान्ति र संविधान जोगाउन गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन् । गोरखाको जौबारीमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनका पक्षधर र विरोधीबीचको लडाईं भएकाले परिवर्तनका पक्षधर सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपनैृ बता...

  • विनोद चौधरीको प्रचारमा गएका भुवन केसीलाई आयोगले सोध्‍यो स्पष्टीकरण

    काठमाडौ । चुनावी सभामा सहभागि भएको भन्दै निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेसबाट नवलपरासी क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका विनोद चौधरीको चुनावी सभामा सहभागि भएको भन्दै अध्यक्ष केसीलाई आयोगले स्पष्टीकरण सोधेको हो । सरकारी पदमा रहेको ब्...

  • संविधानको रक्षा गर्दै विकास र समृद्धीका लागि गठबन्धनलाई जिताउँ– मन्त्री कुँवर

    अछाम । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सविधानको रक्षा गर्दै विकास र समृद्धीका लागि सत्ता गठबन्धनलाई जिताउनु पर्ने बताएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका मन्त्री कुँवरले संविधानको रक्षा र लोकतान्त्रिक संघीय गणतन्त्रको ...

  • ‘संविधान मिच्ने परिवर्तनविरोधी पक्ष राजामहाराजा ल्याउन खोज्दैछ, हामी जनताको पक्षमा छौं’

    गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो संविधान मिचेर जनताको अधिकार खोस्ने परिर्वतनविरोधी पक्षले देशमा राजामहाराजा ल्याउन खोजेको आरोप लगाएका छन् । आज गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान र परिवर्तनविरोधी पक्षले राजामहाराजा ल्याउन खोजेको आरोप लगाएक हुन् । मंसिर ४ को चुनावले देशलाई ...

  • होसियार ! ओली दक्षिणपन्थी र देश विखण्डन गर्नेसँग मिलर चुनाव लड्दैछन्- माधव नेपाल

    काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेर चुनाव लडिरहेकाले जनता होसियार हुनुपर्ने बताएका छन् । आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री रहेका नेपालले ओलीले दक्षिणपन्थीहरु,...

  • बाजुरामा पनि भूकम्प, जनता त्रसित

    बाजुरा । बाजुरा जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मापन केन्द्रकाअनुसार ४.१ म्याग्निच्युडको भूकम्प धम्मा महशुस गरिएको छ। धक्का महशुस गरिएपछ...