काठमाडौं । निर्वाचनको मुखैमा काठमाडौंको दुई ठाउँमा शङ्कास्पद वस्तु फेला परेको छ । आज बिहान काठमाडौको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टिमले डिस्पोज गरेको छ । बिहान ...
समाचार
-
-
जनताले गठबन्धनका उम्मेदवारलाई नै मत दिएर विजयी गराउने मन्त्री श्रेष्ठको दाबी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जनताले गठबन्धनका उम्मेदवारलाई नै मत दिएर बिजयी गराउने दाबी गरेका छन् । आफूले मतदाता भेटघाटमा पाएको प्रतिक्रियाले उत्साहीत बनाएको भन्दै उनले जनताले गठबन्धनका उम्मेदवारलाइ नै बिजयी गराउने दाबी गरेका हुन् । काठमाडौं निर्वाचन क्षेत्र नं.८ बाट प्र...
-
संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनको आवश्यकता भएको हो : मन्त्री कुँवर
अछाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले संविधान बचाउन र लोकतन्त्रको रक्षाका लागि अहिलेको गठबन्धन बनेको बताएका छन् । अछामका विभिन्न ठाउँमा भएका चुनावी आम सभामा बोल्दै मन्त्री कुँवरले देशको अवस्था र परिस्थितिलाई मध्येनजर गर्दै विशेष अवस्थामा गठबन्धन बनेकाले शंका नगर्न अछामी जनतालाई आग्रह गरेका...
-
नागरिकताका विषयमा रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
चितवन । चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई जिल्ला निर्वाचन कार्यालय चितवनले स्पष्टीकरण सोधेको छ। लामिछानेको नेपाली नागरिकता कायम नरहेको भन्दै आयोगमा परेको उजुरीका आधारमा उनलाई स्पष्टीकरण सोधिएको हो। उम्मेदवार लामिछानेले पहिला नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएको र त्यो पनि...
-
जनतालाई झुट्टा आश्वासन दिनौं, सकिने कुरा मात्रै बोल्ने भएकाले जनताको साथ छ– मन्त्री कुँवर
अछाम । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जनतालाई झुट्टा आश्वासन नदिने र गर्न सकिने कुरा मात्रै बोल्ने गरेकाले जनताको बलियो साथ रहेको बताएका छन् । अछामको साँफेबगरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्बार रहेका मन्त्...
-
‘शान्ति सम्झोतादेखि नै माओवादी र कांग्रेसको गठबन्धन सुरु भएको हो, गिरिजाबाबुले हंसिया हथौडा र मैले रुखमा छाप हानेको हो’
गोरखा । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झोतादेखि नै माओवादी र कांग्रेसबीच गठबन्धन सुरु भएको बताएका छन् । आज गोरखा क्षेत्र नम्बर २ को पालुङटार बजारमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विस्तृत शान्ति सम्झौता देखि नै माओवादी र काँग्र...
-
‘केपी ओलीसँग एकता गरेर ज्ञान पाइसके, अब त्यस्तो गर्दिन यहि गठबन्धन २० वर्ष रहन्छ’
लमजुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन निरन्तर २० वर्षसम्म रहने बताएका छन्। लमजुङको राइनासमा आज सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसंग पार्टी एकता गरेर ज्ञान पाइसकेकाले अब त्यस्तो नगर्ने र यहि सत्ता गठबधन्धनलाई आगाम...
-
जनताको समृद्धिको चाहाना गठबन्धनले पुरा गर्छ– मन्त्री श्रेष्ठ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जनताको समृद्धिको तिर्व चाहानालाई वाम–लोकतान्त्रिक गठबन्धनले पुरा गर्ने बताएका छन् । काठमाडौंको कलंकीमा आज गठबन्धनको कार्यकर्ता भेलालाई संवोधन गर्दै काठमाडौँ क्षेत्र नं. ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका मन्त्री श्रेष्ठले ब्यवस्था बदल...
-
पार्टीविरोधी गतिविधिमा संलग्न भन्दै काँग्रेसद्धारा ५ जना निष्काशन
काठमाडौ । नेपाली कांग्रेसले पार्टीविरोधी गतिविधिमा संलग्न थप ५ रहेको भन्दै जनालाई निष्काशन गरेको छ । आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले छानविन गर्दै महासमिति सदस्य मंगलबहादुर शाही, महाधिवेशन प्रतिनिधिद्वय धर्मेन्द्रप्रसाद यादव र रविन्द्रप्रसाद यादव तथा क्रियाशील सदस्य वीरेन्द्रप्रसाद यादवलाई निष्काशन गर...
-
चुनावी सभामा ‘भीम रावल खोई’ भनेपछि ओलीले भनेः ‘भीम रावलको माया लागे अछाम जानुस्’
दैलेख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरी डा. भिम रावलबारे तितो जवाफ दिएका छन् । आज दैलेखमा आयोजित एमालेको चुनावी सभालाई ओलीले संवोधन गर्दै गर्दा सहभागी भीडले नेता 'भीम रावल खोई ?' भनेपछि ओलीले निकै तितो जवाफ दिएका हुन् । सभामा सहभागी एमाले कार्यकर्ताले पटक पटक ‘भीम रावल खै ?’ भन्दै प्रश्न गरेपछि ओलीले जंग...














