दार्चुला । दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको हो। जिल्लाको नौगाड गाउँपालिका ६ खेडमा प्रचारप्रसारमा खटिएको सत्ता गठबन्धन र नौगाडको जामिरमा हुने आमसभामा गइरहेका एमाले कार्यकर्ता बीच झडप भएको प्रहर...
समाचार
-
-
सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने
काठमाडौं । सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप नेपालमा हुने निर्णय गरेको हो । आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा...
-
सुदूरपश्चिममा फेरी भुकम्पको धक्का
काठमाडौ । सुदूरपश्चिममा फेरी भुकम्पको धक्का महशुस गरिएको छ । आज राति ८ बजेर १२ मिनेट जाँदा बझाङको पाटादेवल भूकम्पको केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीले बताए । भुकम्पको धक्का कर्णाली प्रदेशका केहि जिल्ला र सुदूरपश्चिम प्रदेशका अधिकांस जिल्लामा धक्का महशुस ग...
-
आउँदा दुई / तीनवटा चुनावसम्मै गठबन्धन रहन्छ– प्रधानमन्त्री देउवा
चितवन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदा दुई / तीनवटा चुनावसम्म वाम-लोकतान्त्रिक गठबन्धन रहने बताएका छन् । आज चितवनमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले धेरै दुख र मिहिनेतपछि महान लक्ष्य लिएर वाम-लोकतान्त्...
-
गृहमन्त्रीले सुनाए गोप्य सूचना, गठबन्धनले प्रतिनिधिसभामा १३१ सिट जित्ने सुनिश्चित
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले आगामी चुनावमा कांग्रेससहितको ५ दलीय गठबन्धनले प्रतिनिधिसभामा १३१ सिट जित्ने सुनिश्चित भइसकेको दाबी गरेका छन्। शनिबार नेपाल दलित संघले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खाँणले चुनावका बिषयमा निकै भरपर्दो माध्ययमबाट अध्ययन गरिएअनुसार सत्ता गठबन्धनले १३१ सिट जित्ने दा...
-
प्रदीप पौडेलले ईश्वर पोखरेललाई भनेः ‘महामारीमा जनता लुट्नुभयो’
काठमाडौ । नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले एमालेका उम्मेदवार ईश्वर पोखरेललाई कोरोना महामारीमा जनता लुटेको आरोप लगाएका छन् । काठमाडौं क्षेत्र नं ५ बाट उम्मेदवार रहेका युवा नेता पौडेलले आफ्ना प्रतिस्पर्धी एमाले नेता पोखरेललाई मतदाताले भोट हाल्नुपर्ने आधार नरहेको समेत बताए। पोखरेलले पटक-पटक अवसर पाए पनि काम...
-
केपी ओलीको दावीः माधव नेपाल यही चुनावबाट समाप्त हुन्छन्
कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावबाट माधवकुमार नेपालको पार्टी समाप्त हुने जिकिर गरेका छन् । आज कैलालीको अत्तरियामा आयोजित चुनावी सभालाई संवोधन गर्दै अध्यक्ष ओलीले नेता नेपालले नेतृत्व गरेको एकिकृत समाजवादी पार्टी चुनावपछि समाप्त हुने बताएका हुन् । ओलीले एमालेमा अधिनायवाद र ब्यक्तिवाद लाद...
-
गठबन्धनको वहुमत निश्चित छ, एतिहासिक अवसर गुम्न दिनु हुन्न– प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको वहुमत निश्चित भएको बताएका छन् । चितवनमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई आज संवोधन गर्दै अध्यक्ष प्रचण्डले काँग्रेस र कम्युनिष्ट मिलेर बनेको सत्ता गठबन्धनले आगामी चुनावमा वहुमत ल्याउने निश्चित रहेको बताएका हुन् । उनले क...
-
‘कांग्रेस र माओवादी मिलेर गणतन्त्र र संविधान संभव भएजस्तै अब विकास र समृद्धि पनि हुन्छ’
गोरखा । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस र माओवादी मिलेर गणतन्त्र र संविधान सम्भव भएजस्तै अब विकास र समृद्धि पनि संभव रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र गोरखा क्षेत्र नं २ को पालुङटार नगरपालिकामा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई संवोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले देशमा गणतन्...
-
‘केपी ओली व्यवस्था मास्न राजावादी र विखण्डनकारी बोकेर भोट माग्दै हिँडेका छन्’
रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले एमाले अध्यक्ष केपी ओली व्यवस्था मास्न राजावादी र विखण्डनकारीहरुसंग मिलेर भोट माग्दै हिंडेको बताएका छन् । गृह जिल्ला रोल्पाको सुलैचौधरमा सत्ता गठबन्धन संयुक्त चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली अझै संविधान, लोकतन्त्र र गणतन्त्र मास्न भोट माग्दै ह...













