• गाडी दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

    काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जनाको मृत्यु भएको छ । अन्य मृतकको पहिचान खुल्न बाँकी छ । बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमारा ३३ वर्षीय उपाध्यक्ष बुढा चढेको १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान ९ बजेतिर द...

  • कांग्रेसले माग्यो उपसभामुख इन्दिरा रानामगरको राजीनामा

    काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । आज बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो । बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले प्रक्रियामा जानुभन्दा अघि नै उपसभामुखले बहिर्गमन...

  • माओवादी केन्द्रप्रति देशैभर आकर्षण बढ्दै,महोत्तरीमा काँग्रेस, एमाले,जसपा त्यागेर माओवादी प्रवेश

    महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीप्रति देशैभर आकर्षण बढ्न थालेको बताएका छन् । पार्टीका नेता, कार्यकर्ता जगाउँदै महोत्तरी जिल्लाको रामगोपालपुर पुगेका अध्यक्ष प्रचण्डले पार्टीप्रति देशैभर आकर्षण बढ्न थालेको बताएका हुन् । रामपुरमा आयोजित कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गरी ...

  • शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट,पत्रकार सम्मेलन मार्फत सार्वजनिक

    काठमाण्डौ । शी लिड्स आइकन (कल्प) ले शी लिड्स आइकनका लागि छनोट भएका देशभरका २७ जना महिला जनप्रतिनिधिलाई सार्वजनिक गरेको छ । आइकनले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी २७ जना महिला जनप्रतिनिधिलाई सार्वजनिक गरेको हो । आइकनले महिला जनप्रतिनिधिको काम योगदानका आधारमा कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २ , बागमती प्रदेश...

  • ‘गोर्खा मिडियामा सहकारीको पैसा गलत ढंगले आयो तर मेरो संलग्नता छैन्’

    कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा सहकारीको पैसा आएको बिषयमा आफ्नो संलग्नता नभएको दावी गरेका छन् । पार्टी कामका लागि आज कैलालीको धनगढी पुगेका सभापति लामिछानेले धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गोर्खा मिडियामा गलत ढंगले सहकारीको पैसा आएको तर आफ्नो संल...

  • बागमती किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला सच्याउन उपत्यका मेयरहरुको माग

    काठमाडौं । बागमती किनाराको मापदण्ड २० मिटर बढाउने सर्वोच्च अदालत फैसला पुनरावलोकन गर्न काठमाडौं उपत्यका मेयर फोरमले माग गरेको छ । फोरमको आज बसेको बैठकले हाल प्रचलित मापदण्डमा २० मिटर थप गर्दा थुप्रै स्थानियका घरबास उठिबास हुने भएकाले अदालत फैसला पुनरावलोकन गर्न माग गरेको हो । सर्वोच्च अदालतले बागमती र उपत्यकाका ...

  • ‘प्रतिक्रान्तिका हर्कतविरुद्ध फेरि एउटा संघर्ष आवश्यक’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिका हर्कतविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन् । आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औं स्मृति दिवसमा बोल्दै उनले प्रतिक्रान्तिका हर्कतविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताए...

  • बालेनले भनेः ‘नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन, निस्चिन्त रहनुहोस’

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार खोला किनारका घर नभत्किने बताएका छन् । आज सामाजिक सञ्जालमा लेख्दै उनले मापदण्डअनुसार खोला किनारका घर नभत्किने बताएका हुन् । उनले मापदण्डभित्र परेका घर यदि भत्काउन परेमा सरकारले मुआब्जा दिनुपर्ने समेत बताएका छन्। ‘तपाईं को नयाँ मापदण्ड अन्तर्गत ...

  • ‘भुत्तेगाँठो’ माथि काठमाडौंमा समिक्षात्मक छलफल, राज्यलाई खबरदारी

    काठमाडौं । लेखक सहित्यकार हरिश्चन्द्र नेपालीको  'भुत्तेगाँठो' माथि काठमाडौंमा समिक्षात्मक छलफल सम्पन्न भएको छ । हालै प्रकाशित कृतीका लेखक नेपालीको उपस्थितीमा काठमाडौंमा बौद्धिक ब्यक्तित्व, राजनीतिकर्मी, अधिकारकर्मी, अभियन्ता, अद्येयता र संचारकर्मीहरुको सहभागीतामा भुत्तेगाँठोमाथि काठमाडौंमा समिक्षात्मक छलफल सम्पन्न भए...

  • नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय युवा नेतृत्व सम्मेलनमा खनिया जर्मनी जाँदै

      नेपालको परिवर्तित युवा नेतृत्वको क्षितिजमा अभिविन्द खनिया नयां नाम होइन। युवा वकालत तथा लिडरसिप ट्रेनरको रुपम सक्रियता बढाउदै नेतृत्व क्षमतामा अब्बल रुपमा खारिएका खनिया युवा नेताहरूको सेप्टेम्बर ७- १५सम्म जर्मनीको एरफर्ट र बर्लिनमा हुने “दुई सदनीय पद्धति तथा शक्ति सन्तुलन मा जर्मनी” नामक अन्तराष्ट्रिय युव...