बुटवल । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताएका छन् । आज भैरहवामा बनेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन उद्घाटन गर्दै आईजीपी कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताएका हुन् । प्रहरीको काम र व्यवहारप्रति नाग...
समाचार
-
-
प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त
काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ गतेदेखि लागू हुने गरी सिग्देललाई प्रधान सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार मन्त्रीप...
-
‘एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक’
दाङ। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्माले आगामी निर्वाचन एक्लै लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताएकी छन् । माओवादी केन्द्र तुलसीपुर दाङले आयोजना गरेको भेटघाट कार्यक्रममा पूर्वसञ्चारमन्त्री समेत रहेकी शर्माले आगामी निर्वाचन एक्लै लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताएकी हुन्...
-
एकीकृत समाजवादीले चुनावबाट छान्यो १७ पदाधिकारी, उपाध्यक्षमा झाक्री पराजित
काठमाडौँ। नेकपा एकीकृत समाजवादीले चुनावमार्फत आफ्ना १७ जना पदाधिकारी छानेको छ । मंगलबार सम्पन्न चुनावबाट समाजवादीले उपाध्यक्ष, उपमहासचिव र सचिव पदको टुंगो लगाएको हो । सम्पन्न चुनावको आज बिहान आएको अन्तिम नतिजा अनुसार महिला उपाध्यक्ष जयन्ती देवी राई निर्वाचित भएकी छन् । उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरेकी हु...
-
‘काँग्रेस–एमाले गठबन्धन छिट्टै भत्किन्छ, माओवादीलाई खोज्दै आउँछन्’
पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेको सत्ता गठबन्धन छिट्टै भत्किने दाबी गरेका छन् । आज पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कांग्रेस–एमालेको सत्ता गठबन्धन छिट्टै भत्किने दाबी गरेका हुन् । उनले काँग्रेस– एमालेले गठबन्धन भत...
-
प्रवासी एकता मञ्च कतारको तीज कार्यक्रममा चर्चित कलाकारको प्रस्तुती, पूर्व मन्त्री झाँक्रीले उद्घाटन गर्ने
नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा प्रवासी नेपाली एकता मञ्च कतारको महिला बिभागले हरितालिका तीज विषेश कार्यक्रमको आयोजना गरिएको छ । सेप्टेम्बर ६ तारिकका दिन दोहा स्थित होटल क्राउनप्लाजाको सभाहलमा कार्यक्रमको आयोजना गरिएको हो । एक भव्य समारोहकाबीच कार्यक्रमको नेकपा (एकीकृत समाजबादी) का महिला नेत्री, पूर्व...
-
‘रवि लामिछाने एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु’
काठमाडौं । डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अपराधी प्रमाणित गर्दिने दावी गरेका छन् । रास्वपाको पदीय भूमिकाबाट हटाइएका ढकालले आफुलाई दोस्रो पटक सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफमा यस्तो दावी गरेका हुन् । ‘तपाईँ रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईँले मन्त...
-
‘यो उमेरमा झण्डा हल्लाउन मात्रै प्रधानमन्त्री भएको होइन’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक आफु विशेष उदेश्यसहित प्रधानमन्त्री भएको बताएका छन् । आज ‘स्टार्ट अप नेसन’ २०३० लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसपटक आफु झण्डा हल्लाउन मात्रै नभई विशेष उदेश्यसहित प्रधानमन्त्री भएको बताएका हुन् । उनले प्रविधि, सीप र पुँजीका आधारमा सिंगो देशलाई उत्पादनमा परिणाम देखि...
-
‘पार्टी फुटको हल्ला मच्चाएर मिडिया ट्रायल कसैले नगरौं’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी फुटको हल्ला चलाएर मिडिया ट्रायल हामी कसैले नगर्न सचेत गराएका छन्। आज बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी फुटको हल्लाबारे कसैले पनि मिडिया ट्रायल नगर्न नेताहरुलाई सच...
-
स्वास्थ्य मन्त्रालय र महाविर पुनको आविष्कार केन्द्रबीच सम्झौता
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्य गर्ने सहमती भएको छ । संघीय सरकारमातहतका १७ वटा अस्पतालमा रहेका उपकरणको मर्मत–सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा मन्त्रालय र केन्द्रबीच सहकार्य गर्ने सम्झौता भएको हो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 547
- Next Page »














