• प्रचण्डको राजीनामा माग गर्दै डा. केसीले सुरु गरे २२ औं पटक अनशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा। गोविन्द केसीले आमरण अनशन सुरु गरेका छन् । उनले प्रचण्डको राजीनामा माग्दै आज पशुपतिनाथ मन्दिर क्षेत्रको मृगस्थलीमा २२ औं पटक अनशन सुरु गरेका हुन् । उनले जारी गरेको प्रेस विज्ञप्तिमा सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा सं...

  • अशोक राईको प्रष्टिकरणः उपेन्द्र यादवले पार्टी कब्जा गर्न खोजेपछि विवाद फुटसम्म पुग्यो (भिडियोसहित)

    काठमाडौं । निर्वाचन आयोगमा हालै दर्ता भएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष अशोक राईले पार्टी फुटको मुख्य कारण उपेन्द्र यादव भएको बताएको छन् । विहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले यादवले पार्टी कब्जा गर्न खोजेपछि पार्टी फुटको निर्णयमा पुगिएको बताए । यादवले पार्टीमा आफू...

  • नवनिर्वाचित सांसद सुहाङले लिए शपथ

    काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ लिएका छन् । वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनलाई सभामुख...

  • प्रधानमन्त्रीद्धारा सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सक्न निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँ पालिकामा बृफिङ लिएपछि प्रधानमन्त्री प्रचण्डले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित सम...

  • बागमती प्रदेशका मुख्यमन्त्रीलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो, नर्भिकमा भर्ना

    काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ्य भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । कार्यक्रमको लागि सिन्धुली हिँडेका उनि रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा अस्वस्थ भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो । गाडीमा गइरहेका मुख्यमन्त्री जम्कट्टेलल...

  • पार्टी फुटेपछि उपेन्द्र यादव गए प्रधानमन्त्री भेट्न

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । जसपा फुटेपछि उनि आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । गएराती मात्रै अमेरिकाबाट नेपाल फर्किएका स्वास्थ्य मन्त्री समेत रहेका यादवले पार्टी फुटबारे पार्टीका नेताहरुसंग छलफल...

  • सहकारीकाण्डलाई लिएर संसद अवरोध हुन सक्ने भन्दै सभामुखद्धारा दलका शीर्ष नेताहरुसंग छलफल

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरुसंग छलफल गर्ने भएका छन् । सभामुखको कार्यकक्षमा आज बिहान साढे ११ बजे प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्य...

  • प्रधानमन्त्री प्रचण्डले भने– पहिचानको मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाऔं

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिचानको मुद्दा कार्यान्वयन सबै एकजुट हुनुपर्ने बताएका छन् । आज काठमाडौंको बसन्तपुरमा बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ घोषणा तथा भाषा दिवस २०८१ को कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पहिचानको मुद्दा कार्यान्वयनमा सबै एकजुट हुनुपर्ने बताएका ...

  • बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा

    हेटौडा। बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा आएको छ । सरकारले आजबाट औपचारिक रूपमा प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गरेपछि तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा आएको हो । गत २०८० असोज २२ मा बागमती प्रदेशसभाबाट 'प्रदेश सरकारी कामकाजको भाष...

  • उपेन्द्र यादव अमेरिका भ्रमणमा, यता पार्टी फुट्यो, अशोक राईको नेतृत्वमा नयां पार्टी दर्ता हुँदै

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले नयां पार्टी दर्ता गर्ने भन्दै निर्वाचन आयोगमा जाँदैछन् । जसपाका वरिष्ठ नेता रहेका राईको नेतृत्वमा नयाँ दल गठन हुने बताइएको छ । राई निकट एक नेताका अनुसार आजै निर्वाचन आयोगमा नयां दल दर्ता गर्ने तयारी छ । जसपाका १२ जनामध्...