काठमाडौँ । उच्च अदालत पाटनमा जारि क्रिकेटर सन्दीप लामिछाने विरुद्ध मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । गौशाला २६ ले लामिछानेविरुद्ध दिएको जबरजस्ती करणी मुद्दामा आज दुबैतर्फका अधिवक्ताको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । बहसमा सरकारका तर्फ...
समाचार
-
-
कांग्रेसले संसदमा नीति तथा कार्यक्रम पेस गर्न दिने,छलफल गर्न नदिने
काठमाडौं । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने भएको छ । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले आज संसदमा सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न नदिने रणनीति अपनाएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डले बालुवाटरमा काँग्रेस...
-
काँग्रेसको अवरोधकाबीच सरकारले आज संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
काठमाडौँ । प्रचण्ड नृतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आज दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सरकारको हरेक बर्ष ल्याउने वार्षिक बजेट अघि संघीय संसद्को दुवै स...
-
पार्टी फुटेसंगै उपेन्द्र यादवले दिए मन्त्रीबाट राजीनामा
काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । उनले आज प्रधानमन्त्री प्रचण्डलाईलाई राजीनामा पत्र बुझाएका हुन् । यस्तै उनकै पार्टीका वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । जसपा नेपालमा फुटेसंगै यादवले सरकार छाड्ने चर्चा चलिरहेको थियो । सजपाको हिजो बसेको का...
-
सुँगुरको मिर्गौला शरीरमा प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्तिको मृत्यु
काठमाडौं । सुँगुरको मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गरेका विश्वकै पहिलो व्यक्तिको मृत्यु भएको छ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका ६२ वर्षीय रिचार्ड रिक स्लेम्यानको मिर्गौला प्रत्यारोपण गरेको करिब २ महिनापछि शनिवार मृत्यु भएको हो । स्लेम्यानले अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका...
-
सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयविरुद्ध बोल्ने राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा। चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध उनले अभिव्यक्ति दिएका थिए । उनको अभिब्यक्ती विवादमा परेपछि सल्लाहकार नेपाल पदबाट राजीनामा दिन बाध्य भएका हुन् । राष्ट्रपति कार्...
-
‘संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक’
काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउन प्रधानमन्त्री सकारात्मक भएको जनाएको छ । आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा समिति बनाउन प्रधानमन्त्री सकारात्मक भएका हुन् । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्...
-
आफ्नै श्रीमतीले बलात्कारको मुद्दा हालेपछि गायक रवि ओड प्रहरी नियन्त्रणमा
कंचनपुर । गायक रवि ओड प्रहरीको नियन्त्रणमा पुगेका छन् । नेपाल आइडल सिजन २ का विजेता समेत रहेका ओड आफ्नै श्रीमतीले बलात्कारको मुद्दा हालेपछि प्रहरी नियन्त्रणमा पुगेका हुन् । उनकी श्रीमतीले कंचनपुरमा वैवाहिक बलात्कारसम्बन्धी मुद्दा हालेपछि बिहीबार मात्रै ओडले प्रहरीमा आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
-
ओलीले रविको बचाउ गर्दै भनेः कांग्रेस लोकतान्त्रिक पार्टी होइन्
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेले संसदमा आफ्नो कुरा राख्न पाउनु पर्ने बताए । आज नेकपा एमालेको काठमाडौं महानगर कमिटीको अधिवेशन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफुमाथि लागेका आरोपबारे गृहमन्त्री लामिछानेले संसदमा बोल्न पाउनुपर्ने बताएका हुन् । काँगेस गृहमन्त्र...
-
चितवन पुगेर रविले भनेः ‘जीबी राईलाई यसअघिको सरकारले भगाएको हो’
काठमाडौं । गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् । आज चितवन पुगेर उनले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका हुन् । अघिल्लो सरकारले नै भगाएका कारण राईलाई खोज्न समय लाग्ने समेत बताए। जीबी राई किन पक्राउ पर्न सक...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 547
- Next Page »














