• लघुवित्तका ऋणीहरू संसद भवन परिसरबाट पक्राउ

    काठमाडौं । लघुवित्त ऋणीहरू संसद  भवन परिसरबाट पक्राउ परेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेका ऋणीहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा कम्तिमा १८ जना ऋणीहरू रहेका छन् । भित्र संसद् चलिरहेको बेला भित्रबाट बोलाएको भन्दै दुई तीन जना छिरेका र पछि अरु पनि छिरेका प्रहरीले जनाएको छ । ...

  • संसदमा गगन थापाले भने, अख्तियारले डामेका र आयोगले पोलेकालाई झन्डा छोपेर घर पठाइदिऔँ

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले संसदमा सत्तापक्ष र प्रतिपक्षबिच चलेको दोहोरीले संसद राम्ररी चल्न नसकेको भन्दै उक्त कुरा बताए । ‘संसदमा दोहोरी चलिरहेको छ । यही पाराले...

  • सुन तस्करीमा कलेज सञ्चालक गुरुङ पक्राउ

    काठमाडौं । सुन तस्करीमासंलग्न रहेको भन्दै एकजना कलेज सञ्चालकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पक्राउ गरेको छ । काठमाडौंको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई सीआईबीको टोलीले सुन तस्करीमा संलग्न रहेको भन्दै पक्राउ हो । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको...

  • नायिका रेखा थापाले छोरी जन्माइन्, नाम के राखे ?

    काठमाडौं। चर्चित नायिका रेखा थापाले छोरी जन्माएकी छन्। उनले आज पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । नायिका थापाले अमेरिकामा जन्माएको छोरीको नाम भने वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ । दुई महिनाअघि अमेरिका गएकी रेखाले आज क्लोराडोको एक अस्पतालमा छोरी जन्माएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी ...

  • देशभरका महानगरको मूल्याङ्कनमा मेयर रेणु पहिलो बालेन दोस्रो

    काठमाडौं। देशभरीका महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका पहिलो भएको छ । देशभरिका ६ वटा महानगरमध्ये रेणु दाहालले मेयर रहेको भरतपुर महानगर पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आज सार्वजनिक गरेको नतिजा अनुसार महानगरमध्ये भरतपुर देशभरीकै उत्कृष्ट भएको हो । गत आर्थिक वर्षमा ...

  • युवा ईन्जिनियरको जम्बो टिम रास्वपा प्रवेश, रविले गरे स्वागत

    काठमाडौं। ईन्जिनियरहरुको जम्बो टिम रास्वपा प्रवेश गरेको छ । आज पार्टी केन्द्रिय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेले १८ जना ईन्जिनियरहरुको जम्बो टिमलाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई रास्वपा सभापति लामिछाने लगायत केन्द्रिय सहप्रवक्ता प्रतिभा रावल, केन्द्रिय सहकोषाध्यक्ष दिपक बोहोरा, केन्...

  • मुद्धा दर्ता भएपछि भीम उपाध्यायले भनेः ‘मुद्दामा रौँ बराबरको पनि दम छैन्’

    काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले आफुविरुद्ध अख्तियारमा परेको मुद्धाबारे मुख खोलेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबी गर्दै पूर्वसचिव उपाध्यायसहित १५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनले मुख खोलेका हुन् । सामाजिकसंजालमा भाइरल पूर्वसचिव ...

  • संसदमा एमाले र रास्वपाले भन्योः भौतिकमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरियोस

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बर्खास्त गर्न संसदमा आवाज उठेको छ । अहिले बसिरहेको संसद बैठकमा नेकपा एमाले र रास्वपाले मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीसंग माग गरेका हुन् । संसद बैठकको विशेष समयमा बोल्दै एमाले सचेतक महेश बर्तौला र रास्वपा सभापति रवि लामिछानेले बालकुमारी घटनामा ...

  • प्रहरी हवल्दारले ड्युटीमा रहेकी आफ्नै श्रीमतीको गोली हानी हत्या

    दाङ । दाङमा एक प्रहरी सहायक हवल्दारले प्रहरीमै रहेकी आफ्नी श्रीमतीको गोली हानेर हत्या गरेका छन् । आज साँझ ७ बजेतीर राती जिल्लाको घोराही उपमहानगरपालिका १५ को दामोदर चोकमा प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीले ड्युटीमा खटिएकी आफ्नै श्रीमती महिला प्रहरी धनमाया थापामाथि गोली हानी हत्या गरेका हुन् । गोली प्रहारबा...

  • कपिलवस्तु बस दुर्घटना मृतक १० जनाकै सनाखत, घाइते ३० जनाको उपचार हुँदै

    कपिलवस्तु । कंचनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा मृत्यु भएका १० जनाको परिचय खुलेको छ। गएराती करिब २ बजे कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको हो। मृत्यु हुनेहरूमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्य...