• कोरियन भाषा परीक्षा यहि फागुन ७ गतेदेखि, परीक्षाका यस्ता छन् कडा नियम

    काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) यहि फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले आज जारी गरेको एक सूचनाअनुसार यहि फागुन ७ गतेदेखि कोरियन भाषा परीक्षा (ईपीएस) परीक्षा सञ्चालन हुने भएको हो। परीक्षा भने ललितपुरको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुने कोरिया शाखाले जनाएको छ। परीक्षा सहभ...

  • ७७८ निमावि शिक्षकका लागि खुल्यो विज्ञापन

    काठमाडौं । शिक्षक सेवा आयोगले ७७८ जना शिक्षकका लागि विज्ञापन खोलेको छ । आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणीमा देशभरका लागि विभिन्न ९ वटा विषयको ७७८ विषय शिक्षकको लागि विज्ञापन खुला गरेको हो । आयोगले नेपाली विषयको ११७, अंग्रेजी विषयकको लागि १७६, गणित विषयको लागि १२८, विज्ञान विषयको लागि १६३, सामाजिक विषयको लागि...

  • सहकारी समस्याबारे रास्वपाले प्रधानमन्त्रीलाई सुझाव

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधानबारे प्रधानमन्त्रीलाई सुझाव दिएको छ । सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याबारे अध्ययन गर्न रास्वपाले पार्टी उपाध्यक्ष डा। स्वर्णिम वाग्लेको नेतृत्वमा बनाएको समितिले आज प्रधानमन्त्री प्रचण्डलाई नै भेटेर सुझा...

  • माओवादी छोडे पनि बाबुरामले उच्च सम्मान गर्दै भनेः ‘जनयुद्धप्रति सधैँ गर्वको अनुभूति हुन्छ’

    काठमाडौँ । माओवादी पार्टी छोडेर अलग्गै पार्टी खोलेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनयुद्धको भने उच्च सम्मान गर्दै आफुलाई सधैं जनयुद्धप्रति गर्वको अनुभूति हुने बताएका छन् । जनयुद्ध सुरु गरेको दिन फागुन १ को सम्झानामा मनाइने जनयुद्ध दिवसको अवसरमा आज एक शुभकामना दिदैं उनले आफुलाई सधै जनयुद्धप्रति गर्वको ...

  • जनयुद्ध दिवसमा प्रचण्डले भनेः ‘जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति’

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । आज जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष समेत प्रचण्डले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका...

  • क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल विजयी

    काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र यू १९ का कप्तान देव खनालको उत्कृष्ट साझेदारीले नेपालले तीन खेलको शृंखला २-० ले जितेको छ । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य लिएर मैदान उत्रिएको नेपालले २९ बल बाँकी हु...

  • सरकार र पहिचान पक्षधरबिच कोशी प्रदेशको पुनः नामकरण गर्ने लगायत ५ बुँदे सहमति

    विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबिच ५ बुँदे सहमति भएको छ । आज भएको भएको दुवै पक्षबिचको वार्तामा ५ बुँदे सहमति भएको हो । प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्तरूपमा पहल गर्ने लगायत ५ बुँदे सहमती भएको वार्ता समितिका संयोजक एवम् कोशी प्र...

  • ‘राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले दाबी छोड्दैन्’

    काठमाडौँ । राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले दाबी नछोड्ने भएको छ । आगामी फागुन २० देखि रिक्त हुन लागेको राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले आफ्नो दाबी नछोड्ने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् । उनले राष्ट्रियसभा अध्यक्षका बिषयमा आज दिउँसो बस्ने स्थायी समिति बैठकमा पनि गम्भिर छलफल हुने बत...

  • ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग

    काठमाडौँ । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको छ । आयोगको परीक्षा महाशाखाले आज एक सूचना जारी गर्दै ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको हो । जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि सूचना गरेकोछ। महाशाखाद्धारा जारि सूचनाअनुसार आ...

  • नेपाल प्रहरीमा एक हजार बढी पदका लागि भर्ना खुल्यो

    काठमाडौँ । नेपाल प्रहरीले एक हजार बढी पदका लागि भर्ना आव्हान गरेको छ । प्रहरी प्रधान कार्यालयद्धारा जारी सूचनाअनुसार जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा ठुलो संख्यामा भर्ना आव्हान गरेको हो । जारि सूचना अनुसार खुला तथा समावेशीसहित प्रहरी जवान पदमा १ हजार ८५६ पदका लागि आवेदन माग...