• परराष्ट्रमन्त्री साउदको अस्ट्रेलिया भ्रमणमा नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ । अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले व्यापार तथा लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौता हस्ताक्षर कार्यक्र...

  • प्रजातन्त्र स्थापनाको प्रचण्ड सरकारद्धारा उच्च सम्मान, तीन दिन भव्य रुपमा मनाउने निर्णय

    काठमाडौं । प्रचण्ड सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्य रुपमा मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रमको आयोजना गरि भव्य रुपमा मनाउने निर्णय गरेको हो । वि.स...

  • संसदमा अनसन बस्ने अब्दुल खानले चेतावनी

    काठमाडौं । प्रतिनिधि सभा सदस्य अब्दुल खानले संसदमा अनसन बस्ने चेतावनी दिएका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीको संसदीय दलका उपनेतामा समेत रहेका खानले पुल निर्माणको बिषयलाई लिएर अनसन बस्ने चेतावनी दिएका हुन् । आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खानले बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपा...

  • अदालतको आदेशपछि अरुण चौधरीलाई छोड्न सीआईबी बाध्य

    काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका ब्यापारी अरुण चौधरीसहित आरोपी तिनै जना रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार आज चौधरीसहित अन्य दुई जना आरोपीलाई रिहा गरेको हो । अदालतको आदेशपछि चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना ल...

  • भारतमा बसोबास गरिरहेका नेपालीलाई निः शुल्क शिक्षा, स्वास्थ्य हुनुपर्ने माग

    काठमाडौँ । भारतमा बसोबास गरिरहेका नेपालीहरूलाई निः शुल्क शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधाहरू उपलब्ध हुनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको छ । प्रगतिशील नेपाली समाज समिति (भारत) को टिमले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएको हो । समाजका अध्यक्ष लोकेन्द्र सेर्पाली, अलइन...

  • रवि लामिछाने र माओवादी नेता दिपेश पुनविरुद्ध सहकारी पीडितद्धारा उजुरी

    पोखरा । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितहरुले रास्वपा सभापति रवि लामिछाने, माओवादी विधार्थी नेता दिपेश पुनलगायत विरुद्ध प्रहरीमा उजुरी दिएका छत् । आज बचतपीडित संघर्ष समितिले लामिछाने, पुन लगायत सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन र अन्य १५ कम्पनीविरुद्ध जिल्ल प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका...

  • अदालतले भन्दियो,’अरुण चौधरीलाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्नु’

    काठमाडौं। पक्राउ परेका ब्यापारी अरुण चौधरीलाई दुई दिन भन्दा बढी हिरासतमा नराख्न अदालत नै आदेश दिएको छ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा माघ १८ गते पक्राउ परेका चौधरीलाई अब दुई दिन भन्दा बढी हिरसतमा नराख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो । चार दिनसम्म हिरासतमा राखेर अनुसंन्धान गरेको प्रहर...

  • धरहराको पार्किङबारे बालेनको जवाफः धरहराको पार्किङ बन्द हुँदैन, निर्लज्ज प्रतिप्रश्न गर्ने केपी ओलीलाई पत्र लेख्नू

    काठमाडौं । धरहराको पार्किङलाई लिएर मन्त्रालय र महानगरका मेयर बालेन शाहबीच टकराव बढिरहेको छ । केहिदिन अघि महानगरले धरहराको पार्किङ निशुल्क रुपमा खुल्ला गरेपछि मन्त्रालयले ध्यानाकर्षण गर्दै रोक्न पत्र पठाएको थियो । बालेनले त्यसको जवाफमा सामाजिकसंजालमार्फत दिदै धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । ...

  • रविको दावीः ‘राम्ररी अनुसन्धान गर्ने हो भने अहिलेका अधिकांश नेता जेल जान्छन्’

    अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार अनिमियता गरेको आरोपमा अहिलेका अधिकांश नेता जेल पर्ने दावी गरेका छन् । अर्घाखाँचीको सन्धिखर्कमा आज रास्वपाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचार र अनिमियताका मुद्धामा राम्ररी अनुसन्धान गर्ने हो भने अहिलेका असधिका...

  • प्रचण्ड र ओलीबीच भेटवार्ता, आजै सभामुख र राष्ट्रिय सभाका अध्यक्षसंग पनि भेट हुँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आज बिहान सिंहदरवारमा भएको प्रचण्ड र ओलीबीचको भेटवार्तामा समसामयिक बिषय लगायत शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा छलफल भएको छ । समसामयिक राजनीतिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु...