काठमाडौँ । १५ लाख घुससहित काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादे पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा ४२ वर्षीय वडाध्यक्ष बादेलाई आज राति भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट नियन्त्र...
समाचार
-
-
देउवा पुत्र जयवीर र गायिका शिवानाबीच माघ २१ मा विवाह हुँदै
काठमाडौं । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका एकल पुत्र जयवीर देउवा र गायिका शिवाना श्रेष्ठबीच विवाह हुने भएको छ । देउवाको सचिवालयले जनाएअनुसार उनिहरुबीच यहि माघ २१ गते विवाह हुनेछ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दुबै जनाले गत जेठ १ गते परिवारको उपस्थितीमा मगनी सम्पन्न गरेका थिए। देउव...
-
सहकारी ठगी प्रकरणमा जिबी राई रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता
काठमाडौँ । सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । उनिहरुविरुद्ध आज नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका हुन् । सफलले सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै उजु...
-
राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू
काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू हुँदैछ । निर्वाचन आयोगको चुनाव तालिका अनुसार आज मध्यराती देखि आचारसंहिता लागु हुनेछ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उदेश्यले आजदेखि आचारसंहिता लागू गरेको आयोगले जनाएको छ । आयोगक...
-
टुँडिखेलमा माघी मनाउनेको भिडमा धकेलाधकेल हुँदा ८ जना घाइते
काठमाडौँ । काठमाडौँको टुँडिखेलमा माघी मनाउने भिडमा धकेलाधकेल हुँदा ८ जना घाइते भएका छन् । माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते हुन पुगेका हुन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्र...
-
‘काठमाडौंवासीलाई अबदेखि मेलम्चीको पानी नियमित उपलब्ध गराइनेछ’
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले काठमाडौंवासीलाई मेलम्चीको पानी नियमित रुपमा उपलब्ध गराउने आश्वासन दिएका छन् । आज बिहान सिंहदरबारभित्र मेलम्चीको पानी पुनर्वितरण शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकावासीलाई सुरक्षित तथा दिगो रुपमा खानेपानी उपलब्ध गराउने आश्वासज दिएका हुन् । त्यसका लागि दोस्रो चरणको...
-
माघी पर्वले राष्ट्रिय एकतामा महत्त्वपूर्ण योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गरी समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गरी स...
-
माघीमा राष्ट्रपतिको शुभकामनाः नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको बताएका छन् । माघी पर्वको अवसरमा आज एक शुभकामना सन्देश दिदै राष्ट्रपति पौडेलले नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको बताएका हुन् । शुभकामना सन्देशमा उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा...
-
भालुवाङ बस दुर्घटना अपडेटः मृतक १२ मध्ये ८ जनाको परिचय खुल्यो
दाङ । दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित सडकबाट राप्ती नदीको बस खस्दा मृत्यु भएका १२ यात्रुमध्ये ८ जनाको परिचय खुलेको छ । जसमा दुई जना भारतीय नागरिक सहित रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी जनकबहादुर मल्लकाअनुसार मृत्यु हुनेहरूमा भारत विहारका ६७ वर्षीय जोगेन्द्र राम, भारत उत्तर प्रदे...
-
रेशम चोधरी बने नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष, यस्तो छ टिम
कैलाली। थारु पहिचानवादी रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बनेका छन् । नागरिक उन्मुक्ति पार्टीको कैलालीको टिकापुरमा सम्पन्न पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । महाधिवेशनले अध्यक्षमा रेशमसहित २५ सदस्यीय पदाधिकारी टिम समेत घोषणा गरेको छ । पहिलो महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्य...
- « Previous Page
- 1
- …
- 53
- 54
- 55
- 56
- 57
- …
- 547
- Next Page »














