• भवन शिलान्यासमा जनमत र जसपाबीच लफडा, प्रहरीसँग झडप, मन्त्रीसहित ३ सांसद घाइते

    सप्तरी । मधेशमा कृषि विश्वविद्यालय भवन शिलान्यासमा जनमत र जसपा पार्टीबीच लफडा भएको छ । भवन शिलान्यासमा प्रमख अतिथि बनाउने बिषयमा दुई पार्टीबीच लफडा भएको हो । आज सप्तरीको राजविराजमामा विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग समेत झडप भएको छ । झडपमा परी मधेश प...

  • नक्कली सर्टिफिकेट बनाएर पोलिक्लिनिक चलाएका डाक्टर पक्राउ

    काठमाडौं । नक्कली सर्टिफिकेटधारी एक सरकारी डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर २ घर भएका ४० वर्षीय सम्बुद्ध भट्टाचार्य रहेका छन् । उनलाई आज उपत्यका अपराध अनुसन्धानको टोलीले बसुन्धारामा उनलृ संचालन गरेको धवलागिरि हिमाल पोलिक्लिनिकबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयक...

  • ‘सरकारले पठाएको पनि होइन, भन्ने बित्तिकै रुसले मान्दिहाल्ने कुरा छैन’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउने पहल भइराखे पनि सरकारले भन्ने वित्तिकै रुस फर्कादिने अवस्था नरहेको प्रष्ट पारेका छन्। युगाण्डाबाट आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्द...

  • नेपालीलाई रुसी सेनामा भर्ना नलिन र भएकालाई स्वदेश फिर्ता गरिदिन नेपालको आग्रह

    काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकालाई स्वदेश फिर्ता गरिदिन रुस सरकारसँग आग्रह गरेका छन् । असंलग्न आन्दोलन अभियान (नाम) का मुलुकहरुको १९औं शिखर सम्मेलनमा सहभागी हुन युगाण्डा पुगेका मनत्री साउदले राजधानी कम्पालामा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटवा...

  • राजसंस्थाको आलोचना गर्दा युवालाई ५० वर्ष जेल सजाय

    राजसंस्थाको आलोचना गरेको भन्दै थाइल्यान्डमा एक युवालाई ५० बर्ष जेल सजाय सुनाइएको छ । ३ वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको सामग्रीले राजसंस्थाको अपमान भएको भन्दै ३० बर्षीय युवा मंकोन तिराकोटलाई अदालतले ५० वर्षको जेल सजाय सुनाइएको हो । थाई राजसंस्थाको आलोचना गर्न बन्देज हुनेगरी ल्याइएको कानुनमा टेकेर दिइएको...

  • क्षेत्रपाटीबाट अवैध २ करोड रुपैयाँसहित ३ जना पक्राउ

    काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरिएको छ । व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मार्दा उक्त अवैध रकमसहित तीनजना पक्राउ परेका हुन् । सूचनाको आधारमा अग्रवालसहित उनका दुईजना सहयोगीहरुलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगाना...

  • आजदेखि दक्षिण अफ्रिकामा आईसीसी यू–१९ क्रिकेट विश्वकप सुरु हुँदै,नेपालको पहिलो खेल आइतबार न्युजिल्याण्डसँग

    काठमाडौं । आजदेखि दक्षिण अफ्रिकामा आईसीसी यू–१९ क्रिकेट विश्वकप सुरु हुँदैछ । यू–१९ विश्वकपको यो १५औं संस्करण हो । यू१९ विश्वकपमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चार एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । विश्वकपका खेलहरु पोचेस्ट्रुम, ब्लोएमफोन्टेइन, बेनोई, किम्बेरले र इस्ट लण्डनमा आयोजना हुँदैछ । खेल तालिकाअ...

  • प्रधानमन्त्री प्रचण्डसहितको टोली युगान्डा प्रस्थान

    काठमाडौँ । प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान गरेका छ । । प्रधानमन्त्रीसहितको टोली आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेको हो । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधा...

  • विदेश जानेलाई एयरपोर्टमा सास्ती हुने गुनासो आएपछि प्रधानमन्त्रीको एक्सन

    काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विदेश जाने नेपालीलाई त्रिभुवन विमानस्थलमा सास्ती दिइने गुनासोप्रति सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् । भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न उनले सब्न्धित निकायलाई निर्देशन दिएका हुन्।...

  • असल चालचलन भनेर संविधान दिवसमा जेल मुक्त भएका बस्नेत चोरी आरोपमा पक्राउ

    काठमाडौं । असल चालचलन भएको भन्दै संविधान दिवसमा जेलमुक्त भएका व्यक्ति फेरि चोरी आरोपमा पक्राउ परेका छन् । फक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–४ का ४० वर्षका रघुनाथ बस्नेत रहेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसएपी शेखर खनालले बताए । बस्नेत ललितपुरको झम्सिखेलस्थित एक घरमा भएको चोरीमा संलग्न रहेको आरोपमा पक्राउ ...