• तीजकै दिन एकै घरका २ बालकको डुबेर मृत्यु

    नवलपरासी। तीजकै दिन नवलपरासीमा एकै परिवारका दुई बालकको नदीमा डुबेर मृत्यु भएको छ । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ७ घर भएका एकै परिवारका दुई बालकको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा सुमन कुमालका छोराहरु ९ वर्षिय संगम र १४ वर्षिय सविन रहेका छन् । उनका अनुसा...

  • बहुविवाह गरेपछि माओवादीले गर्यो आफ्ना नेतामाथि कार्वाही

    काठमाडौं । नेकपा माओवादी केन्द्रले बहुविवाह गरेको भन्दै आफ्ना नेतामाथि कावाृही गरेको छ । पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई बहुविवाह गरेको भन्दै निलम्बनके कार्वाही गरेको हो। चौधरीलाई ‘सांस्कृतिकजन्य कमजोरी’ गरेको आरोपमा माओवादीले ६ महिनाका लागि निलम्बन गरेको जनाएको छ । चौधरी कैलालीको भजनी...

  • प्रधानमन्त्री प्रचण्डले अमेरिकामा भेटे संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस

    अमेरिका । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई भेटेका छन् । उनीहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालयमा भटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी स...

  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

    काठमाडौँ । सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वज्निक गरेको छ । बैठकले गरेका निर्णय आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी गराएकी छन् । बैठकले अपर अरुण जलविद्युत परियोजनाको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार स्वी...

  • पाँच वर्षमा बेचबिखनमा परेका १६ सय जनाको उद्धार

    काठमाडौँ । विभिन्न बाहानामा बेचबिखनमा परेका १ हजार ६ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पछिल्लो पाँच वर्षमा उनीहरुको उद्धार गरिएको हो । नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका उनीहरुको आर्थिक वर्ष २०७५\७६ देखि आव २०७९\८० सम्ममा उद्धार गरिएको हो ।ब्यूरोका प्रमुख, प...

  • तीनकुनेमा चार जनाको हत्या गरेर राई आफैं प्रहरी चौकी गएका थिए

    काठमाडौं। काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको चार जनाको सामुहिक हत्या प्रकरणमा संलग्न भनिएका ब्यक्ति आफै प्रहरी चौकी पुगेको खुलेको छ । राती १२ बजे मिलभित्र धारिलो हतियार प्रयोग गरेर चारै जनाको हत्या प्रकरणमा संलग्न भनिएका काठमाडौँ महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राई आफै तिनकुने प्रहरी चौकीमा ...

  • संविधानसभा अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ पशुपतिमा अन्त्येष्टि

    काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो । उनलाई छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । त्यसअघि नेम्वाङको पार्थिव ...

  • मेयर बालेन विश्वका सय उदयीमान नेताको सूूचीमा पर्न सफल

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह विश्वका एक सय उदयीमान नेताहरुको सूचीमा पर्न सफल भएकाछन् । टाइम म्यागेजिनले मेयर शाहलाई सन् २०२३ मा विश्ववका एक सय उदयीमान व्यक्तिको सूचीमा समावेश गरेको हो । उक्त म्यागेजिनले ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा युवा नेता भन्दै नेपालबाट मेयर शाहको नाम पनि समावेश गरेको छ । म्य...

  • मालबाहक सवारी क्षेत्रको लगानीको सुरक्षा राज्यले गर्नुपर्छः महानिर्देशक रिजाल

    काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका नव नियुक्त महानिर्देशक उद्धवप्रसाद रिजालसँग भेट गरेको छ । भेटका क्रममा महासंघ प्रतिनिधिमण्डलले महानिर्देशक रिजाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुका साथै मालबाहक सवारी क्षेत्रले भोग्दै आएको विविध समस्याहरु बारेमा जानका...

  • नेम्वाङको अन्त्येष्टि​​​​​​​ पर्सि बिहान, श्रद्धाञ्जलीका लागि भोली १ बजेपछि पार्थिव शरीर घरमा राखिने

    काठमाडौँ । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि पर्सि बिहीबारमात्रै गरिने भएको छ । नेम्वाङको अन्त्येष्टिबारे आज एमालेले जारि गरेको विज्ञप्तिअनुसार बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । श्रद्धाञ्जलीका लागि भने भोली दिउँसो १ बजेसम्म पार्टी कार्यालय...