काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गएराती पूर्वी पहाडी जिल्लामा गएको बाढी पहिरोका कारण सडक र पुल मात्रै ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले ताप्लेजुङ, संखुवासभा, पाँ...
समाचार
-
-
समाजवादी मोर्चा भोलि घोषणा हुँदै, नेतृत्व आलोपालो
काठमाडौं । विभिन्न दलहरु समेटेर भोली समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास, बालुबाटारमा आज बसेको दलहरुको बैठकले भोलि समाजवादी मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । मोर्चा घोषणा भोली दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुनेछ । मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र ...
-
‘रास्वपाको विचार छैन भन्छन्, भ्रष्टहरूलाई एकैपटक जेलमा कोच्ने विचार छ’
File photo काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशका सबै भ्रष्टाचारीहरूलाई जेल कोच्नु नै रास्वपाको विचार भएको बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले आफ्नो पार्टीको विचार नै छैन् भन्नेलाई देशका सबै भ्रष्टाचारीहरूलाई जेल कोच्न...
-
पूर्वाधार मन्त्री ज्वालाद्वारा सुर्यबिनायक-धुलिखेल सडकखण्ड समयमै सक्न निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले भक्तपुरको सुर्यबिनायक धुलिखेल सडक निर्माण कार्यको अनुगमन गरेका छन्। आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको नेतृत्वमा सडक बिभागका महानिर्देशक तथा अन्य विभिन्न बिभागका प्रमुख सहितको टोलीले निर्माणाधिन सडक खण्डको अनुगमन गरेका हुन् । भक्तप...
-
प्रधानमन्त्री प्रचण्डले भनेः मेलम्ची आयोजनालाई थप व्यवस्थित बनाउछौं
सिन्धुपाल्चोक। प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन्। आज मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथान पुगेका प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग ...
-
रेशम चौधरी डा. भट्टराईको निवासमा, राजनीतिक छलफल
काठमाडौं। हालै जेलबाट रिहा भएका थारु नेता रेशम चौधरीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेका छन् । आज भट्टराई निवास पुगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीलाई नेता भट्टराईले खाँदा लगाएर स्वागत गरेका छन् । भट्टराईले नेता चौधरीलाई खुला आकाशमुनि हार्दिक स्वागत भन्दै तस्बिर सामाजिकसंजालमा ...
-
सामुदायिक विद्यालय बन्दको घोषणाविरुद्ध बालेनको कडा चेतावनी
काठमाडौँ । भोलीदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणाविरुद्ध काठमाडौं महानगरका मेयर बालेन साहले कडा चेतावनी दिएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालय बन्द गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले भोलीदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घ...
-
नक्कली शरणार्थी प्रकरणमा खाँण र रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश
काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी अनि सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । शुक्रबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि उनीहरुलाई पूर्वपक्षका लागि थुनामा राख्न आद...
-
सुदूरपश्चिम प्रदेशले ल्यायो २९ अर्ब २६ करोडको बजेट
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाखको बजेट ल्याएको छ । शुक्रबार प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन् । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि अनुमान गरिएको ...
-
भारतको ज्यादतीविरुद्ध बालेनको अर्को बोल्ड निर्णयः भारतीय फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म हिन्दी फिल्म चल्न नदिने
काठमाडौं । काठमाडौं महानजगरका मेयर बालेन साहले भारतीय ज्यादतीविरुद्ध अर्को देशभक्तीपुर्ण निर्णय गरेका छन् । उनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म कुनैपनि हिन्दी फिल्म चन्ल नदिने बताएका छन् । उनिले उक्त संवाद हटाउन फिल्म निर्माण पक्षलाई तीन दिनको अल्टीमेटम समेत दिए...
- « Previous Page
- 1
- …
- 93
- 94
- 95
- 96
- 97
- …
- 547
- Next Page »














