• बुहारीको हत्या गरेर खाल्टोमा पुरेको आरोपमा कैलालीमा सासू–ससुरा पक्राउ

    कैलाली । कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जनालाई पक्राउ गरिएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको हत्या गरेको आरोपमा उनका सासु–ससुरासहित तनि जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कविताका ५२ वर्षीय ससुरा डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी र ज्वाईं नाता पर्ने भजनी ...

  • सरकारको कामपछि भ्रष्टहरू अतालिन थालेका छन् – प्रधानमन्त्री

    नुवाकोट । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् । आज दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डलेले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि ...

  • किन भने रविले, ‘घेराबन्दी सातो जाने खालको छ, तर हामी डराउँदैनौं’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुहरुमाथि घेराबन्दी भइरहेको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफुहरुलाई चारैतीरबाट घेराबन्दी सातो जाने खालको भएको बताएका हुन् । आफुहरुका लागि आगामी यात्रा पनि सहज नभएको उनको भनाई थियो । ‘तपाईहरुलाई लाग्ला रास्वपाको ...

  • मन्त्री किरातीले भनेः ‘हेक्का रहोस् म एकलब्बेको सन्तान हुँ शिर काटेर दिन तयार छु’

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश र जनतालाई धोका नदिँदा आफ्नो मन्त्री पदको सौदाबाजी भइरहेको बताएका छन् । आज काठमाडौंको तीनकुनेमा किरात राई समुदायले आयोजना गरेको साकेला शिलि प्रर्दशन कार्यक्रममा बोल्दै उनले आफुले देश र जनतालाई धोका नदिँदा मन्त्री पदको सौदाबाजी भइरहेको बताएका हुन् ।...

  • ओलीलाई जर्नादनको जवाफः ‘माओवादीको शक्तिविना तपाईंको सिंहदरबार यात्रा कठिन छ’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादीको शक्तिविना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार यात्रा कठिन रहेको बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफलमा आफ्ना धारणा राख्दै पूर्वअर्थमन्त्री समेत रहेका शर्माले माओवादीको शक्तिविना अध्यक्ष ओलीको सिंहदरबार यात्रा कठिन रहेक...

  • राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचारले काम गरेको छ– माधव नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीति विकृत हुनुमा भ्रष्टाचार मुख्य कारण भएको बताएका छन् । आज काठमाडौँमा पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले नेपालको राजनीति विकृत हुनमा भ्रष्टाचार मुख्य कारण रहेको बताएका ...

  • कोशीमा जारी पहिचानवादी आन्दोलनलाई गृहमन्त्रीको सन्देशः अराजक गतिविधि मान्य हुँदैन्

    काठमाडौं । गृहमन्त्री गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकासले कोशीमा जारी पहिचानवादी आन्दोलनमा अराजक गतिविधि सरकारलाई मान्य नहुने प्रष्ट पारेका छन् । संसदमा प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई जवाफ दिदैं उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सरकारले कोशी प्रदेशमा जारी पहिचानवादीहरुको आन्दोलनलाई नजिकबाट नियालिरहेको समे...

  • रोमानिया र माल्टा कामदार पठाउन खोज्ने कन्सल्टेन्सीका काजगाज विभागद्धारा जफत

    काठमाडौँ । रोजगारीका लागि रोमानिया र माल्टा लगायतका देशमा कामदार पठाउन खोज्ने काठमाडौंको एक कन्सल्टेन्सीका कागजात जफत गरिएको छ । वैदेशिक रोजगार विभागको टोलीले काठमाडौंको कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिमा छापा हानी काजजात जफत गरेको हो । कन्सल्टेन्सीले वैदेशिक रोजगारीका लागि रोमानिया, माल्टा लगायत...

  • सांसद तामाङले गराए कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

    काठमाडौं। नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद तामाङले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । कञ्चनपुर १ बाट निर्वाचित सांसद तामाङले आरक्ष पी...

  • रवि लामिछानेले संसदमा भैँसी र राँगाको विषयमा बोलेर गल्ती भएको भन्दै माफी मागे

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाछिानेले संसदमा भैँसी र राँगाको विषयमा बोलेर गल्ती भएको भन्दै माफी मागेका छन् । आज बसेको प्रतिनिधि सभा बैठककमा बोल्दै सभापति लामिछानेले केहि दिनअघि संसदमा भैँसी र राँगाको विषयलाई लिएर भएको अमर्यादित बहसमा आफ्नो पार्टी पनि सहभागी भएर गल्ती भएको भन्दै क्षमायाचना गरेक...