• दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प

    दार्चुला । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर ५५ मिनेट जाँदा जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमल...

  • सरकार र सडकमा रहेका चार दलद्धारा समाजवादी मोर्चा घोषणा

    काठमाडौं । सरकार र सडकमा रहेका चार दलद्धारा समाजवादी मोर्चा नेपाल घोषणा भएको छ । आज राष्ट्रियसभा गृहमा आयोजित बिशेष कार्यक्रममा चार दलका शिर्ष नेताहरुले मोर्चा घोषणा गरेका हुन् । सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र सडकमा रहेको विप्लव नेतृत्वको नेकपा गरि चार दलहरुले ७ ...

  • प्रधानमन्त्री प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्र तुम्लिङ्टारमा: उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यलाई तिर्बता दिन निर्देशन

    काठमाडौं । प्रधानमन्त्री प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्र संखुवासभाको तुम्लिङ्टार पुगेका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रचण्ड आज दिउँसो तुम्लिङटार पुगेका हुन् । हिजो परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु हुनका साथै १८ जनाभन्दा बढी बेपत्ता भएको खबर आएपछि प्रधानम...

  • भारतका लागि नेपाली राजदूत शर्मालाई फिर्ता बोलाएर स्पष्टीकरण सोध्नुपर्छः सांसद सुवाल

    काठमाडौँ । सांसद प्रेम सुवालले भारतका लागि नेपाली राजदूत शंकर शर्माले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । आज बसेको प्रतिनिधिसभामा बोल्दै सांसद सुवालले भारतीय राजदूतले नेपालमा भारतमात्रै देखिएको र भारतको अखण्ड भारतको नक्साले कुनै प्रभाव नपर्ने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनले प्रधानमन्त...

  • पोखरा महानगरका मेयरले पनि गरे आदिपुरुषसहित हिन्दी फिल्म बन्द

    पोखरा । सुन्दर नगरी पोखरामा पनि आदिपुरुषसहित हिन्दी फिल्म बन्द गरिएको छ । पोखरा महानगरपालिकाले भारतीय फिल्म आदिपुरुषुमा जानकी भारतकी छोरी हुन् भन्ने संवाद नसच्चिएसम्म सबै भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ । महानगरप्रमुख धनराज आचार्यले सबै फिल्म हलहरुलाई पत्र पठाएपछि हिन्दी फिल्महरुआजदेखि प्रदर्शन हुन बन्द भएका ह...

  • बाढी पहिरोका कारण फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

    पाँचथर । पाँचथरमा बाढी पहिरोका कारण फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरद्धारा उद्धार गरेको छ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण आइतबार रातिदेखि फसेका ३ घरका १२ जनालाई आज बिहान सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित...

  • मुद्दा चलाउनु पर्ने भन्दै धर्ना दिन गएका उपप्राध्यापक पक्राउ

    काठमाडौं । आफूमाथि आक्रमण गर्नेहरुविरुद्ध मुद्दा चलाउनु पर्ने भन्दै धर्ना दिन गएका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् । जिल्ला अदालत, काठमाडौं परिसरमा पुगेका उपप्राध्यापक चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चलाउनेलाई आक्रमण गर्नेविरुद्ध हालेको मुद्दा फिर्ता लिएपछि चलाउनेले मुद्धा फिर्ता नलिन भन्दै...

  • बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो, २८ जना बेपत्ता

    विराटनगर । कोशी प्रदेशमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ भने २८ जना बेपत्ता छन्, ६ जना घाइतेको उद्धार भएको छ । शनिवार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठुलो धनजनको क्षती भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्क अनुसार खोलाले बगाएर भोजपुर र सङ्खुव...

  • बालेनको आदेशमा महानगरका कुनै पनि हलमा लागेन ‘आदिपुरुष’

    काठमाडौँ । हिन्दी फिल्म आदिपुरुष आज काठमाडौं महानगरभित्रका कुनै पनि हलमा प्रर्दशन भएन । मेयर बालेन शाहले सोमबारदेखि महानगरभित्रका फिल्म हलमा भारतीय चलचित्र प्रदर्शन गर्न नदिने घोषणा गरेपछि आज महानगर भित्रका १७ हलमा हिन्दी फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोकिएको हो । चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले आदिपुरुष...

  • भारतीय पक्षबाट कंचनपुरमा नेपाली भूमि नापजाँचबारे रास्वपाले माग्यो संसदमा जवाफ

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डीपी अर्यालले कंचनपुरमा भारतीय पक्षले एकतर्फी रूपमा नेपालको भूमि नाप जाँच गरेको भन्दै यसबारे सरकारको जवाफ माग गरेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका अर्यालले कंचनपुरको सीमा क्षेत्र नेपाली भूमीमा भारतीय पक्षले एकतर्फी रूपमा नेपा...