• पूर्वमन्त्रीलाई वहालवाला मन्त्रीको जवाफः ‘बारुदको पहाडमा उभिएर सलाइ नखेलाउदा राम्रो’

    काठमाडौं । पर्यटन मन्त्री सुदन किरातीले सांसद प्रेम आलेलाई कडा जवाफ दिएका छन् । उनले सांसद आलेलाई बारुदको पहाडमा उभिएर सलाइ नखेलाउन आग्रह समेत गरेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आलेले मन्त्री किरातीलाई पशुपतिनाथ मन्दिरका चोरलाई संरक्षण गरेकोदेखि विभिन्न कमिसनको खेलमा लागेको आरोप लगाएका थिए । जस...

  • राजदूत शर्माले ‘नेपाल हिन्दु राष्ट्र हुनुपर्छ’ भनेर दिएको अन्तर्वार्ताप्रति सांसद पन्तको आपत्ति

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर अन्तर्वार्ता दिएको भन्दै आपत्ति जनाएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर अन्तर्वार्ता दिएको भन्दै आपत्ति जनाएक...

  • ‘प्रचण्ड र मविरुद्ध मुद्दा हालेर फेरि द्वन्द्व फर्काउने चलखेल’

    गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू र प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्धा हालेर फेरि द्वन्द्व फर्काउने चलखेल भइरहेको बताएका छन् । आज गृहजिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आफू र प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्धा हालेर देशलाई फेरि द्वन्द्वत...

  • एकै जनाको ६४ करोडको जुवा कारोबार, ५ जना पक्राउ

    काठमाडौं । एकै जनाले ६४ करोड रुपैयाँको अवैध अनलाइन जुवा कारोबार गरेको फेला परेको छ । विश्वभर सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज ९जुवा० मा एकै जनाले ६४ करोडको कारोबार गरेको प्रहरीले फेला पारेको हो । अनलाइन जुवामा प्रयोग हुने ‘वान एक्स बेट’मार्फत करोडौंको अवैध कारोबार गरेको आरोपमा प्रहरीले पाँच ज...

  • भौतिक मन्त्री ज्वालाद्वारा समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई बधाई

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नेकपा एकीकृत समाजवादी निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिएका छन् । आज मन्त्रालयको हलमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारीलाई बधाई दिएका हुन्। मन्त्री ज्वालाले समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाध...

  • नागरिकता दिन रोकेको भन्दै माइतीघरमा आत्मदाहको प्रयास

    काठमाडौं । नागरिकताविहिन एक युवकले काठमाडौंमा आत्मदाहको प्रयास गरेका छन् । नागरिकताविहिनलाई सरकारले नागरिकता दिन ल्याएको विधेयक सर्वोच्चले रोकेको भन्दै ति युवाले आत्मदाहको प्रयास गरेका हुन् । देशका विभिन्न ठाउँबाट आएर लामो समयदेखि काठमाडौंको माइतीघरमा नागरिकता माग्दै धर्ना दिइरहेका युवामध्ये निरज नाम गरेका ती व्यक...

  • तनहुँमा बोराभित्र भेटियो महिलाको शव

    तनहुँ। तनहुँमा बोराभित्र एक महिलाको शव भेटिएको छ । जिल्लाको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र एक महिलाको शव फेला परेको हो । शव सडिसकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मोहनबहादुर खाँणले बताए । शवको पहिचान हुने नसकेको र अनुसन्धान जारि रहेको खाँणले बताए । हात पछाडिपट्टि बाँधिएको ...

  • राष्ट्रपति पौडेलको स्वास्थ्यमा फेरि समस्या, अस्पताल भर्ना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । उनलाई काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो। ७९ बर्षीय राष्ट्रपति पौडेलको मुटुमा समस्या पाइएपछि अहिले अब्जरबेशनमा राखेर उपचार भइरहेको छ । उनलाई आज बिहान ७ बजे अस्पताल लगिएको थियो । यसअघि पेटमा समस्या देखिएपछि रा...

  • ‘सुदूरपश्चिम प्रदेशको नाम, ‘खप्तड थरुहट’ राखौं’

    कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम खप्तड थरुहट प्रदेश राख्न माग गरेको छ । आज प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै नागरिक उन्मुक्ती पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम फेरेर खप्तड थरुहट राख्न माग गरेका हुन्। प्रदेश सभाको लोगो ...

  • त्रिभूवन एयरपोर्ट नजिकै गोली चल्यो, एक जना पक्राउ

    काठमाडौँ । काठमाडौंको त्रिभुवन विमास्थल नजिकै गोली चलेको छ । आज बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो । लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । पक्राउ पर्नेमा विकास भगवत रहेका छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको ...