• कञ्चनपुरमा विद्युतको पोलबाट खसेर एक जनाको मृत्यु

    कञ्चनपुर । कञ्चनपुरमा विद्युतको पोलबाट खसेर एक जना मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका १० सुकासालका २५ वर्षीय रोहित लुहार रहेका छन् । उनको बुधबार सोही पालिकाको खल्लामा विद्युत् विस्तारका क्रममा पोलबाट खसेर मृत्यु भएको हो । तार जडानका लागि खम्बामा चढेका उनी अचानक खसेको बताइएको छ । नेपाल विद्युत...

  • भक्तपुरमा प्रहरीसहित तीन जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । भक्तपुरमा प्रहरीसहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी जवान महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत रहेको खुलेको छ । प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरीए परिसरको सन्चार कक्ष सिल गरिएको छ भने उनको सम्पर्कमा रहेका १२ जना प्रहरीहरुलाई क्वारेन्टिनमा राखिएको छ । उनी चाँगुनारायण न...

  • हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित भेटिए

    मनाङ । हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । मनाङमा बस्दै आएका एक ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । हाल कपिलवस्तु बाणगंगा १४ घर भएका उनी मनाङ बस्दै आएको खुलेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत उनलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । उनी मन...

  • कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा थप एक जनाको मृत्यु

    नेपालगञ्ज । कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको लम्की चुहा नगरपालिका २ की ४३ बर्षीया महिला रहेकी छन् । उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ । न्यूरोसम्बन्धी समस्याका कारण उनलाई आइतबार कोहलपुरको उक्त अस्पतामा भर्ना गरिएको थियो । ...

  • कैलालीमा फेरी अर्काे दुखद घटना

    कैलाली । कोरोना महामारीका बेला कैलालीमा फेरी दुखद घटना घटेको छ । जिल्लाको गोदावरी नगरपालिका ६ लालपुरमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो बा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्युहुनेमा जोशीपुर गाउँपालिका २ का ३३ वर्षका गम्...

  • फेसबुकमा ‘डुम’ भनेर अपशब्द प्रयोग गर्ने जोशीमाथी जातिय विभेदको मुद्धा दर्ता

    बाजुरा । दलित समुदायलाई लक्षित गरि सामाजिक संजाल (फेसबुक) मार्फत जातिय अपशब्द प्रयोग गर्ने एक जना विरुद्ध बाजुरामा मुद्धा दर्ता भएको छ । सोमबार बाजुराका दलित अगुवा र दलित समुदायका पत्रकारहरुले जिल्लाको बुढीगंगा नगरपालिका- १० भण्डारगाउँ बाह्रबीसका सत्यराज जोशी (Sattayraj Joshi -फेसबुकमा नाम) विरुद्ध जातीय छुवाछुत त...

  • नेपालमा थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो

    काठमाडौं । नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयद्धारा आयोजित नियमित मिडिया ब्रिफिङअनुसार नेपालमा संक्रमितको संख्या ६५९१ पुगेको छ । पछिल्लो २४ घण्टामा भेटिका यि संक्रमितमध्ये महिला ४९९ र पुरुष ६०९२ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनकाअनुसार...

  • सेती प्रादेशीक अस्पतालमा कार्यरत स्टार्फ नर्समा कोरोना संक्रमण पुष्टि

    कैलाली । सेती प्रादेशीक अस्पताल धनगढीमा कार्यरत एक जना स्टार्फ नर्समा कोरोना संक्रमणको पुष्टि भएको छ । २८ वर्षीया उनलाई सोमबार संक्रमण पुष्टि भएको हो । उनी कोरोना संक्रमितहरुको उपचारमा संलग्न रहेको अस्पताल स्रोतले जनाएको छ । उनी १४ दिन क्वारेन्टिनमा बसेकी थिइन् । अस्पताले कोरोन संक्रमितको उपचारमा खटिएका सबैको कोरो...

  • क्वारेन्टिनबाट निस्के गलत्तै अन्तरजातिय विवाह

    दाङ । दाङमा क्वारेन्टिनबाट निस्के लगत्तै अन्तरजातिय विवाह सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका-१८ का २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहागरपालिका- ७ की २१ वर्षीया सीता चौधरीबीच आइतबार क्वारेन्टिनबाट निस्किएलगत्तै विवाह भएको हो। उनिहरु केहिदिन अघि भारतबाट आएर क्वारेन्टीनमा बसेका थिए । क्वारेन्टीनमा कोरोना जाँचको ...

  • सातवटै प्रदेशद्धारा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक, कसको प्राथमिकतामा कुन क्षेत्र ?

    काठमाडौं । सोमबार देशका सातवटै प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेका छन् । सबै प्रदेशले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएका पाइन्छ । देश कोरोना महामारीसंग जुधिरहेकाले अन्य शिर्षकमा भन्दा स्वास्थ्यमा बढी बजेट छुट्याइएको पाइन्छ । स्वास्थ्यसंगै कृषी र शिक्षा बजेटको अर्को प्राथमिकतामा...