कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या १ सय ५७ पुगेको छ । मंगलबार थपिएका संक्रमित कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एक र एक जना गरी १० जना रहेका छन् । कैलालीको टीकापुर नगरपालिकाका ४ जना, धनगढी उपमहानगरपालिकाका २ जना र मोहन्याल गाउँपालि...
प्रदेश समाचार
-
-
एकै दिन थपिए ३२३ नयाँ संक्रमित, संक्रमितको संख्या ४ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय २३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ । नयाँ संक्रमित महात्...
-
कोराना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु
चितवन । थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको आईसीयूमा कोराना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ११ का ६८ वर्षीय वृद्ध रहेका छन् । उनी लामो समयदेखि मुट र निमोनियाका विरामी थिए । उनालाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । अवस्था गभ्भिर रहेका उनलाई नारा...
-
कर्णालीमा २ महिलासहित थप ५४ जनामा कोरोना पुष्टि
सुर्खेत । कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना भाइरस पाइएको छ । ५४ जनामध्ये सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ जना रहेका छन् । संक्रमितहरु २ महिला र ५२ पुरुष रहेका छन् । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्तिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबा...
-
लकडाउनको एक सय दिनपछि आन्तरिक उडान खुला गर्ने तयारी
काठमाडौँ । सरकारले लकडाउनको एक सय दिनमा आन्तरिक उयडान खुला गर्ने तयारी गरेको छ । आइतबार नागरिक उड्डयन प्राधिकरणमा व्यवसायीबीच भएको छलफलअनुसार असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने सरकारले तयारी गरेको हो । बैठकमा प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलाय...
-
धरानबाट कोरोना जितेर १२ जना घर फर्किए
विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ जना डिस्चार्ज भएका छन् । कारोना संक्रमणपछि उपचाररत १२ जनाको पछिल्ला दुई वटा रिर्पोट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो । कोरोना जितेर डिस्चार्ज हुनेमा सबै झापाका स्थानीय रहेका छन् । उनीहरु शनिबार राति कोरोना जितेर घर फर्किएका छन् । शनिबार...
-
भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु
बैतडी । भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पाटन नगरपालिका ६ का ३१ वर्षीय पुरुष रहेका छन् । उनी शनिबार नै भारतबाट आएर भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका थिए । उनको शनिबार राति नै मृत्यु भएको स्थानीयले बताएका छन् । एक्कासी साँझ साढे ६ बजेतिर बेहोस भएका उ...
-
गण्डकी प्रदेशमा थपिए ३८ संक्रमित
काठमाडौं । आतबार विहानै गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना गरी ३८ जना रहेका छन् । नयाँ संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताइएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना प...
-
डोटीको क्वारेन्टाइनमा एक युवकको मृत्यु
डोटी । सुदूरपश्चिम प्रदेशको डोटीमा क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका ३ मा रहेको सिताराम आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका युवाको आइतबार विहान मृत्यु भएको हो । भारतको दिल्लीबाट जेठ २० गते आएका उनी लामो समयदेखि मुटुको बिरामी रहेको बताइएको छ । उनी भारत पनि मुटुको उपचारकै...
-
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली की महिला र डोल्पामा एक जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ । शनिबार विहान सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको थियो । उनलाई कोरोना संक्रम...













