वीरगञ्ज । बुधबार वीरगञ्जमा भेटिएका १७ जना कोरोना संक्रमित एकै परिवारका सदस्यको भएको पुष्टि भएको छ । उनीहरु वीरगञ्ज महानगरपालिका ३ छपकैयाका रहेको बताइएको छ । यसअघि सोही ठाउँका ३६ वर्षीया पुरुषलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । आज भेटिएका संक्रमितहरु पनि सोही परिवारका सदस्य रहेको पुष्टि भएको छ । ती पु...
प्रदेश समाचार
-
-
एकैदिन थप १७ जनामा कोरोना भेटियो, संक्रमितको संख्या ९९ पुग्यो
काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार वीरगञ्जमा एकैदिन १७ जना संक्रमित भेटिएका हुन । संक्रमितमध्ये १० जना पुरुष र ७ जना महिला रहेका छन् । त्यसमा एक जना दुई महिने शिशु पनि रहेको प्रवक्ता देवकोटाले बताए । यो सँगै नेपाल...
-
६ जना भारतीय नागरिक कोशी अस्पतालबाट डिस्चार्ज
विराटनगर । कोरोना पुष्टि भएपछि उपचाररत ६ जना भारतीय नागरिक कोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । लगातार तीन पटकको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई बुधबार बिहान अस्पतालले डिस्चार्ज गरेको हो । डिस्चार्ज हुनेमा ३०, २९, २८, २१, ३४ र २६ वर्षीय भारतीय नागरिक रहेका छन् । उनीहरूले अस्पतालमा भर्ना भएको १८ दिनपछि काेराेना ...
-
चट्याङ लागेर एकको मृत्यु पाँच घाइते
सल्यान । चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका ३ की ६ वर्षीया हिमाली राना रहेकी छन् । चट्याङ लागेर घाइते भएकी रानाको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै चट्याङ लागेर बालिकाका बुवा ३६ वर्षीय अतिराम राना, ...
-
१ करोड ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ
विराटनगर । १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । विराटनगरको एकीकृत भन्सारबाट उनीहरु पक्राउ परेका हुन् । भन्सारमा जाँच गर्ने क्रममा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा उक्त पैसा भेटिएको प्रहरीले बताएको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकमसहित चालक र सहचालकलाई पक्राउ गरेको ...
-
प्याब्सनद्धारा एसईईको परीक्षा नलिन सरकारलाई अनुरोध
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यस वर्षको एईई परीक्षा नलिन सरकारलाई अनुरोध गरेको छ । कोरोना महामारीका कारण रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नलिई ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न सरकारलाई आग्रह गरेको हो । प्याब्सनले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोनाका ...
-
बाँकेमा प्रहरी र व्यापारीबीच झडप, प्रहरीको गाडी माथि तोडफोड
बाँके । बाँकेको नेपालगञ्जमा प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको छ । झडपको क्रममा आक्रोशित स्थानीय व्यापारीको समूहले प्रहरीको गाडी तोडफोड गरेको छ । कोरोना संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले आज विहान ११ बजेबाट नेपालगञ्ज बजारलाई निषेधित क्षेत्र घोषणा गरेको छ । तर स्थानीय व्यापारीले हरुले निषेधित क्षेत्र त...
-
इलाममा सशस्त्र प्रहरी र विप्लव समूहबीच गोली हानाहान, विप्लवका तीन जना कार्यकर्ता पक्राउ
इलाम । इलाममा सशस्त्र प्रहरी र सरकारद्धारा प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । गएराति इलामको माई नगरपालिका ९ बोरुङमा गोली हानाहान भएको हो । विशेष सुराकीको आधारमा दानाबारी र चिसापानीबाट गएको प्रहरीको टोलले स्थानीय धनबहादुर लिम्बुको घरमा घेरा हालेपछि विप्लव समूहको सेन्ट्रीले गोली चलाएको ह...
-
सीमानाकामा सुरक्षाका लागि खटिएका प्रहरीको मृत्यु
काठमाडौं । सीमानाकामा सुरक्षाका लागि खटिएका एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बोदे बर्साइन नगरपालिका ९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय कुलबहादुर कार्की रहेका छन् । सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका उनको एक्कासी मृत्यु भएको...
-
नेपालगञ्जमा थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो
नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा थप नयाँ व्यक्तिमा काेरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । यसअघि बाँकेमा एकै टोलका १५ जनामा संक्रमण भेटिएको थियो । उनीहरु कुन ठाउँको हुन भन्ने ब...














