काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ जना कोरोना संक्रमित भेटिएपछि सबैको ध्यान भुल्के मै केन्द्रित भएको छ । स्थानीय, प्रदेश र संघिय संरकारले पनि भूल्केलाई केन्द्रित बनाएर कोरोना नियन्त्रण तथा रोकथामका काम गरिरहेको छ । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीका अनुसार भुल्के अहिले पुरै सिल गरिएको छ भने ...
प्रदेश समाचार
-
-
चोरीको घटना बाहिरिएपछि भरतपुरको कोरोना अस्पतालमा अख्तियारको छापा
चितवन । चोरीको घटना बाहिर आएपछि भरतपुरको कोरोना अस्पतालमा अख्तियारले मंगलबार दिउँसो छापा मारेको छ । अस्पतालबाट गएराती विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा छापा मारेको हो । स्टोरबाटै सामान चोरीसंगै...
-
दुई परिवारबीच भएको झडपमा परी एक महिलाको मृत्यु
जनकपुर । दुई परिवारबीच झपड हुँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिपूर्वा नगरपालिका–८ की ३५ वर्षीया सैदुन खातुन रहेकी छन् । स्थानीय खोददी खातुनका छोराछोरी सैदुन खातुनको प्याजबारीमा गएको विषयमा झगडा भएको थियो । सुरुमा बच्चाहरुबीच भएको झगडामा पछि परिवारका अरु सदस्यहरु पनि मिसिएर कुटाकुट भएको प...
-
कैलालीका स्थानीय संक्रमितको पाचौं रिपोर्ट पनि पोजिटिभ
कैलाली । एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिएको कैलालीकी महिलाको पाँचौ रिपोर्ट पोजिटिभ आएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ बर्षकी संक्रमतिको सोमबार गरीको परीक्षणको पाँचौ रिपोर्ट पनि पोजिटिभ आएको हो । २५ दिनदेखि उपचाररत उनको दुबईबाट आएका परिवारकै सदस्यबाट कोरोना संक्रमण भएको थियो । तर, ती युवक भने निक...
-
जनकपुरमा पीसीआर नेगेटिभ देखिएका दुई जनाको काठमाडौंमा पोजिटिभ
काठमाडौँ । रौतहटका दुई जनाको कोरोना संक्रमण पोजिटिभ देखिएको छ । जनकपुरमा परीक्षण गर्दा नेगेटिभ देखिएका उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो । लकडाउनको समयमै भारतबाट चोर बाटो हुँदै नेपाल प्रवेश गरेका उनीहरुको कोरोना परीक्षणका लागि स्वाब प्रादेशिक अस्पताल जनकपुर पठ...
-
युवतीको ज्यान बचाउन प्रहरी प्रमुखले दिए रगत
बैतडी । सशस्त्र प्रहरी प्रमुख अमित सिंहले रगत दान गरेका छन्। महिनावारीका बेला अत्यधिक रक्तश्राव भएर ज्यान खतरामा रहेकी युवतीको ज्यान बचाउन रगत दिएका हुन् । बैतडीको दशरथचन्द नगरपालिका ८ की युवतीलाई महिनावारीका बेला अध्यधिक रक्तश्राव भएपछि जिल्ला अस्पतालमा उपचाररत रहेकी थिइन् । उनलाई रगतको आवश्यकता भएकाले अस्पतालल...
-
होम क्वारेन्टाइनमा नबस्ने तीन जना पक्राउ
खोटाङ । जिल्ला बाहिरबाट गएर ‘होम क्वारेन्टाइन’ मा नबस्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका तीन जना क्वारेन्टाइनमा नबसेपछि प्रहरीले पक्राउ परेको हो । पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका एक युवक र दुई युवती रहेका छन् । कोरोना फै...
-
मनकामनाका पुजारीको दुईवटा बन्दुकको इजाजत खारेज,पुजारी शिकार खेल्दै हिँडेको आरोप
गोरखा । मनकामना मन्दिरका मुख्य पुजारी इन्सान थापा मगरका दुई वटा बन्दुकको इजाजत खारेज गरिएको छ। थापाले प्रहरीलाई बुझाएको बाह्रबोर राइफल र भरुवा बन्दुकको इजाजत खारेज गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार पुजारी मगर नै आइतबार बन्दुक बुझाउन प्रहरीमा पुगेका थिए । उ...
-
कोरोना जितेका चितवनका युवा भन्छन्ः ‘युद्ध जितेको अनुभव भइरहेको छ,
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरससंग नेपाल लडिरहेकै छ । फलस्वरुप अहिलेसम्म यसबाट नेपालमा कुनै मानविय क्षती भएको छैन । यो एउटा सुखद खबर नै हो । झन पछिल्लो समय एकपछि अर्को संक्रमितहरु निको भएर घर फर्केका खबरहरुले अस्पतालमा उपचाररत संक्रमितहरुलाई ठुलो हौसला मिलेको छ । त्यस्तै चितवनका एक २७ वर्षीय युवाले पनि ...
-
सुदूरपश्चिम प्रदेशमा आइसोलेसनमा रहेका १ सय ७ जना उपचारपछि घर फर्किए
कैलाली । विश्वभर फैलिएको कोरोना संक्रमणबाट प्रभावित भएका सुदूरपश्चिमका व्यक्तिहरु एकपछि अर्को सफलता पाइरहेका छन् । आइसाेलेसनमा राखेर उपचार गराइ रहेका व्यक्तिहरू एकपछि अर्काे सपफलता पाइरहेका हुन् । आइसोलेसनमा रहेका १ सय ७ जना उपचार गरेर घर फर्किएका छन् । कोरोना आशंकामा प्रदेशका विभिन्न अस्पतालको आइसोलेसनमा रहेका ...














