• कोरोनाबाट नेपालमा पहिलो पटक पत्रकारको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुका ६२ वर्षीय एक पत्रकार रहेका छन् । सोमबार मृत्यु भएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना देखिएको बताइएको छ । उनी लामो समयदेखि कपिलवस्तुमा पत्रकारितामा आवद्ध रहेका थिए । यसअघि कोरोना संक्रमणबाट एक जना स्वास्थ्...

  • तनहुँमा जिप दुर्घटना दुई जनाको मृत्यु, ६ जना घाइते

    तनहुँ । जिप दुर्घटनामा परी तनुहुँमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका ८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका ५ का राजकुमार श्रेष्ठ रहेका छन् । आज दिउँसो जिल्लाको ऋषिङ गाउँपालिका १ देउलीखोलामा दुर्घटना हुँदा जिप चालक होमबहादुरको घटनास्थलमै र रा...

  • २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना पुष्टि

    काठमाडौं । पछल्लिो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये काठमाडौंका २ सय ९३, ललितपुरका २० र भक्तपुरका १३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

  • सिमामा भारतीयको कुटाइबाट रामदेवको मृत्यु

    सप्तरी । सीमा क्षेत्रमा भारतीय नागरिकको कुटाईबाट एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्री नगरपालिका वडानम्बर ६ औरही निवासी रामदेव यादव रहेका छन् । ६५ वर्षीय यादवको उपचारको क्रममा आइतबार राति बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको...

  • कञ्चनपुरमा एकै परिवारका ४ जनालाई कोरोना पुष्टि

    कञ्चनपुर। कञ्चनपुरमा एकै परिवारका चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत कार्यालय सहयोगीका उनीसहित परिवारका चार जनालाई कोरोना पुष्टि भएको हो । नगरपालिका ११ घर भएका उनीसहित उनकी श्रीमती, बज्यै र ठूली आमालाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । उनकी छ...

  • पुल्चोकमा ट्राफिक प्रहरीलाई कुट्ने १७ जनामध्ये ६ जनामा कोरोना पुष्टि

    ललितपुर । बिहीबार पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये ६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार बिहान एकजना र दिउँसो ५ जना गरी ६ जना थुनुवामा कोरोना पुष्टि भएको हो । गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा डिउटीमा खटेका ट्राफिक प्रहरी जवान...

  • के काठमाडौंमा दशैंसम्म निषेधाज्ञा हुन्छ त ? यस्तो भन्छन् उपत्यकाका सिडिओहरु

    काठमाडौं । पछिल्लो समय दिन प्रतिदिन काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । तीन जिल्ला मध्ये सबै भन्दा धेरै काठमाडौंमा दैनिक दुई देखि तीन सयसम्म संक्रमित बढीरहेका छन् । उपत्यकामा कोरोना नियन्त्रणका लागि भदौ ३ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । तर पनि संक्रमितको संख्या भने निषेधाज्ञ...

  • कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    बाँके । कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ९ का ५९ वर्षीय पुरुष रहेका छन् । भदौ १५ गते कोरोना संक्रमणपछि १८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत उनको गएराति उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।  ...

  • पुल्चोकबाट आज यसरी तानियो रातो मत्स्येन्द्रनाथको रथ

    काठमाडौं । विवादकाबीच रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ । आइतबार दिउँसो कोरोनाबाट बच्ने उपाय अपनाउँदै पुल्चोकमा रहेको रथलाई तानिएको हो । भिडभाड नगरी रथलाई सावधानी साथ पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने छ । सिमित संख्यामा बाजागाजासहित रथलाई तानिएको छ । कोरोनाका कारण यसबर्षको रथ थात्रा प्रभावित भएको छ ।साइत हे...

  • विनोद चौधरी संक्रमण मुक्त भएसँगै चौधरी ग्रुपका ४२ जनामा कोरोना पुष्टि

    बर्दिया । चौधरी ग्रुपका मालिक विनोद चौधरी कोरोना संक्रमण मुक्त भएसँगै उनको ग्रुपका ४२ जनामा कोरोना देखिएको छ । चौधरी ग्रुपको बर्दियाको बासगढीस्थित चाउचाउ उद्योगमा कार्यरत ४२ जना कर्मचारीमा कोरोना देखिएको हो । नेपालगञ्जको भेरी अस्पतालमा रहेको प्रयोगशामा गरिएको परीक्षणमा आज ४२ जनामा कोरोना पुष्टि भएको बताइएको छ । यस...