• चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड

    जनकपुर । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले जनकपुरको नवजीवन अस्पताल तोडफोड गरेका छन् । चिकित्सकाले शल्यक्रिया गरेपछि बिरामीको मृत्यु भएपछि आफन्तले उपचारमा भएको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै तोडफोड गरेका हुन् । महोत्तरीको बलवा नगरपालिका ११ भगवतीपुरका रुकमिणी सदाको पेट दुःख्ने, वान्ता आ...

  • काठमाडौं उपत्यकामा कोरोनाबाट थप तीन जनाको मृत्यु

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत एक जना काठमाडौंका र दुई जना जनकपुरका गरी थप तीन जनाको मृत्यु भएको हो । जनकपुरका ७३ वर्षीया पूर्वमेयर कृष्ण गिरीको गएराति नेपाल मेडिसिटी अस्पतालमा कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई १५ ...

  • कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, एकको रिर्पोट आउन बाँकी

    काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको । मृत्यु हुनेमा सप्तरी १ र कपिलवस्तुका १ गरी दुई जना रहेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीया एक बृद्धको गएराति मृत्यु भएको हो । त्यस्तै बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा कपिलवस्तु नगरपालिका २ तौ...

  • पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ८३ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि देशका विभिन्न अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीया पुरुष । काभ्रेकी ५० वर्षीया महिला र सिन्धुपाल्चोकका ८४ वर्षीया पुरूष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हु...

  • कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु

    धनुषा । कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । क्षयरोग र निमोनियाबाट पनि पीडित रहेका उनको १८ दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो ।...

  • कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    वीरगञ्ज । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका १५ भेडियाहीकी ४५ वर्षीया महिला रहेकी छन् । शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएकी उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको हो । उनी उच्च रक्तचाप र थाइराइडकोपनि विरामी थिइन् वीरगञ्ज...

  • वीरगञ्जको नेसनल मेडिकल कलेजलाई कोभिड अस्पताल बनाइने

    वीरगञ्ज । वीरगञ्जमा रहेको नेसनल मेडिकल कलेजलाई कोभिड १९ अस्पताल बनाइने निर्णय गरेको  छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि जिल्ला संकट व्यवस्थापन केन्द्र, पर्साले नेसनल मेडिकल कलेजलाई कोभिड १९ अस्पताल बनाउने निर्णय गरेको  हो । शनिबार बसेको बैठकले वीरगञ्जमा कोरोनाको उपचार गरिरहेका अस्पतालमा वेड अभा...

  • काेरोना संक्रमित बढ्न थालेपछि स्थानीय तह आफैले गरे लकडाउन र निषेधाज्ञा

    काठमाडौं । नेपालमा पछिल्लो समय कारोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सरकारले चैत ११ गतेबाट गरेको लकडाउन साउन ७ गतेबाट हटाएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । कोरोना संक्रमितको संख्या बढेपनि सरकारले पहिलेको जस्तो देश पूर्ण लकडाउन भने नगर्ने बताएको छ । तर स्थानीय तह र प्रशसान मिलेर कोरोना संक्रम...

  • कोरोनाबाट थप चार जनाको मृत्युसंगै मृतक संख्या ७० पुग्यो

    काठमाडौं । कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ७० पुगेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको नियमित कोरोना अपडेटअनुसार थप चार जनाको मृत्य भएसंगै मृतक संख्या ७० पुगेको हो । कोरोनाबाट मृत्यु हुने थप चारै जना प्रदेश २ का रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनकाअनुसार मृत्यु हुनेमा साउ...

  • आफ्नै रगतले श्रीमती बचाउने राजकिशोरको सपना अधुरै रह्यो, गलत रगत चढाउने चिकित्सक पक्राउ

    धनुषा । महोत्तरीको गौशाला नगरपालिका २२ का राजकिशोरले श्रीमतीलाई सुत्केरी गराउन रामजानकी अस्पताल भर्ना गरे । २३ वर्षीया श्रीमती गंगादेवी महतोको नर्मल डेलिभरी हुन नसकेपछि सल्यक्रिया गर्नु पर्ने भयो । डाक्टरको सल्लाहमा गंगादेवीले शल्यक्रियामार्फत बिहीबार राति ९ बजे छोरी जन्माएपछि उनलाई रगतको अभाव भयो । डाक्टरले परिवा...