महोत्तरी। किर्ते हस्ताक्षर गरेर बैंकबाट ७० लाख झिकेको आरोपमा महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ परेका छन् । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गरि बैंकबाट ७० लाख रुपैयाँ झिकेको आरोपमा मन्दिरका मानमहन्त दासलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आज बिहान पक्राउ गरेको महोत्...
प्रदेश २
-
-
नेहालाई दाइजोको निहुँमा घरबाट निकालेको भन्दै श्रीमान् पंकज पक्राउ
महोत्तरी । आफ्नै श्रीमति नेहालाई दाइजोको बिषयमा कुटपिट गर्दै भर निकाला गरेको आरोपमा महोत्तरीको रामगोपालपुर–५ का डा पंकज चौधरी पक्राउ परेका छन् । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा महोत्तरी प्रहरीले उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ । ...
-
माओवादी केन्द्रका दुई पोलिटब्युरो सदस्यलाई अन्तर्घात गरेको भन्दै कारबाही सिफारिस
काठमाडौ । नेकपा माओवादी केन्द्रका दुईजना पोलिटब्युरो सदस्यलाई चुनावमा अन्तर्घात गरेको भन्दै कारबाही सिफारिस भएको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेससभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउने भन्दा एमालेका उम्मेदवारलाई जिताउन भुमिका खेलेको भन्दै माओवादीको सर्लाहीका चार स्थानीय तहका कमिटीले सिफारिस गर...
-
बाराको सिम्रौनगढमा मलको विषयमा विवाद हुँदा झडप, दुवै पक्षको हातमा लाठीभाटा
(File photo) बारा । बाराको सिम्रौनगढमा रासायनिक मलको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । सिम्रौनगढ नगरपालिका वडा नं ४ को वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा विवादले उग्र रुप लिँदा झडप भएको प्रहरीले जनाएको छ । वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गतेसम्म किसानलाई...
-
सप्तरी २ मा सिके राउत दोब्बर मतले अगाडि
सप्तरी । सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त (सिके) राउत दोब्बर मतले अगाडि छन् । एमालेको समेत समर्थन रहेका जसपाका उम्मेदवार उपेन्द्र यादव भन्दा रावत दोब्बर मतले अगाडि छन् । रावतले १०२० मत पाउँदा एमालेको समर्थन रहेका जसपाका उम्मेदवार उपेन्द्र यादवले ४ सय ५२ मत पाएका छन् । राउतसँग दोब्बर मतले अगाडि ...
-
माधव नेपालले गरे मतदान
रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । अध्यक्ष नेपालले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । नेपाल रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् ।...
-
एमालेका उम्मेदवार चौधरी आचारसंहिता उल्लंघन गर्दै आन्दोलनमा
बारा । बारामा नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार निर्वाचन आचारसंहिता उल्लंघन गर्दै आन्दोलनमा सहभागी भएका छन् । बारा निर्वाचन क्षेत्र नं ४ (क) प्रदेशसभा सदस्यका उम्मेदवार देवनारायण चौधरी निर्वाचन आचारसंहिता उल्लंघन गर्दै आन्दोलनमा सहभागी भएका हुन्। जितपुरसीमरा उपमहानगर वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ताले निर्...
-
एकीकृत समाजवादीका नेतालाई एमालेले जबर्जस्ती पार्टी प्रवेश गराएको भन्दै लफडा
सप्तरी। एकीकृत समाजवादीका नेतालाई एमालेले जबर्जस्ती पार्टी प्रवेश गराएको भन्दै लफडा भएको छ । सप्तरीको राजविराजमा समाजवादीका नेतालाई एमाले नेताहरुले जबर्जस्ती पार्टी प्रवेश गराएपछि लफडा सुरु भएको हो । एकीकृत समाजवादीका राजविराज नगर कमिटी अध्यक्ष मनोज देवले आफूलाई नेकपा एमालेका नेताले जबर्जस्ती पार्टी प्रवेश गराएको ...
-
आकांक्षी व्यवस्थापन गर्न पनि १०० सिट चाहिन्छ नत्र कांग्रेसमा विद्रोह हुनसक्छः शेखर कोइराला
धनुषा । आगामी चुनावमा सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्ने बिषय पेचिलो बन्दै गइरहेका बेला नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले काँग्रेसलाई १०० सिट चाहिए ढिपी दोहोर्याएका छन् । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट नपाएका काँग्रेसमै विद्रोह हुन सक्ने उनले चेतावनी पनि दिए। आज धनुषाको जनकपुरमा नेपाल प्रेस...
-
काँग्रेसलाई माधव नेपालको चेतावनीः हैसियतभन्दा बढी नमाग, २३ सिटको तीन गुणा लैजाउ
मोरङ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेसले हैसियतभन्दा बढी सिट मागेको बताएका छन् । मोरङको विराटनगरमा आज आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले काँग्रेसले मंसिरको चुनावमा सत्ता गठब...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 47
- Next Page »














