बझाङ । बझाङमा बलात्कारको घटना गाउँमै कागजगरी मिलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्लाको मस्टा गाउँपालिका २ खिकालामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै कागजगरी मिलाएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा लालबहादुर बोह...
समाज
-
-
परपुरुषसँग सम्बन्ध राखेको भन्दै आफ्नै श्रीमतीलाई दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित ७ जना पक्राउ
काठमाडौँ । परपुरुषसँग सम्बन्ध राखेको आरोपमा दिसा खुवाउँदै आफ्नै श्रीमतीलाई गाउँ डुलाउने श्रीमानसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हुम्लाको सिमकोट गाउँपालिका ७ ओख्रेनाकी २३ वर्षीया महिला अमानविय व्यवहार गर्ने श्रीमानसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । महिलाको कपाल पनि मुन्डन गरिएको छ । अहिले ती महिलालाई प...
-
पूर्वराष्ट्रपतिले डा.केसीलाई भेटेर भने, ‘राष्ट्रकै अमूल्य सम्पत्तिको ज्यान बचाउँ’
काठमाडौँ । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले राष्ट्रकै अमूल्य सम्पत्ति डा. गोविन्द केसीको ज्यान बचाउँन आग्रह गरेका छन् । शुक्रबार अहिंसा दिवसको अवसर पारेर त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. केसीलाई भेटेका पूर्वराष्ट्रपति यादवले उनको ज्यान बचाउन आग्रह गरेका हुन् । केसीले सत्याग्रहमार्फत जनताको माग उठाएकाले सरका...
-
रौतहटको प्रहरी हिरासतमा फेरि एक महिलाको मृत्यु
काठमाडौँ । रौतहटमा हिरासतमा रहेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गुजरा नगरपालिका २ कटानीबजारकी राधिका राउत रहेकी छन् । उनको गरुडास्थित प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको हिरासतमा आज मृत्यु भएको प्रहरीले जनाएको छ । उनी अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी थिइन् । श्रीमानले राधिकालाई ए...
-
सम्झनाका हत्या आरोपी राजेन्द्र सार्वजनिक, बलात्कारीलाई फाँसी दिन चौतर्फी माग
बझाङ । बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय बझाङले मष्टा गाउँपालिका २ का २० वर्षीय राजेन्द्र बोहरालाई सम्झनाको हत्यामा संलग्न भन्दै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो । मष्टा गाउँपालिका २ खिकालाकी सम्झनाको असोज ७ गते ...
-
तिवारी दम्पतीमाथि आक्रमण हुँदा श्रीमतीको मृत्यु, श्रीमानको अवस्था गम्भीर
रौतहट । रौतहटमा एक दम्पतीमाथि आक्रमण हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भिर भाइते भएका छन् । जिल्लाको देवाही गोनाही नगरपालीका ५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण हुँदा जगरामीको मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कायौलय रौतहटका अनुसार गएराती चार जनाको समूहले धारिलो हति...
-
गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ
झापा । झापामा गोरू काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको अर्जुनधारा ५ का २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीर हादुर दनुवार र २७ वर्षीय टिकाराम दनुवार रहेका छन्। उनीहरुले शनिबार बिहान ८ बजे गोरु काटेर खाएको प्रहरीले जनाएको छ । उनीहरुले गोरु काटेर खाएको र गोरुको टाउको र खुट्टा नजिकै रहे...
-
डा. केसीका सर्मथकहरु आज पनि पक्राउ
काठमाडौं । अनसनरत डा. गोविन्द केसीका माग पुरा गर भन्दै काठमाडौंमा प्रर्दशन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार माइतीघरमा प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । डा. केसीका मागहरु पुरा गर भन्दै विभिन्न नारा लेखिएका पम्पलेटसहित भेला भइरहेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा दिएको छ । प्र...
-
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन । बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १३ का ६३ वर्षीय जन्हु महतो रहेका छन् । शनिबार बिहान वनमा घाँस काट्न गएका उनको बाघले आक्रमण गरेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले मृतकको शव र बाघ एकै ठाउँमा रहेकाले बाघलाई डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास भइरहेको ...
-
कांग्रेस महामन्त्री डा. कोइरालाले कोरोना जिते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना जितेका छन् । बिहीबार गरिएको परिक्षणमा उनको कोरोना रिर्पोट नेगेटिभ आएपछि उनले कोरोना जितेको हुन् । आफ्नो रिर्पोट नेगेटिभ आएकोबारे सामाजिकसंजालमार्फत जानकारी दिदैं नेता काइरालाले आफ्नो स्वास्थ्यबारे चासो चिन्ता, शुभेच्छा, शुभकामना दिने शुभेच्छुक र उप...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 108
- Next Page »

















