धादिङ — डेढ महिनादेखि फैलिएको दादुरा–रुबेलाबाट धादिङको चेपाङ बस्तीमा दुई बालकको मृत्यु भएको छ । एक सय ५० भन्दा बढी बिरामी परेका छन् । मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा–४ कि आठ महिने शिशु सुशान्त चेपाङ रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडी बताए । अनिसाको च...
समाज
-
-
नेपालमा थप तीन जनामा कोरोना संक्रमण, तीनै जना सुदूरपश्चिमका
कैलाली । नेपालमा कोरोनाका थप तीन जना बिरामी पोजेटिभ भेटिएका छन् । शनिबार कैलाली र कञ्चनपुरमा तीन जना कोरोना पोजेटिभ भेटिएका हुन् । यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएका बिरामीको संख्या ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले शनिबार कैलालीमा तीन जनामा कोरोना पोजेटिभ भएको पुष्टी गरेको छ । मन्त्राल...
-
कहिले साम्य होला कोरोना कहर ? ५३ हजार बढिको ज्यान गइसक्यो
काठमाडौं । कोरोना भाइरसले यति बेला विश्व आक्रान्त छ । माहामारीकै रुपमा फैलिएको कोरोनाका कारण विश्वमा हजारौं मानिसले ज्यान गुमाई सकेका छन् भने लाखौं यसबाट संक्रमित छन् । डिसेम्बरमा चिनको वुहानमा देखा परेको यो भाइरस अहिले विश्वभर फैलिएको छ । यसले छोटो समयमा विश्वका शक्तिशाली राष्ट्रलाई चुनौती दि...
-
छोरी बलात्कारका आरोपी प्रहरी हिरासतमा नै मृत भेटिए
बुटवल । छोरी बलात्कारका आरोपी प्रहरीको हिरासतमा नै मृत भेटिएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिकाका ती अभियुक्तले इलाका प्रहरी कार्यालय पिपराको शौचालयमा मृत भेटिएका हुन । प्रहरीका अनुसार उनले आत्महत्या गरेका हुन् । शौचालयको भेण्टिलेटरमा गएराति तन्ना बेरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय तौलिहवाका प्रहरी नायव...
-
‘लकडाउन’ उल्लंघन गर्ने ८५ जनालाई ४ घण्टा घाममा सुकाउँदै क्लास
काभ्रे । कोरोना बिरुद्ध लड्नका लागि सरकारद्धारा जारि गरिएको लकडाउनको उल्लंघन गर्नेक्रम रोकिएको छैन । लकडाउन उल्लंघन गर्नेको कतिपय ठाँउमा सुरक्षाकर्मीले राम धुलाई पनि गरेको छ । त्यसरी गरिएको कारवाहीका तस्बिर र भिडियोहरु भाइरल समेत भए । तर, प्रहरीले गरेको कारवाही गलत भएको भन्दै विरोध भएपछि कुट्ने सुरक्षाकर्मीलाई कार...
-
लकडाउनमा सरकारको राहत प्याकेजः बैंकको व्याजदेखि घरभाडा, विधुतदेखि इन्टरनेट र खाद्यमा छूट
काठमाडौँ । लकडाउनको समयअवधि बढाएसंगै सरकारले राहात प्याकेज घोषणा गरेको छ । कोरोना भाइरसबाट बच्नका लागि गरिएको लकडाउनमा सर्वसाधारणको दैनिकी असहज भइरहेको कुरालाई मध्यनजर गर्दै सरकारले राहात प्याकेजको घोषणा गरेको हो । सरकारको राहात प्याकेजमा बैंकको व्याजदेखि घरभाडा, विधुत शुल्कदेखि इन्टरनेट, स्कुलको शुल्क, वैदेशिक रो...
-
साइकल चढेर ‘लकडाउन’ उल्लंघन गरेको भन्दै प्रहरीले पिटेको भिडियो भाइरल,पिट्ने प्रहरीलाई कारवाही
काठमाडौं । सुनसरीमा प्रहरीले साइकल यात्रुलाई पिटेको भिडियो भाइरल भएपछि प्रहरीको हेडक्वाटरले यसबारे मुख खोलेको छ । बुधबार सुनसरीको खनार भन्नेस्थानमा 'लक डाउन' उल्लघंन गरेको भन्दै एक साइकल यात्रुलाई डिउटीमा रहेका दुईजना प्रहरीले पिटेको भिडियो भाइरल भएको छ । भिडियोका विषयमा सामाजिक संजालमा विभिन्न प्रतिकृया आइरहेक...
-
सरकारद्धारा ‘लक डाउन’ केहि खुकुलो, खाद्यवस्तु बेच्ने पसलहरु निर्वाध रुपमा सञ्चालन हुने
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारद्धारा गरिएको एकहप्ते लक डाउनमा केहि खुकुलो गरेको छ । मंगलबार साँझ गृह मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्ती अनुसार लक डाउनमा केहि खुकुलो गरिएको हो । जारी विज्ञप्तीअनुसार लक डाउनका बेला स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना त...
-
कोरोना आपतकालिन कोषलाई कैदीबन्दीले दिए ४० हजार
काठमाडौं । सरकारले घोषणा गरेको कोरोनाविरुद्धको केन्द्रीय रातह कोषमा कैदीबन्दीले सहयोग गर्ने घोषणा गरेका छन् । काठमाडौंको डिल्लीबजार कारागारमा रहेका कर्मचारी र कैदीबन्दीले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको उक्त कोषमा सहयोगको धोषणा गरेका हुन् । कारागार भित्रका प्रशासन, आन्तरिक प्रशासन र सम्पूर्ण कैदीबन्दीले ४...
-
कोरोनाका कारण कैलालीमा अनिश्चितकालीन कर्फ्यू
कैलाली । सोमबार दिउँसोबाट बैलालीमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । दिउँसो २ बजेबाट जिल्ला प्रशासन कार्यालय कैलालीले अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) लगाएको हो । देशभर कोरोनाको त्रास फैलिरहेका बेला कैलाली जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बताइएको छ । कैला...
- « Previous Page
- 1
- …
- 57
- 58
- 59
- 60
- 61
- …
- 108
- Next Page »

















