काठमाडौं । आज गुरुङ समुदायले धुमधामका साथ तमुल्होसार मनाउँदै छन् । हरेक बर्ष १५ पुसलाई नयाँ वर्षका रुपमा मनाउने गुरुङ समुदायले आज तमुल्होसार ठुलो पर्वका रुपमा मनाउदैं आएका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमुल्होसार मूलआयोजक समितिका अनुसार गए...
समाज
-
-
बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबालाई धरौटीमा छाड्न आदेश
काठमाडौं । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । उनलाई तीन लाख धरौटीमा छाड्न न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले आदेश दिएको हो । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको उजुरी परेपछि गत मंसिर १६ गते उनलाई आईसीयुबाट प्रहरीले पक्राउ गर...
-
देशैभरी चिसो बढ्यो, तराईमा कठ्यांग्रिएर चारको मृत्यु
काठमाडौं । यतिबेला देशैभरी चिसो अत्यधिक बढेको छ । चिसोका कारण जनजिवन प्रभावित भएको छ भने कतै मान्छेको ज्यानै गएको छ । अत्यधिक चिसोले कठ्यांग्रिएर तराईमा चार जनाको मृत्यु भएको छ । मध्ये तराईका धनुषा, पर्सा र बारामा चार जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका २३ की ४४ वर्षीया सुनितादेवी कापडी, बा...
-
विपन्न नागरिकहरुको घरमा निःशुल्क मिटर जडान गरिने
चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले अति विपन्न नागरिकहरुको घरमा निःशुल्क मिटर जडान गरिदिने भएको छ । यो सुविधा पाउनका लागि केहि सिमा निर्धारण भने गरिएको छ । निशुल्क मिटर जडानका लागि स्थानीय तहले विपन्न भनि सिफारिस गरेको कागजात र ऐलानी जग्गामा बसोवास भए चार किल्ला खुलेको हुनुपर्ने प्राधिकरणले जना...
-
त्रिविका उपकुलपतिको कार्यकक्षमा तोडफोड
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड भएको छ । आइतबार दिउँसो केही विद्यार्थीले उपकुलपतिलाई भेट गर्ने भन्दै कार्यकक्षमा छिरेर उनको कार्यकक्षमा रहेको कुर्सी र टेबल तोडफोड गरेका हुन् । टेबलमा रहेका कागजात छरपस्ट भएको र सिसाको कप फुटेको छ।‘उपकुलपतिसँग कुरा गर्...
-
पैसामा फिर्ता नगरेको भन्दै बुहारीको हत्या
धनुषा । पैसा फिर्ता नगरेको भन्दै जेठाजुले बुहारीको हत्या गरेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था घर भएका श्रीप्रसाद पञ्जियारले पैसा फिर्ता नगरेको भन्दै रिसको झोकमा खुकुरी प्रहार गर्दा बुहारी ३८ बर्षीया रानीको मृत्यु भएको हो । घटनापछि फरार भएका श्रीप्रसादलाई जनकपुरधाम उपमहानगरपालिका १ स्थित रेल्बे ट्...
-
बलात्कारका आरोपी सिद्धबाबाले पीडितलाई मुद्धा फिर्ता लिन दवाब दिएको अडियो प्रमाणित, आज अदालतमा हाजिर गराइदै
विराटनगर । ‘सिद्धबाबा’ नामले प्रख्यात बलात्कारको आरोप लागेका धार्मिक गुरु कृष्णबहादुर गिरीले पीडितलाई मुद्धा फिर्ता लिन दवाब दिएको अडियो रेर्कड प्रमाणित भएको छ । पीडित महिलालाई सिद्धबाबाले फोनमार्फत मुद्धा फिर्ता लिन दवाब दिएको अडियो रेर्कड बाहिरिएपछि उनले प्रहरीसामु उक्त अडियो आफ्नो नभएको दाबी गरेका थिए । महिल...
-
बुटवलका यि किशोर ४६ दिनदेखि बेपत्ता, खोजि गरिदिन परिवारको अपिल
बुटवल । बुटवलका एक किशोर ४६ दिनदेखि बेपत्ता छन् । बुटवल ११ कालिकानगरका १६ बर्षिय किशोर जनक श्रेष्ठ कात्तिक २३ गते शनिबार बिहानदेखि सम्पर्कविहीन भएका हुन् । जनका परिवारले छोराको खोजीमा प्रहरीले तदारुकता नदेखाएको गुनासो समत गरेका छन् । जनक बुटवलको स्कलर्स होम बोर्डिङ स्कूलमा कक्षा ९ मा पढ्ने बिधार्थी हुन । विधालय...
-
आज नेपालसहित विश्वभर ख्रीष्टमस पर्व मनाइदै
काठमाडौं । संसारमा सबैभन्दा बढि मनाइने पर्व ख्रीष्टमस आज मनाइदैछ । नेपालसहित विश्वभर मुक्तीदाता यशु ख्रीष्टको जन्मको स्मरण गर्दै हरेक बर्ष २५ डिसेम्बरमा ख्रीष्टमस भनेर धुमधामसंग मनाइने गरिन्छ । इसाइ धर्मालम्वीहरुले आज चर्चहरुमा गई प्रार्थनासहित एकअर्कामा शुभकामना ब्यक्त गर्दै ख्रीष्टमस मनाउने गर्दछन् । वाइवलमा उल्...
-
अब छाउगोठमा राख्नेहरुको सामाजिक सुरक्षा भत्ता रोकिने,छाउगोठमा बस्नेलाई पनि कारवाही हुने
काठमाडौं । बर्षेनी छाउगोठमा महिलाको ज्यान जान थालेपछि सरकारले कडा कदम चालेको छ । गृह मन्त्रालयद्धारा मंगलबार जारि गरिएको परिपत्रमा महिनावारी भएको बेला महिलाहरुलाई छाउगोठमा राख्नेहरुको सम्पुर्ण सामाजिक सुरक्षा भत्ता रोक्का गर्न भनिएको छ । गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीका अनुसार मन्त्रालयले सुदूरपश्चिम र कर...
- « Previous Page
- 1
- …
- 62
- 63
- 64
- 65
- 66
- …
- 108
- Next Page »














