काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले "ख्रीष्टमस" को सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले यस्तो माग गरेको हो । हरेक बर्ष डिसेम्बर २५ तारेखका दिन इसाइ समुदायले विश्वभर धुमधामसंग ख्रीष्टमस मनाउने गर्दछन् । महासंघले अघि सारेका मागहरुमा ख्...
समाज
-
-
स्वीचाटारबाट ठुलो रकमसहित ९ जना जुवाडे पक्राउ
काठमाडौं । काठमाडौंको स्वीचाटारबाट ठुलो रकमसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका-९ स्विचाटार स्थित सिताराम बुढाथोकीको घरमा जुवातास खेलीरहेको अवस्थामा १ लाख ७ हजार ५ सय १० रूपैयाँ नगदसहित ९जनालाई पक्राउ गरिएको प्रहरी जनाएको छ । महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रह...
-
कर्णाली प्रदेश सरकारको गज्जबको योजना सुरुः छोरीको नाममा सरकारले बैंक खाता खोल्दै पैसा जम्मा गर्दै
सुर्खेत । कर्णाली प्रदेश सरकारले एउटा गज्जबको योजना सुरु गरेको छ । कर्णालीमा जन्मने हरेक छोरीको नाममा बैंक खाता खोल्ने र हरेक महिना पाँच सय रुपैंया जम्मा गरिदैछ । "बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको" कार्यक्रममार्फत प्रदेश सरकारले कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको साउन यता जन्मिएका छोरीहरुको बैंक खाता खोल्न सुर...
-
हिसां न्यूनिकरणका लागि निर्णायक तहमै पुरुषले सहयोग गर्नुपर्ने
काठमाडौं । महिला हिसां न्यूनिकरणका लागि निर्णायक तहमै पुरुषले महिलालाई सहयोग गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । मंगलबार सिविन नेपाल र मेन इङ्गेज एलाइन्सले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । पुरुषले खाना पकाउने, तरकारी काट्ने, लुगा धुने जस्ता काममा महिलालाई सहयोग गरेर मात्रै...
-
जेभियर इन्टरनेशनलले जित्यो अन्तर्राष्ट्रिय स्कूल अवार्ड
काठमाडौं । जेभियर इन्टरनेशनल स्कूल तथा कलेजले अन्तर्राष्ट्रिय स्कूल अवार्ड जितेको छ । दुवईको अमिटी विश्वविद्यालयमा सोमबार आयोजित अन्तर्राष्ट्रिय अवार्ड समारोहमा नेपालबाट जेभियर इन्टरनेशनलले एक्सेलेन्स टिचिङ अवार्ड प्राप्त गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार डा. दीपक बोहरा र अपगानिस्तानक...
-
बलात्कारका आरोपी सिद्धबाबा फेरि थप ७ दिन थुनामा बस्ने
विराटनगर । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णराज गिरी अझै थप ७ दिन थुनामा बस्ने भएका छन् । उनिमाथिको अनुसंन्धान नसकिएको भन्दै प्रहरीले आज (सोमबार) म्याद थपका लागि लगेपछि अदालतले थप ७ दिन थुनामा राख्न अनुमति दिएको हो । सिद्धबाबाले आफुमाथि बलात्कार गरेको भन्दै उनकै एक अनुयाय...
-
कीर्तिपुरमा सुतेकै अवस्थामा आमा छोराको मृत्यु
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा सुतेकै अवस्थामा आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका-८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनका दुई महिने छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिए । कोठा न्यानो बनाउने भन्दै मकल बालेर सुतेका उनिहर...
-
कालिन्चोक मन्दिर दर्शन गरेर फर्किर्दै गरेको बस दुर्घटना, १३ जनाको मृत्यु, १८ घाइते
काठमाडौं । दोलखाको प्रसिद्ध कालिन्चोक मन्दिर दर्शन गरेर फर्किदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । आइतबार बिहान ८ः३० बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा बा २ ख ४४६८ नम्बरको बस सडकबाट करिब ५०० तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्...
-
नेपाली सेना चढेको बस दुर्घटना १७ जना घाइते
कावासोती । नेपाली सेना चढेको बस नवलपरासीमा दुर्घटना भएको छ । शनिबार विहान नवलपरासीको कावासोती ३ मा भएको दुर्घटनामा परी १७ जना घाइते भएका छन् । नेपाली सेनाकाे टाेली लिएर सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते मध्ये प्रेमबहादुर खत्री र वि...
-
उधौली पर्वको बिदा कटौतीबारे आदिवासी जनजाति महासंघको कडा आपत्ति
काठमाडौं । सरकारले किरात समुदायको उधौली पर्वमा बिदा नदिएको भन्दै नेपाल आदिवासी जनजाति महासंघले कडा आपत्ति जनाएको छ । बिहीबार महासंघका अध्यक्ष जगत बरामद्धारा जारी विज्ञप्तीमा बिदा कटैती गरेको भन्दै आपत्ती जनाइएको छ । वर्तमान सरकारमा महेन्द्रकालीन झल्को आएको समेत महासंघको आरोप छ । राष्ट्रिय पर्वको मान्यता पाएको उधौल...
- « Previous Page
- 1
- …
- 63
- 64
- 65
- 66
- 67
- …
- 108
- Next Page »















