• ‘आरक्षण बचाउ’ आन्दोलनमा प्रहरी धरपकड, दर्जनबढि गिरफ्तार

    काठमाडौं । आरक्षण बचाउ आन्दोलनका सहभागीहरुमाथी प्रहरीले धरपकड गर्दै गिरफ्तार गरेको छ । आइतबार दिउँसो सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका उनिहरुमाथी प्रहरीले धरपकड गर्दै १४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेफिनका अध्यक्ष गोबिन्द छन्त्याल, दलित गैसस महासंघका अध्यक्ष भक्त विश्वकर्मा, सं...