काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा फेरि एक नेपाली विधार्थी मृत भेटिएकी छन् । नेपालको वीरगञ्जकी प्रिशा शाह आज राती करिब ८ बजेतीर मृत भेटिएकी छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले नेपाली विधार्थी शाह मृत भेटिएको पुष्टि गरेक...






