रसुवा । रसुवाको भोटेकोशीमा आएको विध्वन्सकारी बाढीमा परि ठुलो धनजनको नोक्सानी ब्यहोरेका प्रभावित ५ सय बढि परिवारलाई राहात बाँडिएको छ । रास्वपा युवा नेता एवम् सामाजिक अभियन्ता नुर मोहम्मद मियाँको पहलमा भारतका ब्यवसायी, कलाकार अभियन्ताहरुको टोलीले रसुवा र नुवाकोटका बाढी प्रभावित ५ सय बढि परिवारलाई राहात सामाग्री बाँडेक...










