• तीन जनाकाे शव र हत्यारा अझै पहिचान हुन सकेन

    गुल्मी  । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन । नत उनलाई घरबाट निस्कन मन लाग्छ, नत घरमा आएको कोही नयाँ पाहुनासँग बोल्न नै । कारण हो, दुई हप्ताअघि घर नजिकै तीन जनाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला पर्नु र अझैसम्म पनि हत्यारा पत्ता नलाग्नु । चन...

  • विजयको सन्देश लिएर काठमाडौं जान्छु, कांग्रेस उपसभापति निधि

    पोखरा। नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले मंसिर १४ मा हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन कांग्रेसले जित्छ भन्ने सन्देश लिएर काठमाडौं जाने इच्छा रहेको बताएका छन् । बिहीबार उमेदवारी मनोनयन दर्तासँगै कास्की २ मा उम्मेदवार घोषणा सभामा पुगेका नेता निधिले कांग्रेसले जित्छ भन्ने सन्देश लिएर जाने ठुलो इच्छा...

  • कास्की २ बाट विद्या भट्टराईको उम्मेदवारी दर्ता

    पोखरा । नेकपाको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभा सदस्यका लागि मंसिर १४ मा हने हुने उपनिर्वाचनका लागि भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् । उनी दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीकी श्रीमत...

  • सातवटै प्रदेश प्रमुख को- को भए ? थापा पाउनुहोस

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातवटै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । सोमबार मध्यान्ह बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाई सिफारिस गरेको हो । जसअनुसार  काठमाडौंकी शर्मिला त्रिपाठी, चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँ...

  • नेकपाले कास्की २ मा विद्या भट्टराईको नाम सर्वसम्मत सिफारिस

    पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कास्की २ मा विद्या भट्टराईको नाम सिफारिस गरेको छ । नेकपाको जिल्ला कमिटीले उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको हो । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले उनको नाम सर्वसम्मत सफारिस गरेको हो । मात्र नाम सिफारिस गर्न सहमति गरेको हो । उम्मेदवारका लागि सर्वसम्मत रुपम...

  • दशैको लागि नयां नोट कहाँ कहाँबाट साट्ने ?

    काठमाडौं । दशैका लागि नयां नोट आजदेखि साटिदैछन् । नेपाल राष्ट्र बैंकले हरेक बर्ष दशैका लागि नयां नोट साट्दै आएको छ । नोट साट्न सर्वसाधरणहरुको आज बिहानैदेखि बैकहरुमा भिड लागेको छ । बैकबाट सर्वसाधारणले आजदेखि असोज १७ गतेसम्म नयां नोट साट्न सक्नेछन् । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै आजदेखि सटही सुविधा उपल...

  • ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेध

    काठमाडौँ । भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीलाई कास्की जिल्लामा कुनैपनि गतिविधी गर्न निषेध गरिएको छ । तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शाहीलाई कास्कीमा प्रवेश निषेधको निर्णय गरेको हो। युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई क...

  • बलात्कारको आरोप लागेका १६ वर्षीय बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न आदेश

    ओखलढुंगा । बलात्कारको आरोप लागेका १६ वर्षीय बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । नाताले भाञ्जी पर्ने ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका एक १६ वर्षीय बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत ओखलढुंगाले आदेश दिएको हो । दिदीको घर गएको समयमा भदौ ३ गते बालिका बलात...

  • स्याङ्जामा एकै परिवारका दुई जनाकाे हत्या

    स्याङ्जा । स्याङ्जामा एकै परिवारका दुई जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । जिल्लाको हरिनास गाउपालिका वडा नं ३ मा रहेको ललहीको मिनडाडामा एकै परिवारका दुई जनाको हत्या गरिएको हो । मंगलबार बिहान करिब ४ बजेतीर अपरिचित व्यक्ति घरमा प्रवेश गरी धारिलो हतियार प्रहार गरेर भागेको स्थानीयले बताएका छन् । धारीलो हत...

  • चट्याङ लागेर एकको मृत्यु

    ओखलढुङ्गा । चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका १ भिरगाउँका ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो । सोमबार बेलुका पानीसँगै परेको चट्याङले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घरनजिकैको बारीमा घाँस काटिरहेका बेला पानीसंगै परेको चट्याङ लागेर उनि घाइते भएका थिए । ...