• विप्लवका कास्की जिल्‍ला इन्चार्ज पनि पक्राउ

      कास्की । नेत्रविक्रम चन्द विप्लव समूहका कास्की जिल्ला इन्चार्ज पनि पक्राउ परेका छन् । जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । उनलाई शुक्रबार बिहान ८ बजे पोखरा महानगरपालिका–२७ शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर क...

  • पहिरो अपडेटः पहिरोमा परी मर्नेको संख्या ३ पुग्यो, ३ को अवस्था गम्भिर

    काठमाडौं । बागलुङमा गएराती गएको पहिरोमा परी मर्नेको संख्या ३ पुगेको छ । जिल्लाको तमानखोला गाउँपालिका – ४ लाम्मेलामा गएराती पहिरो जाँदा स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारी, स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी र १२ वर्षीय छोरा प्रवीणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएक...

  • पहिरो परी एकको मृत्यु २ बेपत्ता, ६ जना घाइते

    बाग्लुङ । बाग्लुङमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलामा गएराती पहिरा जाँदा स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । पहिरोमा परी स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा...

  • सुत्केरीको मृत्युपछि पोखराकाे अस्पतालमा प्रदर्शन : १० घाइते

    पोखरा । अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै पोखराको एक अस्पतालमा प्रदर्शन गरिएको छ । पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मृतकका आफन्तले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी १० जना घाइते भएका छन् । आक्रोशित मृत्तकका आफन्तले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि भींडलाई नियन्त्रण...

  • गुल्मी पहिरो अपडेटः मृत्यु हुनेको संख्या १० पुग्यो, २ जना बेपत्ता

    गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका ८ जनासहित मृत्यु हुनेको संख्या १० पुगेको छ । २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाका २ वटा वडामा गएराती आएको पहिरोले घर पुर्दा १० जनाको मृत्यु भएको हो । जसमा सत्यवति गाउँपालिका वडा नम्बर ४ मा एकै परिवारका ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमध्ये ६...

  • बिहानै गुल्मीबाट आयो दुखत खबरः पहिरोमा परि ६ जनाको मृत्यु, केहि बेपत्ता

    गुल्मी । अविरल बर्षापछि पहिरो जाँदा गुल्मीमा ६ जनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल बर्षाका कारण गुल्मीको सत्यावती गाउँपालिकाको दुई वटा गाँउमा पहिरोमा परी ६ जनाको मृत्यु भएको हो । सत्यावती गाउँपालिकाको वडा नम्बर ३ ठुलोलुम्पेक कुसुङथलामा घर भत्किँदा ३० बर्षीय तिलकुमारी त्रामु र उनका छोरा १० बर्षका दर्शन त्राम...

  • नेपालमै ‘पेन गन’ फेला पर्यो, प्रहरी नै चकित

    कास्की । नेपालमै 'पेन गन' फेला परेको छ । बुधबार पोखरामा कलम जस्तै देखिने गन र त्यसमा लाग्ने सात राउन्ड गोली प्रहरीले बरामद गरेको छ । उक्त पेन गन र गोली पोखरा उपमहानगरपालिका २४ कास्कीकोट भई पोखरा ७ मा बस्नेदै आएका २४ वर्षका सागर रानाभाटको साथबाट कास्की प्रहरीले बरामद गरेको जनाएको छ । बिषेश सुराकीको आरधारमा प्र...

  • विवाहित र अविवाहित महिलाको हातमा कस्तो मेहन्दी ? साउनको महत्व थाहा पाउनुस (भिडियोसहित)

    काठमाडौं । आजदेखि हरियाली महिना 'साउन' सुरु भएको छ । यो महिनाको आफ्नै महत्व छ । साउन एक गतेलाई साउने संक्रान्ति पर्वका रुपमा पनि हिन्दु धर्मालम्वीहरुले मनाउने गर्छन । असारे रोपाई सकेर मान्छेहरु फुर्सदिला हुने र जताजतै हरियाली देखिने भएका कारण पनि साउनको महत्व धेरै छ । अझ हिन्दुनारीहरुका लागि साउन महिना बिषेश नै हो ...

  • नेविसंघ जुट्यो बाढीपहिरो तथा डुबान पीडितका लागि राहात संकलनमा

    काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाढीपहिरो तथा डुबान पीडितका लागि राहात रकम संकलनमा जुटेको छ । सोमबार काठमाडौंका विभिन्न ठाँउमा नेविसंघले राहात रकम संकलन गरेका छ । भोटाहिटी, कोटेश्वर, भृकुटीमण्डप, बसन्तपुरलगायत ठाउँबाट सुरु गरिएको राहात रकम संकलनमा नगद र जिन्सी सहयोग संकलन भएको नेविसंघले जन...

  • सांसदहरुलाई सभामुखको आग्रहः ‘विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्नुहोस’

    काठमाडौं । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई प्राकृतिक विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्न आग्रह गरेका छन् । सभामुख महराले सोमबार एक विज्ञप्ति जारी गर्दै सांसदहरुलाई विपदमा परेकाहरुको आवश्यक राहात र सहयोगमा खटिन आग्रह गरेका हुन् । संघीय संसदको बैठक ९ दिनका लागि स्थगित गरेका सभामुख महराले आज जार...