• प्रदेश ३ को नाम ‘बागमती’ र राजधानी ‘हेटौडा’ राख्ने निर्णय

    काठमाडौं । प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा हुने भएको छ । आइतबार बिहान बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरिएको नेकपाले जनाएको छ । प्रदेशको नाम र ...

  • स्वीचाटारबाट ठुलो रकमसहित ९ जना जुवाडे पक्राउ

    काठमाडौं । काठमाडौंको स्वीचाटारबाट ठुलो रकमसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका-९ स्विचाटार स्थित सिताराम बुढाथोकीको घरमा जुवातास खेलीरहेको अवस्थामा १ लाख ७ हजार ५ सय १० रूपैयाँ नगदसहित ९जनालाई पक्राउ गरिएको प्रहरी जनाएको छ । महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रह...

  • हिसां न्यूनिकरणका लागि निर्णायक तहमै पुरुषले सहयोग गर्नुपर्ने

    काठमाडौं । महिला हिसां न्यूनिकरणका लागि निर्णायक तहमै पुरुषले महिलालाई सहयोग गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । मंगलबार सिविन नेपाल र मेन इङ्गेज एलाइन्सले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । पुरुषले खाना पकाउने, तरकारी काट्ने, लुगा धुने जस्ता काममा महिलालाई सहयोग गरेर मात्रै...

  • सिन्धुपाल्चोक बस दुर्घटनामा आमाको मृत्यु, चालक बुवा फरार, बालिकाको बिचल्ली

    काठमाडौं । आज बिहान सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा सामान्य घाइते भई बाँच्न सफल एक बालिका बिचल्लीमा परेकी छन् । दुर्घटनामा ति बालिकाकी आमाको मृत्यु भएको र बुवा दुर्घटनामा परेको बसका चालक सुमन तामाङ फरार रहेकाले नाबालिका बिचल्लीमा परेकी हुन । दुर्घटनामा परी घाइतेहरुलाई सिन्धुपाल्चोकको सिन्धु सदावहार अस्पताल ख...

  • सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो, ६ जनाको सनाखत

    काठमाडौँ । आइतबार बिहान सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने मृतकमध्ये ६ जनाको सनाखत भएको छ । दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बा २ ख ४४६८ नम्बरको बस आइतबार बिहान ८ः३० बजेतीर सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ स्थित छ किलोमा दुर्घटना हुँदा १३...

  • सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो

    काठमाडौ । दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । उपचारका क्रममा थप एकजनाको मृत्यु भएपछि मृतकको संख्या १४ पुगेको हो ।  प्रहरीका अनुसार मृतकको सनाखत अहिलेसम्म भइसकेको छैन । बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा भन्नेस्थानमा दुर्घटन...

  • कालिन्चोक मन्दिर दर्शन गरेर फर्किर्दै गरेको बस दुर्घटना, १३ जनाको मृत्यु, १८ घाइते

    काठमाडौं । दोलखाको प्रसिद्ध कालिन्चोक मन्दिर दर्शन गरेर फर्किदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । आइतबार बिहान ८ः३० बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा बा २ ख ४४६८ नम्बरको बस सडकबाट करिब ५०० तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्...

  • काठमाडौंमा फेरी भुकम्पको धक्का

    काठमाडौँ । राजधानी काठमाडौंमा फेरी भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ बिहीबार बेलुकी ७ बजेर ११ मिनेटमा ४.८ रेक्टर स्केलको भुकम्प गएर धक्का महसुस गरिएको हो । काठमाडौंमा भूकम्प गएको चार बर्ष भैसक्दा पनि यसरि पटक पटक धक्का महसुस हुँदा काठमाडौंबासी त्रसित हुने गर्दछन् ।...

  • कांग्रेस नेता र सांसदबीच कुटाकुट

    वीरगञ्ज । नेपाली कांग्रेसका नेता र सांसदबीच सार्वजनिक ठाउँमै हात हालाहाल भएको छ । दुई जनाबीच वीरगञ्जको सार्वजनिक स्थलमा भएको कुटपिट बाट एक जना नेता घाइते भएका छन् । कुटपिट हुनेमा प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवार रहेका छन् । भनाभनपछिको विवाद कुटपिटमा परिणत भएको ...

  • खुलामंचका टहरामा लाग्यो ताला, ब्यापारीको भागाभाग

    काठमाडौं । खुलामञ्च मिचेर ब्यापारीका लागि बनाइएका टहराहरुमा तालाबन्दी गरिएको छ । खुलामंचसंगै जोडिएको गुठीको जग्गामा पसल राख्न बनाइएको टहरामा शुक्रबार काठमाडौं महानगरपालिकाले नै ताला लगाएको हो । रन्तपार्कको दक्षिणतर्फको दुईमाजु गुठीको एक रोपनी जग्गामा पसलका लागि टहरा बनाएर भाडा दिदै मासिक लाखौं रकम असुल्दै आएका थिए । ...