• प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन सहयोग गर्छु – राष्ट्रियसभाका अध्यक्ष

    काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन आफूले सक्दो सहयोग गर्ने बताएका छन् । सोमबार दिउंसो पत्रकार महासंघले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै उनले भने, "संघीय संसदमा प्रस्तावित मिडिया काउन्सिलसम्बन्धि विधेयकबारे पत्रकार महासंघका पदाधिकारी र सरोकारवाला निकाय सबैसँग प...

  • अदालतको गरिमामाथि आँच पुर्याउने फैसलाबाट पाठ सिकौं : मुख्यमन्त्री पौडेल

    हेटौंडा । अरुलाई न्याय दिने क्रममा संस्थाको गरिमा माथि आँच पुर्याउने खालका फैसलाप्रति सचेत हुनुपर्ने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । न्याय दिने क्रममा अदालतको गरिमा नै संकटमा पार्ने काम राम्रो नभएको भन्दै आगामि दिनमा विगतमा भएका यस्ता फैसलाको पाठ सिक्नु पर्नेमा उनले जोड् दिएका छन् । कानून दिवसको...

  • यसरि सुरु भयो रातो मछिन्द्रनाथ रथयात्रा (भिडियोसहित)

      काठमाडौं । प्राचिन महत्वको रातो मछिन्द्रनाथ रथयात्रा बुधबारदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ बुधबार दिउँसो ४ बजे ललितपुरको पुल्चोकबाट स्थानीयहरुले पुजाआजा गरेपछि रथ तानेर सुरु भएको हो । पुल्चोकबाट बाजागाजासहित रथलाई तानेर आज पहिलो दिन गाबहाल पुर्याइएको छ । बिहीबार त्...

  • काठमाडौंमा नै हैजाका विरामी भेटिए

    काठमाडौं । काठमाडौंमा हैजाका बिरामी फेला परेका छन् । काठमाडौं महानगरपालिकाका एक विरामीको दिसा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेका हुन् । उनलाई लगातार झाडापखाला भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि भर्ना गरिएका थिए । उनको दिसाको नमूना संकलन गरी शुक्रराज अस्पतालको प्रयोगशाला र राष्ट्रिय ...

  • बर्ड फ्लुबाट नेपालमा पहिलोपटक एकजनाको मृत्यु

    काठमाडौं । कुखुरामा बर्ड फ्लु भेटिएको खबर बेला बेला सुनिन्थ्यो । कुखुरामा बर्ड फ्लु देखिएमा मानिसमा सर्ने भन्दै कुखुरानै नष्ट पार्ने काम यस अघि भइरहन्थ्यो । विहिबार नेपालमा पहिलो पटक बर्ड फ्लुबाट एक जनाको ज्यान गएको भेटिएको छ । ज्यान जानेमा काभ्रेका एक युवक रहेका छन् । स्वास्थ्यमा समस्या भएका ति युवकको केहि समय अघि ...

  • धर्मको नौटंकी गर्दै राजतन्त्र फर्काउन खोज्नेलाई ठीक पारिन्छः मन्त्री बास्कोटा

    काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले देशमा धर्मको नाममा आन्दोलनको नौटंकी गर्नेलाई कानूनले ठिक पार्ने चेतावनी दिएका छन् । बुधबार जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्लासभामा सहभागी हुंदै उनले भने, देशको प्रगति र सुशासनलाई अवरोध पुर्‍याउने र धर्मको राजनिती गर्दै आन्दोलन गर्नेलाई अब कानूनले ठिक पार...

  • चोरीको आरोपमा एकै परिवारका चार भाइहरु पक्राउ

    काठमाडौं । चोरी तथा ठगीमा एकै परिवारका चार भाइहरुको संलग्न पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई चोरी तथा ठगीको आरोपमा पक्राउ गरेको हो । उनीहरुसँग चोरी गर्ने रमेश घिसिङ केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् । भने लालबहादुर घिसिङ क...

  • मन्त्री बास्कोटाको स्पष्टोक्तीः ‘प्रम निवासको जग्गा किनबेच भएको छैन, बिष्णु पौडेल अपराधी होइन’

    काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको सरकारी निवास रहेको बालुवाटारको जग्गा किनबेच नभएको बताएका छन् । बालुवाटारको जग्गा नै अरुको नाममा रहेको भन्ने समाचार बाहिर आएपछि सरकारका प्रबक्ता समेत रहेका मन्त्री बास्कोटाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा यसबारे स्पष्टिकरण दिएको हुन । "प्रधानमन्त्रीको सरक...

  • आफ्नै छोरी बलात्कार गर्ने बुवा पक्राउ

    हेटौंडा । छोरीलाई पटक पटक बलात्कार गर्ने बुवा पक्राउ परेका छन् । आफ्नै १७ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाका ४७ बर्षका एक व्यक्ति पक्राउ परेका हुन् । बिगत चार वर्षदेखि बुवाबाट नै बलात्कारको सिकार हुँदै आएकी पीडित किशोरीले घटनाबारे प्रहरीलाई बताएपछि बुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्य...

  • युवाहरुलाई बेरोजगार भत्ता होईन रोजगार दिनुपर्छ– नेता नेपाल

    काठमाडौं । पूर्वप्रधामन्त्री माधवकुमार नेपालले देशका बेरोजगारहरुलाई भत्ता नभएर रोजगार दिनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपाका बरिष्ठ नेता समेत रहेका नेपालले भने, "सरकारले देशका युवाहरुलाई बेरोजगार भत्ता दिदाँ परनिर्भता बढ्छ, त्यसैले भत्ता नभई रोजगारी दिनुपर्छ ।" बेराजगार भत्ता ...