काठमाडौं । प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा हुने भएको छ । आइतबार बिहान बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरिएको नेकपाले जनाएको छ । प्रदेशको नाम र ...
प्रदेश समाचार
-
-
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने कसरत
नेपालगन्ज - बाँके र बर्दियालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न कसरत सुरु गरिएको छ। प्रदेश ५ को स्थायी राजधानी तोक्न अन्योल भइरहेका बेला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न यी दुई जिल्लामा क्रियाशील राजनीतिक दल, नागरिक समाजलगायतले कसरत सुरु गरेका हुन्। बाँके र बर्दियालाई कर्णा...
-
सिमामा सशस्त्रको एक्सनः सिमा क्षेत्रका संरचनाहरु भत्काउन सुरु
रौतहट । भारतको संगको सिमा बिवाद अहिले निकै उच्च बिन्दुमा पुगेको छ । भारतले हालै जारि गरेको नयां नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भुभाग समेटेको भन्दै देशभरी नै बिरोध भइरहेका बेला रौतहटमा भने दुबै देशको सिमाक्षेत्रमा बनाइएका भौतिक संरचना हटाउन सुरु गरिएको छ । रौतहटमा नेपाल र भारतको सीमा क्षेत...
-
काठमाडौं आउँदै गरेको जीप दुर्घटना, ३ को मृत्यु
काठमाडौं । मकवापुरबाट काठमाडौं आउँदै गरेको जीप मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित रामचन्द्र भञ्ज्याङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न नसकेको र मृतक मध्ये १ महिला र २ जना पुरुष रहेको मकवानपुरका एसपी सुशील सिहं राठौरले बताए । उनका अनुसार दुर्घटनामा ५ जना पुरुष १ महिला घाइते भएका छन् ।...
-
यिनै हुन काठमाडौंबाट एक मोडललाई बिहार लगेर बलि दिने योजनाकारहरु
काठमाडौँ । काठमाडौबाट एक नेपाली मोडललाई भारतको बिहार लगेर बलि चढाउने उदेश्यमा संलग्न एक समुहलाई प्रहरीले पक्राउगरी सार्वजनिक गरेको छ । बिहीबार महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उक्त समुहलाई सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न मुख्य योजनाकार दिलिप पोद्दारसहित ७ जना अभिय...
-
पैसामा फिर्ता नगरेको भन्दै बुहारीको हत्या
धनुषा । पैसा फिर्ता नगरेको भन्दै जेठाजुले बुहारीको हत्या गरेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था घर भएका श्रीप्रसाद पञ्जियारले पैसा फिर्ता नगरेको भन्दै रिसको झोकमा खुकुरी प्रहार गर्दा बुहारी ३८ बर्षीया रानीको मृत्यु भएको हो । घटनापछि फरार भएका श्रीप्रसादलाई जनकपुरधाम उपमहानगरपालिका १ स्थित रेल्बे ट्...
-
बलात्कारका आरोपी सिद्धबाबाले पीडितलाई मुद्धा फिर्ता लिन दवाब दिएको अडियो प्रमाणित, आज अदालतमा हाजिर गराइदै
विराटनगर । ‘सिद्धबाबा’ नामले प्रख्यात बलात्कारको आरोप लागेका धार्मिक गुरु कृष्णबहादुर गिरीले पीडितलाई मुद्धा फिर्ता लिन दवाब दिएको अडियो रेर्कड प्रमाणित भएको छ । पीडित महिलालाई सिद्धबाबाले फोनमार्फत मुद्धा फिर्ता लिन दवाब दिएको अडियो रेर्कड बाहिरिएपछि उनले प्रहरीसामु उक्त अडियो आफ्नो नभएको दाबी गरेका थिए । महिल...
-
दलितको सुविधामा गैरदलितको रजाइँ
अहिले एकातर्फ आफ्नो एकल पहिचान अरू पहिचानमाथि थोपर्न खोज्ने तर अन्य पहिचानको नामसमेत सुन्न नचाहने समूह देखिन्छ । त्यस्तै, अर्कोतर्फ छन्, बहुपहिचानयुक्त लोकतान्त्रिक गणतन्त्रका हिमायती । अहिले यी दुई शक्तिबीच घनीभूत द्वन्द्व चलिरहेको छ । दलित समुदायमा पनि संविधानमा दलित पहिचान कायम गरेर जाने कि नजाने भन्ने विषयमा ...
-
बुटवलका यि किशोर ४६ दिनदेखि बेपत्ता, खोजि गरिदिन परिवारको अपिल
बुटवल । बुटवलका एक किशोर ४६ दिनदेखि बेपत्ता छन् । बुटवल ११ कालिकानगरका १६ बर्षिय किशोर जनक श्रेष्ठ कात्तिक २३ गते शनिबार बिहानदेखि सम्पर्कविहीन भएका हुन् । जनका परिवारले छोराको खोजीमा प्रहरीले तदारुकता नदेखाएको गुनासो समत गरेका छन् । जनक बुटवलको स्कलर्स होम बोर्डिङ स्कूलमा कक्षा ९ मा पढ्ने बिधार्थी हुन । विधालय...
-
मृत बाघ भेटियो
काठमाडौं । चितवनमा एउटा सामुदायिक बनमा मृत बाघ भेटिएको छ । राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको ठोरी गाउँपालिका–३ को वेदघारी सामुदायिक वन क्षेत्रमा मृत बाघ फेला परेको कसराका गेमस्काउट महेन्द्र चौधरीले जानकारी दिए । घाँसकाट्न गएका स्थानीयले मृत बाघ देखेपछि आफुहरु घटनास्थल पुगेको गेमस्काउट चौधरीले बताए । चौधरकिा अन...














