काठमाडौँ । बलात्कारको आरोपमा अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई ८ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । काठमाडौ जिल्ला अदालतले उनिबिरुद्धको मुद्धामा बिहीबार यस्तो फैसला सुनाएको हो । जिल्ला अदालत काठमाडौका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उनिमाथि लागेको आरोपमा दोषी ठहर गर्दै फैसला सुन...
समाज
-
-
धनुषामा मदिरा सेवनका कारण ५ को मृत्यु १ को अवस्था गम्भीर
जनकपुर । अत्यधिक मदिरा सेवनका कारण धनुषामा ५ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा धनुषाका ४० वर्षका विलास मण्डल, ३५ वर्षका ब्रहमदेव यादव, ६५ वर्षका गुद्री महरा, ३० वर्षका राजु महरा र ३६ वर्षका रामनारायण महरा रहेका छन् । उनीहरु सबै क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयाका रहेको इलाका प्रहरी कार...
-
कोरोनाको आशंकामा टेकु र पाटन अस्पतालको आइसोलेसन वार्डमा ६ जना भर्ना
काठमाडौं । विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसको आशंकामा ६ जनालाई दुई वटा अस्पतालको आइसोलेसन वार्डमा राखिएका छन् । कोरोनाको आशंकामा टेकु र पाटन अस्पतालको आइसोलेसन वार्डमा उनीहरुलाई राखिएका हुन् स्वास्थ्य मन्त्रालयका अनुसार २ जना पाटन र ४ जनालाई टेकु अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो । मन्त्रालयले बिहीबार पत्र...
-
सामूहिक बलात्कारको आरोपमा ४ जना पक्राउ
जनकपुर । सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।महोत्तरीमा दुई साताअघि दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार ४ जनालाई पक्राउ गरेको हो । बलात्कारमा संलग्न ७ जनामध्ये चार जनालाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख, एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार पक्राउ ...
-
सहायक वन अधिकृत देवकोटाविरुद्ध भ्रष्टाचार मुद्दा
नवलपरासी । एक साहेक वन अधिकृत बिरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का सहायक वन अधिकृत कृष्णबहादुर देवकोटाविरुद्ध विशेष अदालत काठमाडौंमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरिएको हो । नियम अनुसारनै लिलाम बिक्री सदर भएको काठको छोडपुर्जी दिने क्रममा दुई लाख रुपैयाँ...
-
भव्य कार्यक्रमकाबीच मुख्यमन्त्री राउतलाई किन गरियो ‘महामूर्ख’ घोषित ?
जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत महामूर्ख घोषित भएका छन् । मिथिला नाट्यकला परिषद् (मिनाप) ले सोमबार आयोजना गरेको महामूर्ख सम्मेलनमा मुख्यमन्त्री राउत महामूर्ख घोषित भएका हुन । मुख्यमन्त्री राउतलाई तरकारीको माला, कागजबाट निर्माण गरिएको कलात्मक टोपी तथा प्रशस्तीपत्र प्रदान गरेर महामूर्ख घोषणा गरिएको थ...
-
३० रुपैयामा मास्क बेचेको भन्दै २ लाख जरिवाना
कैलाली । महँगोमा मास्क बेचेको भन्दे कैलालीमा एक ब्यापारीलाई २ लाख जरिवाना तिराइएको छ । कैलालीको धनगढी बजारमा रहेको न्यू शुशील श्रृङ्गार पसलले ६ रुपैया पर्ने सर्जिकल मास्कलाई ३० रुपैयाँमा बेचेको पाइएपछि जरिवाना तिराइएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय कैलालीको टोलीले सोमबार बजार अनुगमन गर्दा उक्त पसलले ६...
-
बलात्कारको आरोप लागेका प्रदेश सांसद रावललाई थप ७ दिन हिरासतमा राख्न अनुमती
कैलाली । बलात्कार प्रयासको आरोपमा हिरासतमा रहेका सुदूरपश्चिम प्रदेश सांसद अक्कलबहादुर रावललाई जिल्ला अदालत कैलालीले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेकपा सुदूरपश्चिमका सचेतक समेत रहेका प्रदेश सांसद रावलमाथि थप अनुसंन्धानका लागि सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यसअघि ...
-
अश्लील नृत्य गर्ने कार्यमा लगाइएकी ६ नेपाली युवतीको भारतबाट उद्धार
काठमाडौ । भारतबाट फेरि नेपाली युवतीलाई उद्धार गरिएको छ । अश्लील नृत्य गर्न बाध्य पारिएकी ६ जना नेपाली युवतीलाई भारतको उत्तर प्रदेश र बिहारबाट उद्धार गरिएको हो । उद्धार गरिएका नेपाली युवतीलाई सोमबार रक्सौल नाकामा उनीहरुको परिवारजनको जिम्मा लगाइने प्रहरीले बताएको छ । सांस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ने र आक...
-
आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइदै, कोरोना भाइरसका कारण केहि प्रभावित
काठमाडौं । आज हिमाली तथा पहाडी क्षेत्रमा होली पर्व मनाइदैछ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली, पहाडी र तराईमा फरक फरक दिनमा मनाइदै आएको छ । वसन्त ऋतुको आगमनको रुपमा पनि लिइने होली पर्वलाई रंगको उत्सवका रुपमा पनि लिइन्छ । होली रंगसंग खुशी साट्ने भएकाले यसले आपसी प्रेम, मेलमिलाप र सद्भ...
- « Previous Page
- 1
- …
- 59
- 60
- 61
- 62
- 63
- …
- 108
- Next Page »














