काठमाडौं । आफ्नै छोरीलाई पटक पटक यौन शोषण गरेको आरोपमा एक उच्चतहका सरकारी अधिकारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपसचिव पदमा कार्यरत यादव थरका ति ब्यक्तीलाई गएराति पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएके छ । यादवलाइ धोविघाट उनकै घरबाट पक्राउ गरेको हो। पीडितले उनि विरुद्ध उजुरी...
समाज
-
-
डोजर चलाउने नै दिनेभए रंगशाला निर्माणका लागि १० करोड
चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर चलाउनेहरु नै अब रंगशाला निर्माणका लागि दश करोड सहयोग गर्ने भएका छन् । डोजरकाण्डमा पक्राउपरि रिहा भएका प्रकाश कँडेल लगायतका ब्यक्तीहरुले मंगलबार चितवनमा पत्रकार सम्मेलन गर्दै रंगशाला निर्माणका लागि १० करोड रुपैयाँ संकलनगरी धुर्मुस सुन्तली ...
-
तिर्थयात्री सवार बस दुर्घटना: दुईको मृत्यु, २१ घाइते, ३ को अवस्था गम्भिर
रौतहट । रौतहटमा तिर्थयात्री सवार बस दुर्घटना हँदा दुईजना तिर्थयात्रीको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत पौराइ जंगलमा काठमाडौंबाट जनकपुरतर्फ गईरहेको ना.६ ख. ९०३० नम्बरको भारतीय तिर्थयात्री सवार बसलाई सोही दिशातर्फ गइरहेका को. १ ख २६२५ नम्वरको मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा २ जना भारतीय तिर्थयात्री...
-
अवैध हतियारसहित काठमाडाैंमा एक जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध हतियार सहित एक जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो काठमाडौंको बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने सोलुखुम्बुका साङ्गेल शेर्पा रहेका छन् । प्रहरीले शेर्पाको अनुसन्धान गरिरहेको बताएको छ । प्रहरीले उनको साथबाट अवैध पेस्तोल फेला पारेको छ ।...
-
इँटा प्रहारगरी आफ्नै श्रीमतीको हत्या
कपिलवस्तु । कपिलवस्तुमा एक युवकले इँटा प्रहारगरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । बाणगंगा नगरपालिका–१, बुँचीका अगमन चौधरीले इँटा प्रहार गरी आफ्नै श्रीमती गीता चौधरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार अगमनले श्रीमतीको टाउको र छातीमा इँटाले हिर्काएका थिए । इँँटा प्रहारबाट गम्भीर...
-
जँगली च्याउ खाँदा एक बालिकाको मृत्यु, नौ जना बिरामी
पाल्पा । पाल्पामा जँगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा स्थानिय नौ वर्षीया निर्मलासिंह ठकुरीको च्याउ खाँदा मृत्यु भएको हो। च्याउ खाँदा बिरामी भएकी बालिकाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख चितवनले जनाएको छ। जं...
-
एकीकृत बस्ती निल्नु न ओकल्नु
गोरखा — धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा एनआरएनले बनाएको एकीकृत बस्ती स्थानीयवासीलाई निल्नु न ओकल्नु भएको छ । एनआरएनको गैरजिम्मेवार अभिव्यक्ति, गुणस्तरहीन काम, सम्झौताविपरीतका सर्त र निर्माण सम्पन्न नहुँदै हस्तान्तरण गर्ने हतारोका कारण भूकम्पपीडित आजित भएका छन् । आफ्नो खेतबारीभन्दा निकै माथि डाँडामा बना...
-
फिदिम बजारमा लागेको आगो नियन्त्रणमा, आगलागिबाट लाखौ क्षति
पाँचथर । पाँचथरको फिदिम बजारमा भएको आगालागी तिन घण्टापछि नियन्त्रणमा ल्याइएको छ । प्रहरी, दमकल र स्थानीयको लामो प्रयासपछि आगलागि नियन्त्रणमा ल्याइएको हो । विहिबार दिउँसो पाँचथरको सदरमुकाम फिदिम बजारमा भएको आगलागीबाट तीनवटा घर र एक होटेल पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीबाट सङ्गीता राना मगरको दुईतले घर र नजिकै ...
-
दुखत समाचारः यार्सा संकलन गर्न गएका आठ जनाको मृत्यु
डोल्पा । डोल्पाका विभिन्न पाटनहरुमा यार्सा संकलन गर्न गएका आठ जनाको ज्यान गएको छ। लेक लागेका पाँच जनाको ज्यान गएको एक साता नबित्दै थप तीन जनाको मृत्यु भएको हो। पछिल्लो समय ज्यान गुमाउनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिकन ९ का ३९ वर्षीय कृष्णबहादुर शाही, डोल्पा ठुलीभेरी नगरपालिका ५ की ४० वर्षीया धनकला बुढा र काइकेगाउप...
-
‘दमाईको छोरालाई नमस्कार गर्न गाह्रो मान्छन्’
बाग्लुङ्ग। ‘म यही वुर्तिबाङ्गमा जन्मेको दमाईको छोरा हुँ । मेरा बाबुले कपडा सिलाएर हामीलाई हुर्काउनु भएको हो,’ बाग्लुङ्गको ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली आफ्नो विगत सम्झदैँ भन्छन्, ‘मैले मेरो इतिहास भुल्न सक्दिनँ ।’ मंगलबार दलित क्षेत्रीय सञ्जाल बाग्लुङ्ग क्षेत्र नम्बर–२ ले वुर्तिबाङ्गमा आयोजनाा गरेको...
- « Previous Page
- 1
- …
- 97
- 98
- 99
- 100
- 101
- …
- 108
- Next Page »














