काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सुटुक्क काठमाडौको बल्खु र कालीमाटी तरकारी बजारको छड्के अनुगमनमा पुगेका छन् । सोमबार बिहान कालीमाटी र बल्खु फलफूल तथा तरकारी बजारको छड्के अनुगमन गर्दै मन्त्री भट्टले बजारको भिड तत्काल व्यवस्थित नगरे कारबाही गर्ने कडा चेतावनी समेत दिएका छन् । अनुगमनका क्रमम...
प्रदेश ३
-
-
को रोनाबाट थप ८ जनाको मृ त्यु, मृतकको संख्या १५७ पुग्यो
काठमाडौं । २४ घण्टामा देशभर थप ८ जनाको को रोना सं क्रमणबाट मृत्यु भएको छ । योसँगै मृ त्यु हुनेको संख्या १ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृ त्यु हुनेमा सुनसरीका ६८ वर्षीया पुरुष, मोरङका ६५ वर्षीया पुरुष, पर्साका ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीया महिला, रुपन्देहीका ६७ वर्षीया महि...
-
काठमाडौं उपत्यकामा थप २२४ जनामा को रोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय २४ जनामा को रोना पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । को रोना पुष्टि हुनेमा काठमाडौका १ सय ७७, ललितपुका ३३ र भक्तपुका १४ जना रहेका छन् ।...
-
उपत्यकामा भदौ १५ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय
काठमाडौं । उपत्यकामा कोरोना संक्रमण फैलिएपछि भदौ १५ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबे सेवा बन्द गर्ने निर्णय गरिएको छ । सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले संक्रमण फैलिएकाले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । उपत्याकामा थप स...
-
भदौ १५ गतेसम्म थपियो हेटौंडामा निषेधाज्ञा
हेटौंडा । कोरोनाको जोखिम कायमै रहेकाले हेटौंडामा निषेधाज्ञा थप गरिएको छ । हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाले निषेधाज्ञा भदौ १५ गतेसम्म थप गरेको हो । कोरोनाको जोखिम बढेपछि यसअघि साउन २६ गतेबाट सुरु गरिएको निषेधाज्ञा भोली भदौ ९ गते सकिदै छ । त्यसैगरी संक्रमित बढेपछि मकवानपुरका अन्य मनहरी गाउँपालिका र थाहा न...
-
टोखा नगरपालिकाको अर्को लोकप्रिय निर्णय, को रोनाको अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले कोरोना महामारीका बेला अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको लागि लोकप्रिय निर्णय गरेको छ । महामारीका बेला धेरै ठाउँमा स्वास्थ्यकर्मीको विरोध भइरहेका बेला टोखा नगरपालिकाले भने यो बेला अग्रपंतिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको हो । आइ...
-
डब्लुएचओमा खटिएका स्वास्थ्य मन्त्रालयका कर्मचारीमा को रोना पुष्टि
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक जना कर्मचारीमा को रोना सं क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग नजिक रहेर काम गरेका एक जना चिकित्सकमा को रोना पुष्टि भएको हो । उनको सम्पर्कमा आएका मन्त्रालयका अन्य स्वास्थ्यकर्मी पन...
-
बाे क्सा भन्दै अमानवीय व्यवहार गर्ने ६ जना प क्राउ
सिन्धुली । बो क्सा भन्दै अमानवीय व्यवहार गर्ने ६ जना प क्राउ परेका छन् । प क्राउ पर्नेमा सिन्धुलीको हरिहरपुर गाउँपालिका ५ का ३० वर्षीया हरिमाया वाइबा, २३ वर्षीय शुक बहादुर वाइबा, ५० वर्षीया फूलमाया वाइबा, २६ वर्षीया रजिनामाया वाइबा, २४ वर्षीय लाल भन्ने तासिङ लामा र धुलिखेल नगरपालिका ८ बस्ने २२ वर्षीय सुरेन्द्र तामाङ...
-
उपत्यकामा अब बिहान ९ बजेसम्म मात्रै पसल खोल्न पाइने
काठमाडौँ । को रोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको बेला उपत्यकामा अब बिहान सवा ९ बजेसम्म मात्रै पसल खोल्न पाइने भएको छ । आइबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । उनीहरुको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने नि...
-
काठमाडौं उपत्यकामा २ सहित को रोनाबाट थप ४ जनाको मृ त्यु
काठमाडौं । काठमाडौं उपत्यकामा २ सहित थप ४ जनाको को रोना सं क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना काठमाडौंमा र दुई जना रुपन्देहीमा गरी ४ जना रहेका छन् । नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुटवल उपमहानगरपालिका ११ का ५४ वर्षीय पुरुषको मृ त्यु भएको छ । त्यस्तै ह्याम्स अस्पताल मण्डिखाटारमा पनि ५८ वर्...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 57
- Next Page »















