काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यस वर्षको एईई परीक्षा नलिन सरकारलाई अनुरोध गरेको छ । कोरोना महामारीका कारण रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नलिई ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न सरकारलाई आग्रह गरेको हो । प्याब्सनले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोनाका ...
प्रदेश ५
-
-
बाँकेमा प्रहरी र व्यापारीबीच झडप, प्रहरीको गाडी माथि तोडफोड
बाँके । बाँकेको नेपालगञ्जमा प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको छ । झडपको क्रममा आक्रोशित स्थानीय व्यापारीको समूहले प्रहरीको गाडी तोडफोड गरेको छ । कोरोना संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले आज विहान ११ बजेबाट नेपालगञ्ज बजारलाई निषेधित क्षेत्र घोषणा गरेको छ । तर स्थानीय व्यापारीले हरुले निषेधित क्षेत्र त...
-
नेपालगञ्जमा थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो
नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा थप नयाँ व्यक्तिमा काेरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । यसअघि बाँकेमा एकै टोलका १५ जनामा संक्रमण भेटिएको थियो । उनीहरु कुन ठाउँको हुन भन्ने ब...
-
काेराेना संक्रमित बढेपछि नेपालगञ्जमा आजदेखि कर्फ्यू
नेपालगञ्ज । नेपालगञ्जमा एकै टोलका एकैदिन १५ जना कोरोना संक्रमित भेटिएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाउने निर्णय गरेको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले आजदेखि २५ गतेसम्म कर्फ्यू लगाउने निर्णय गरेहेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार विहान ११ बजेदे...
-
किट अभावमा कतै कोरोना परीक्षण रोकियो, कतै सुरु नै हुन सकेन
काठमाडौं । कोराना संक्रमण भए नभएको पत्ता लगाउन परीक्षण गर्ने किट अभाव हुँदा धेरै ठाउँमा परीक्षण रोकिएको छ । किट अभावमा रुकुम, भैरहवा र विराटनगरमा परीक्षण रोकिएको हो । त्यस्तै कोरोना परीक्षण गर्ने किट अभावकै कारण जुम्लामा भने परीक्षण नै सुरु भएको छैन् । कोरोना परीक्षणका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्र...
-
नेपालमा पहिलो पटक दश वर्षभन्दा कम उमेरका व्यक्तिमा देखियो कोरोना
काठमाडौं । नेपालमा पहिलो पटक दश वर्षभन्दा कम उमेरका व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ । कोरोना पोजिटिभ देखिनेमा नेपालगञ्जका ७ वर्षीया व्यक्ति रहेका छन् । भेरी अञ्चल अस्पतालमा नमुना परीक्षण गर्दा उनको कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा यसअघि १४ वर्षका एक व्यक्तिमा कोरोना पोज...
-
थप ६ जनामा संक्रमण पुष्टी भएसंगै नेपालगंजमा एकैदिन १५ जना संक्रमित भेटिए
बांके । बांकेको नेपालगंजमा एकैदिन १५ जनामा कोरोना संक्रमण भेटिएको छ । आज (आइतबार) नेपालगञ्ज उपमहानगरपालिका ८ पार्क टोलमा १५ जना नयां संक्रमित भेटिएका हुन । संक्रमण देखिएका १५ जना पार्क टोलकै बासिन्दा हुन् । दिउँसो स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा ९ जनामा संक्रमण भेटिएको जानकारी दिइएको थियो । ...
-
जंगली च्याउ खाँदा एकै परिवारका एकको मृत्यु, तीन विरामी
अर्घाखाँची । जंगली च्याउ खाँदा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने तीन जना विरामी परेका छन् । मृत्यु हुनेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ६ खिल्जीका ३० वर्षे रामकला महत्रा रहेकी छन् । उनको च्याउ खाँएर बिरामी भएपछि उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको बताइएको छ । त्यस्तै उनका ७ वर्ष...
-
मृतक मजदुरका परिवारलाई होङसी सिमेन्टले २५ लाख क्षतिपूर्ति दिने
नवलपरासी । आफ्नो कारखानामा काम गर्ने क्रममा मृत्यु भएका मजदूरको परिवारले होङसी सिमेन्टले २५ लाख क्षतिपूर्ति दिने भएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा रहेको कारखानामा काम गर्ने क्रममा एक मजदूरको मृत्यु भएको थियो । मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका ४ का २५ वर्षीय मदनदास श्रेष्ठ रहेका छन् । उन...
-
भारतबाट आएका थिए, बाँके र रुपन्देहीका कोरोना संक्रमित
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएरहेको छ । शुक्रबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५९ पुगेको छ । शुक्रबार संक्रमण देखिएका बाँकेको नेपालगञ्जका ६० वर्षीया पुरुष एक महिनाअघि भारतको बहराइचबाट आएको खुलेको छ । मदरसा र मस्जिदमा नमाज पढाउने मुस्लिम समुदायका व्यक्ति भएकाले उनी...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 44
- Next Page »












