• युवा संघका अध्यक्ष शाही बाजुराबाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस

    बाजुरा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावमा बाजुराबाट नेकपा एकिकृत समाजवादीका नरेशकुमार शाही प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस भएका छन् । जिल्ला कमिटीको विस्तारित बैठकले एकीकृत समाजवादीको भातृसंगठन युवा संघका अध्यक्ष समेत रहेका शाहीलाई प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरिएको हो । बै...

  • दुई सन्तानसहित श्रीमति झुण्डिएको अवस्थामा फेला, श्रीमान पक्राउ

    बझाङ। बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । बुङ्गल नगरपालिका-९ रारुका पुष्कर पार्कीकी २२ बर्षीय श्रीमती गीता पार्की र पाँच बर्षीय छोरी भुमिका र तीन बर्षीय छोरा मोहित मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । तीनैजना घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले बझाङका नि...

  • कैलालीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

    कैलाली। कैलालीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–१ को जमरा कुलोमा नुहाउने क्रममा डुबेर एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीय छोरा दिनेशको मृत्यु भएको टिकापुर प्रहरीले जनाएको छ । साथीहरुसँगै कुलोमा नुहाउने क्रममा डुबेर घाइते भएका दिनेशको उपचारका क्रममा टीकापुर अस्...

  • बुद्धिजीवीहरुले देशको नीति निर्माणमा सुझाव दिदा दुर्गम र ग्रामीण क्षेत्रलाई केन्द्रमा राख्नुपर्छ- मन्त्री कुँवर

    अछाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुद्धिजीवीले देशको नीति निर्माण तहमा सुझाव दिंदा दुर्गम तथा ग्रामीण क्षेत्रका जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । नेपाल बुद्धिजीवी परिषद (समाजबादी) जिल्ला कमिटी अछामले आयोजना गरेको बधाई तथा शुभकामनाको कार्यक्रममा बोल्दै मन्त्री कुँवरले ...

  • मन्त्री कुँवरले जिल्ला अस्पताल अछामको अनुगमन गर्दै भनेः सुविधा सम्पन्न बनाउन पहल गर्छु

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जिल्ला अस्पताल अछामलाई सुविधा सम्पन्न बनाउन आफुले पहल गर्ने बताएका छन् । गृहजिल्ला भ्रमणमा रहेका मन्त्री कुँवरले आज अस्पतालको अनुगमन गर्दै अस्पताललाई प्रमुख प्राथमिकतामा राखेर सुविधा सम्पन्न बनाउन पहल गर्ने बताएका हुन् । अस्पतालको भौतिक संरचन...

  • शेरबहादुर कुँवर मन्त्री भएपछि पहिलो पटक गृह जिल्लामा, भयो भव्य स्वागत

    अछाम । श्रम मन्त्री शेरबहादुर कुँवर गृह जिल्ला अछाम पुगेका छन् । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेका कुँवरलाई जिल्लावासीले भव्य स्वागत गरेका छन् । जिल्लाको चौरपाटि गाउँपालिकाको चौंखुट्टे बजार मार्कु र साँफेबगर नगरपालिकाको साफे बगरमा अछामी जनताले मन्त्री कुँवरको भव्य स्वागत गरेका हुन् । स्वागत तथा सम्मान कार्...

  • बैतडीको पुर्चौंडी क्याम्पस प्रमुख नेगीविरुद्ध बलात्कारको मुद्दा दर्ता

    बैतडी । बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको मुद्दा दर्ता भएको छ। बलात्कारको आरोप लागेका नेगीविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए। प्रहरीकाअनुसार कैलाली घर भई पुर्चौंडीमा ज्याला मजदुरी गर्द...

  • प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गमा आर्थिक अवस्था सुधार- मन्त्री कुँवर

    कैलाली । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताएका छन्। कैलालीको धनगढीमा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधार सम्बन्धि अन्तरकृया कार्यक्रमको आज समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले प्...

  • सुदूरपश्चिम प्रदेश सरकारले ३६ अर्बको बजेट ल्यायो

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कुल ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले बुधबार संसदमा ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका छन् । जसमध्ये चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ६...

  • रेशम चौधरीलाई रिहा गर्न माग गर्दै लोसपाद्धारा प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ । ११ बुँदे ज्ञापन पत्र बुझाउँदै लोसपाका शिर्ष नेताहरु आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । लोसपाका अध्यक्ष महन्त ठाकुर, नेता राजेन्द्र महतो लगा...