• कंचनपुरको बेलौरी नगरपालिका-८ मा माओवादीका बिश्राम राना निर्वाचित

    कंचनपुर । कंचनपुरको बेलौरी नगरपालिका-८ मा माओवादी केन्द्रका बिश्राम रानाले वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेको गढका रुपमा रहेको सो वडामा रानाको प्यानलै विजयी भएको छ । रानाले एमालेका गजेन्द्र चन्दलाई ५ सय ३८ मतको अन्तरले पराजित गरेका छन् । रानाले १ हजार ३४० मत प्राप्त गरेका हुन भने उनका प्रतिस्पर्धी चन्दले ८०२ ...

  • बैतडीको मेलौलीको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

    बैतडी । बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द र उपमेयरमा नेपाली कांग्रेसकी पार्वती बोहरा विष्ट निर्वाचित भएका छन् । माओवादीका चन्दले ३ हजार ९६ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका जगदीश सिंह नायकले २ हजार ३७६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा निर्वाचित क...

  • कंचनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा एमालेका निर्मल राना विजयी

    कंचनपुर । कंचनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भउको छ । एमालेका उम्मेदवार निर्मल रानाले ४ हजार ५१६ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका निर्वतमान अध्यक्ष मदनसेन वडायकले २ हजार ८५८ र नेपाली काँग्रेसका श्रीकष्ण रानाले २ हजार ४६८ मत प्राप्त गरेका छन् । पा...

  • कंचनपुरको बेलडाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    कंचनपुर । कंचनपुरको बेलडाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले बाजी मारेको छ। काँग्रेसबाट अध्यक्षमा उम्मेदवार हरिशचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथ विजयी भएका हुन् । रानाले ४ हजार १ सय ३ मत प्राप्त गर्दै विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अक्कलबहादुर विष्टले २ हजार ३ सय १ मत प्राप्त गरे ...

  • कैलालीको धनगढी उपमहानगर-१ को वडाध्यक्षमा कांग्रेसका मुडभरी विजयी

    कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार सन्तोष मुडभरीले १ हजार १८३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । मुडभरीका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवारले ५७९, नेकपा एमालेका उम्मेदवारले ५६७ र स...

  • दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी

    दार्चुला । दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका उम्मेदवार दलजित धामी निर्वाचित भएका हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रेमसिंह धामीलाई ५०६ मत अन्तरले हराएका छन् । मत परिणमअनुसार अध्यक्ष धामीले ३ हजार ७८३ मत प्राप्त गरे भने प्रेमसिंहले...

  • कंचनपुरको लालझाडी-३ मा माओवादीका चौधरीको प्यानलै विजयी

      कंचनपुर । कंचनपुरको लालझाडी गाउँपालिका वडा-३ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका उम्मेदवार टिकाराम चौधरी विजयी भएका हुन् । उनि २०७४ को निर्वाचनमा वडाध्यक्षमा जितेको थिए। मत परिणामअनुसार चौधरीले नेपाली काँग्रेसका रोहित बडायकलाई २२५ मतको अन्तरले हराउँदै अध्यक्षमा पुनः निर्वाचित भएका छन् । व...

  • बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी

    बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्ष उम्मेदवार प्रकाश रोकाया २ हजार ७७४ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२ सय ३ मत प्राप्त गरेका छन् । उपाध्यक्...

  • डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    डोटी । डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कँग्रेसबाट अध्यक्षमा भैरवबहादुुर साउँद र उपाध्यक्षमा कुमारी विष्ट विजयी भएका छन् । अध्यक्षमा साउँदले २ हजार ३ सय ४३ प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्र घर्तीमगरले १ हजार ६ सय ८४ मत ल्याएका छन् । यस्तै ...

  • कंचनपुरको भीमदत्त नगरपालिका–१ मा कांग्रेसका कुँवर विजयी

    कंचनपुर। कंचनपुरको भीमदत्त नगरपालिका–१ मा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेस वडाध्यक्ष उम्मेदवार आसेफ कुँवर (भुन्टु) ७ सय ३२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका कमलबहादुर विष्टले २ सय २४ मत पाए । त्यस्तै एमालेका गगनसिंह कार्कीले १ सय ९७ र राप्रपाका गोविन्दबहादुर विष...