• कंचनपुरको बेलौरी नगरपालिका-१ मा माओवादीको प्यानलै विजयी

    कंचनपुर । कंचनपुरको बेलौरी नगरपालिका -१ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका धन बहादुर विष्ट ६ सय ६३ मतसहित प्यानल नै विजयी भएका हुन् । विष्टका निकटतम् प्रतिद्धन्दी एमालेका नवराज शाहीले ५ सय ३३ र काँग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत प्रापत् गरेका छन्। सो वडामा १ हजार ६ सय ४८ मत खसेको थियो।...

  • डडेल्धुरामा प्रधानमन्त्री देउवाकै वडामा काँग्रेसको हार, विद्रोही समुहका भण्डारी विजयी

    डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै कांग्रेसले हार व्यहोरेको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा काँग्रेसबाट विद्रोहगरी कर्ण मल्लले नेतृत्व गरेको नेपाली कांग्रेस (बीपी)का नरेश भण्डारी निर्वाचित भएका हुन् । उनले ६७३ मत प्राप्त गरेका छन् भने कांग्रेसका चन्...

  • प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुरा-४ मा कांग्रेसको प्यानलै विजयी

    डडेल्धुरा। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर- ४ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। काँग्रेसका वडाध्यक्षका उम्मेदवार नरेन्द्र भटटसहितको प्यानल बिजयी भएको हो । उनले ६१४ मत ल्याएका छन् भने एमाले उम्मेदवारले १८४ र माओवादी केन्द्रका उम्मेदवार १४९ मत ल्याएका छन् । सो वडा...

  • बझाङको खप्तडछान्ना–१ मा सत्ता गठबन्धनबाट समाजवादीका जोशी निर्वाचित

    बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवारबाट एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ । समाजवादीका देवीभक्त जोशी ४४० मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन भने उनका प्रतिद्वन्दी एमालेका सुरेस खत्रीले २३८ मत मात्रै ल्याए । ४ वडा सदस्य पनि गठबन्धनकै सदस्यहरु निर्वाचित भएका छन...

  • दार्चुलाकोअपिहिमाल गाउँपालिका-१ मा गठबन्धनका लोथ्यालसहितको प्यानलै विजयी

    दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका प्यानल नै विजयी भएको छ । अध्यक्षमा काँग्रेसबाट साझा उम्मेदवार बनेका पोखरसिंह लोथ्यालसहितको प्यानल विजयी भएको हो । लोथ्यालले १ सय ८३ मतसहित विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले एक सय ५६ मत ल्याएका थिए ।...

  • लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका जोशी निर्वाचित

    कंचनपुर । लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी निर्वाचित भएका छन् । आज बहान सम्पन्न मतगणनामा जोशीले ४६४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलाराम चौधरीले ३४९ मत प्राप्त गरेका छन् । फुलाराम निर्बतमान अध्यक्ष हुन् । वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेद...

  • चुनाव हुँदैन भन्ने ओलीजीले पनि मतदान गर्नुभयो होला- प्रधानमन्त्री देउवा

    डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले सहज रुपमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व भएको बताएका छन्। आफ्नो गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको वडा नं १ को मतदान केन्द्रमा मतदान गरे लगत्तै संचारकर्मीलाई प्रतिकृया दिदैं प्रधानमन्त्री देउवाले निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व...

  • गायक टँक तिमिल्सिनाद्धारा मेयरमा उम्मेदवारी दर्ता

    अछाम । गायक टंक तिमिल्सिनाले पनि मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले अछामको पन्चदेबल नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । गायक तिमिल्सिनाले आज पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा गई मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जानकारी दिएका छन् । उम्मेदवारी दर्तापछि संक्षिप्तमा प्र...

  • प्रचण्डको उपस्थितीमा कांग्रेस कञ्चनपुरका सहसचिव चौधरीसहित ५ सयबढि काँग्रेस नेता, कार्यकर्ता माओवादी प्रवेश

    कैलाली । नेपाली कांग्रेस कञ्चनपुरका सहसचिव पुस्कल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। आज कैलालीको गौरीगंगा नगरपालिकामा आयोजित बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा चौधरी माओवादी प्रवेश गरेका हुन् । उनिसंगै कंचनपुरको बेलौरी नगरपालिका–२ को वडा कार्यसमिति सचिव हरिराम जोशी पनि माओवादी प्रवेश गरेका छन्। उक्त क...

  • प्रचण्डले भनेः ‘देशकै ठुलो पार्टी हुँदा पचाउन नसकेर पखाला चल्यो,अब मजाले पचाउँछौं’

    कैलाली । नेकपा माओवादी केन्द्रका प्रचण्डले पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठुलो दल हुँदा पचाउन नसकेको बताएका छन् । कैलालीको मसुरियामा आयोजित कार्यक्रमलाई संवोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सबैभन्दा ठुलो पद हुँदा आफुहरुले पचाउन नसकेर पखाला चलेको समेत टिप्पणी गरेका छन् । ‘हामीलाई जनताल...