अछाम । नेकपा (एकीकृत समाजबादी) का केन्द्रिय सदस्य शेरबहादुर कुँवरले अछाम जिल्लाको विकास र समृद्धिका लागि एकीकृत समाजवादीमा गोलबन्ध हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । समग्र जिल्लाको विकासलाई गति दिन एकीकृत समाजबादी पार्टीको जन्म भएकोले सबैलाई एक भएर लाग्न आग्रह गरेका हुन् । मंगलबार नेपाल कम्युनिष्ट पार्...
सुदूरपश्चिम
-
-
जसपाका अध्यक्षलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भनेः विप्लवका केन्द्रिय नेता पनि आउँदैछन्, ब्याटल जित्नु पर्नेछ
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीलाई पार्टी पराएका छन् । जसपा त्यागेको घोषणा गरेका चौधरीलाई आज दिउँसो दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । चौधरीसहितका नेताहरु पार्टीमा फर्किँदा सुदूरपश्चिममा प्रत्यक्ष प्रभाव प...
-
आफ्नै श्रीमानको टाउको छिनालेर प्रहरीलाई खबर
कैलाली । कैलालीमा एक महिलाले आफ्नै श्रीमानको टाउको छिनालेर प्रहरीलाई खबर गरेकी छन् । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ स्थित राक्सामा चुमा कुमारी थापा बुढामगरले आफ्नै ४३ वर्षीया नारायण बुढा मगरको हत्या गरेकी हुन् । चुमाले गएराति धारिलो हतियार प्रयोग गरेर श्रीमानको हत्या गरेको स्विकार्दै ईलाका प्रहरी कार्या...
-
अछाममा पनि चुनावी तालमेल गरिने गठबन्धन दलहरुको निर्णय, एमालेलाई सकश
अछाम । आसन्न स्थानिय तहको चुनावमा अछाममा पनि चुनावी तालमेल गरिने गठबन्धन दलहरुले निर्णय गरेका छन् । चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अछामका १० वटै स्थानीय तहका सबै ९१ वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको हो । तीनवटै दलहरुद्धारा जारि संयुक्त विज्ञप्तिअनुसार केन्द्रिय गठबन्धन...
-
सुदूरपश्चिमबाट एकीकृत समाजवादीकी गरिमा शाह राष्ट्रिय सभा सदस्य निर्वाचित
धनगढी । सुदूरपश्चिम प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी नेतृ गरिमा शाह राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले प्रदेशसभातर्फ १ हजार ८७२ मतभार र स्थानीय तहतर्फ १ हजार ९६२ मतभार पाएर निर्वाचित भएकी हुन्। उनकी प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले भने प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार पाएकी ...
-
सर्वोच्चको समस्या समाधान गर्न प्रधानमन्त्रीले पहल गर्नुपर्छ : अध्यक्ष नेपाल
धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्नुपर्ने बताएका छन् । बिहीबार धनगढीमा सुदूरपश्चिम प्रदेशको पार्टी कार्यालय उद्घाटनपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले अहिले न्यायलयमा देखिएको स...
-
ओलीले हटाएका तिलक परियार फेरी भए प्रदेश प्रमुख
काठमाडौं । दलित अगुवा तथा नेकपा माओवादी केन्द्रका नेता तिलक परियार कर्णाली प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले परियारलाई कर्णाली प्रदेश प्रमुखमा नियुक्त गरेको हो । लामो समयदेखि कम्युनिष्ठ आन्दोलन र दलित मुक्तिका लागि संघर्षरत परियार यसअघि प्रदेश २ को प्रदेश प्रमुख थिए । उनलाई...
-
बाजुरामा जीप दुर्घटना, १२ जना घाइते
बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको वडा नम्बर ७ स्थित बाँधु बगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको भे १ ज १०४६ नम्बरको जीप आज दिउसो ४ बजेतिर दुर्घटना भएको वडा अध्यक्ष जय बहादुर अधिकारीले जानकारी दिए । उनकाअनुसार घाईते सबैको कोल्टी प्राथमिक स्वास्थ्य केन...
-
कस्तो अचम्म: एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको वडा सचिव चयन
दार्चुला। दार्चुलामा एउटै ब्यक्ति काँग्रेस र एमालेको वडा प्रतिनिधिमा निर्वाचित भएको छ । दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा पनि चयन भएका छन्। गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए। हिजो ...
-
प्रधानमन्त्री देउवाले भनेः ‘यहि हो भाइरल रोड ? काठमाडौं फर्केपछि राहात प्याकेज ल्याउँछौं’
कंचनपुर । सोमबारदेखि परेको अविरल बर्षाका कारण आएका बाढिपहिरो, डुबान र कटानले देशका विभिन्न ठाउँमा ठुलो धनजनको क्षती गरेको छ । सबैभन्दा बढि क्षती गरेको सुदूरपश्चिम प्रदेशमा यतिबेला प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारी टोली अनुगमनमा छ । त्यहि क्रममा आज प्रधानमन्त्री देउवाले कंचनपुरको महाकाली नदी किनारमा र...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 70
- Next Page »
















