दार्चुला । पहिरोमा पुरिएर दार्चुलामा २ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिका ४ होपरीमा पहिरोले घर पुरिएर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एकै घरमा चार वर्षीय छोरा सुशान्त महता र उनका बुवा २५ वर्षीय चन्द्रसिंह महता रहेका छन् । पहिरोमा अन्य ५ जना घाइते भएका छन् । घाइ...
सुदूरपश्चिम
-
-
क्वारेन्टिनमा खाना पकाउने ब्यक्तिको एक्कासि मृत्यु
बैतडी । बैतडीको एक क्वारेन्टिनमा खाना पकाउने एक व्यक्तिको मृत्यु भएको छ । मुत्यु हुनेमा दशरथचन्द नगरपालिका ४ का ५० वर्षीय पुरुषको मृत्यु रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शुक्रबार राति घरमै बिरामी भएका उनको शनिबार बिहान मृत्यु भएको बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानका...
-
सुदूरपश्चिम प्रदेशमा एकैदिन थपिए २१९ संक्रमित, संक्रमितको संख्या १८ सय नाघ्यो
काठमाडौं । सुदुरपश्चिम प्रदेशमा एकैदिन २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८६ पुगेको छ । शुक्रबार डोटीका ७१, कञ्चनपुरका ४२, कैलालीका ३८, बाजुरा र बैतडीका २७र२७, बझाङका नौँ, दार्चुलाका तीन र अछामका एक गरी २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट...
-
आज थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०७२८ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२९ नयां कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार थप ६२९ मध्ये महिला ११० पुरुष ५१९ रहेको छन् । योसंगै नेपालमा संक्रमितको संख्या दश हजार ७ सय २८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा कोर...
-
कैलालीमा एकैदिन थपिए ५७ कोरोना संक्रमित
कैलाली । सुदूरपश्चिम प्रदेशको कैलालीमा एकै दिन थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको गोदावरी नगरपालिकाका ३२ र लम्कीचुवाका २५ गरी ५७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये १० महिला र ४७ पुरुष रहेका धनगढीमा रहेको प्रयोगशालाले जनाएको छ । लम्कीचुवाका ६ महिला र १९ पुरूष र गोदावरीका ५ वर्षीया बालिक...
-
फेरी क्वारेन्टिनबाट घर पठाइएका युवकको मृत्यु
कैलाली । कैलालीमा फेरी क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जानकी गाउँपालिका -९ पूर्वखैरीफाटाका ३४ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आज (मंगलबार) दिउँसो मृत्यु भएका युवकको क्वारेन्टिनमा आरडिटी जाँच गर्दा रिर्पोट नेगेटिभ आएपछि उनलाई जेठ २८ गते घर पठाइएको थिए । ...
-
क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु
कैलाली । क्वारेन्टिनबाट घर फर्किएका एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको लम्की चुहा नगरपालिका-७ का ३६ वर्षीय पुरुष रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार स्थानिय बालसेवा माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा बसेका युवकको हिजो आरडिटी रिर्पोट नेगेटिभ आएपछि उनलाइ घर पठाइएको थियो। युवक केहि दिन अ...
-
धारामा करेन्ट झाडेर महिलाको मृत्यु भएपछि करेन्ट छाड्ने युवक हिरासतमा
डोटी । धारामा छाडिएको करेन्ट लागेर डोटीमा एक महिलाको मृत्यु भएपछि करेन्ट छाड्ने युवक पक्राउ परेका छन्। कोरोना संक्रमित आउने भन्दै धारामा करेन्ट छाड्ने स्थानीय १९ वर्षीय सुरज किमाडीलाई पक्राउ गरि अनुसंन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । मृतक महिलाको शव परीक्...
-
बाजुराका महिलाहरुको लकडाउन सदुपयोग
बाजुरा । यतिबेला विश्व कारोना महामारीसँग लडिरहेको छ । कोरोनाबाट लड्नकै लागि नेपाल पनि चैत ११ गतेबाट लकडाउमा छ । अतिआवश्यक बाहेकका सबै सेवा बन्द छन् । कारोनाबाट बच्नका लागि घरभित्रै बस्न सरकारले सबैलाई अनुरोध गरेको छ । घरभित्रको यही बसाईलाई सदूपयोग गरेका छन् बाजुराका महिलाले । सदूरपश्चिम प्रदेशको विकट जिल्लाक...
-
डोटीमा कोरोना संक्रमित भगाउन पानी ट्याङ्कीमा हालेको करेन्ट लागेका एक महिलाको मृत्यु
डोटी । डोटीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका ७ दहकालीकाकी २७ वर्षीया वाटुदेवी बाग रहेकी छिन् । उनको शनिबार दिउँसो नुहाउन भनेर धारामा गएको बेला करेन्ट लागेर धारामै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी नहाउन गएको पानीको ट्याङ्कीमा स्थानीय १९ वर्षीय सुर्ज किमाडीले बि...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 70
- Next Page »












