कैलाली । सुदूरपश्चिम प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । थपिएका संक्रमित कैलालीका १०, कञ्चनपुर ८ र अछामका ९ जना रहेका छन् । धनगढीको प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी थप २७ जनामा कोरोना पुष्टि भएको हो। सुदूरपश्चिम प...
सुदूरपश्चिम
-
-
बैतडीको क्वारेन्टाइनमा एक युवतीको मृत्यु
बैतडी । क्वारेन्टाइनमा बसेकी एक युवतीको बैतडीमा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिकाकी २२ वर्षीया युवती रहेकी छन् । केही दिनअघि भारतबाट आएकी ति युवती पुर्चौडीकै भटनामा रहेको मालिका माविको क्वारेन्टाइनमा बस्दै आएकि थिइन् । उनको क्वारेन्टाइनमै रहेका बेला सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।...
-
कोरोनाबाट २ बर्षकी बालिकाको मृत्यु भएको मन्त्रालयद्धारा पुष्टि, मृतक संख्या ८ पुग्यो
काठमाडौं । कोरोनाबाट नेपालमा थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाअनुसार मृत्यु हुनेमा बाजुराको बुढीगंगा नगरपालिकाकी र्२ बर्षीय बालिका रहेकी छन् । बालिकाको आज बिहान २ः३० बजे मृत्यु भएको प्रवक्ता देवकाटाले जानकारी दिए । बालिकाको परिवार हालै भारतबाट आएर नग...
-
क्वारेन्टाइनमा बसेका ६ वर्षीय बालकको मृत्यु
डडेलधुरा । क्वारेन्टाइनमा बसेका ६ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेलधुराको नवदुर्गा गाउँपालिका ३ का ६ वर्षीय बालक रहेका छन् । डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका उनको शनिबार राति मृत्यु भएको बताइएको छ । उनी आमासँगै शनिबार नै गौरीफण्टा नाका भएर जिल्ला पुगेका थिए । उनीहरुलाई आज गाउँ लैजाने...
-
नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, ५ को मृत्यु
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बिहीबार एकै दिन १ सय ५६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण पुष्टि भएपछि पहिलो पटक सबैभन्दा बढी संक्रमित भेटिएका हुन् । यसअघि बुधबार मात्रै ११४ जनामा संक्रमण पुष्...
-
सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जनाको मृत्यु
कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालको आइसोलेसना रहेका एक जनामो मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुष रहेका छन् । मंगलबार भारतको महाराष्ट्रबाट आएका उनलाई सोही दिन साँझ अस्पतालमा भर्ना गरिएका थिए । अस्पतालको आइसोलेसनमा रहेका उनको बुधबार बिहान मृत्यु भएको छ । भारतबाट आएर ...
-
अछामसहित थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६८२ पुग्यो
काठमाडौं । सोमबार बेलुका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अछाम, बर्दिया, बाराका गरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता विकास देवकोटाले जानकारी दिएका छन् । अछाममा पहिलो पटक संक्रमित भेटिएका छन् । मेल्लेख गाउँपालिकाका ३२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको ...
-
संक्रमितको सम्पर्कमा आएका १३० जनाको स्वाब संकलन
डडेल्धुरा । कोरोना संक्रमितको सम्पर्कमा आएका १ सय ३० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । डडेल्धुरा पहिलो पटक संकमण देखिएका व्यक्तिको सम्पर्कमा आएका पाँच जना संचारकर्मीसहित १ सय ३० जनाको स्वाब संकलन गरिएको हो । शनिबार संकलन गरिएको स्वाब आज सेती प्रादेशिक अस्पताल कैलाली पठाइएको छ । संक्रमित व्यक्ति बस...
-
करेन्ट लागेर एक जनाको मृत्यु
कैलाली । करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी १० का ३३ वर्षीय जबरसिह चौधरी रहेका छन् । उनको गौरीगंगा नगरपालिका १ को सिर्जना इँट्टा उद्योगमा काम गर्ने बेला करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका चौधरीको उपचारका लागि सेती अस्पताल ल्याउँदै गर्दा शनिबार राति ११ बजे ...
-
एकै दिन थप ५९ जनामा संक्रमण, संक्रमितको संख्या ५१६ पुग्यो
काठमाडौं । नेपालमा एकैदिन थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लाका एकै दिन ५९ जना नयाँ संक्रमित पुष्टि भएका हुन् । संक्रमित सर्लाहीमा १५, बाँकेमा १४, कपिलवस्तुमा ९, बारामा ६, कैलाली ३, डडेल्धुरा १, बैतडी १, नवलपरासीमा ३, चितवनमा २, नवलपरासी पूर्...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 70
- Next Page »










