• ग्रहदशा काट्न भन्दै बन्दुक बोकेर हिंडेपछि पक्राउ परेका मनकामनाका पूजारी तारेखमा रिहा, अनुसंन्धान जारी

    गोरखा । बन्दुकसहित पक्राउ परेका मनकामना मन्दिरका मुख्य पूजारी तारेखमा रिहा भएका छन् । गोरखास्थित प्रख्यात मनकामना मन्दिरका मुख्य पूजारी इन्सानबहादुर थापा मगरलाई तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पूजारी सहिदलखन गाउँपालिका वडा नम्बर ३ बाट वडा नम्बर ४ जाँदै गर्दा प्रहरीले उनको साथबाट प्वाइ...

  • भारतको क्वारेन्टाइनमा आमाको किरिया बसेका बासुदेवलाई नेपाल ल्याइयो

    दार्चुला । दार्चुला पारी भारतको क्वारेन्टाइनमा आमा किरिया बसेका बासुदेव भट्टलाई नेपाल ल्याइएको छ । गृहमन्त्राकाे आदेशमा जिल्ला प्रशान कार्यालय दार्चुलको पहलमा उनलाई नेपाल ल्याइएको हो । जिल्लाकाे शैल्यशिखर नगरपालिका १ का भट्ट गत फागुनमा काम गर्न भारत गएका थिए । भारतबाट नेपाल फर्किने बेला लकडानमा परेपछि उनी धार्चु...

  • जनकपुरमा पैसा छर्ने महिलाको कोरोना नेगेटिभ

    जनकपुर । जनकपुरमा दुई जना महिलाको कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ । सडकमा पैसा छरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरी कोरोना परीक्षण गर्दा र्यापिड टेष्टमा कोरोना पोजिटिभ आएको थियो । तर, उनको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताइएको छ । कोरोना फैलाउनका लागि महिलाले पैसा फालेको भन्दै यो विषय निक...

  • संक्रमित भेटियो भन्दै अफवाह फैलाउने एक जना पक्राउ

    काठमाडौं । कोरोना संक्रमित भेटियो भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका ७ का २४ वर्षीय सन्दीप योङ्हाङ लिम्बू रहेका छन् । उनले शनिबार इलामको बिब्ल्याटेमा एक कोरोना संक्रमित भेटिएको भन्दै गलत सूचना फेसबुकमा लेखेका थिए । उनले कोरोनाको अफव...

  • जनकपुरमा महिलाले फालेको पैसाको वास्तविकता यस्तो

    काठमाडौं । कोरोना भाइरस फैलिन नदिनका लागि सरकारले देश लकडाउन घोषणा गरेको छ । लकडाउनमा अति आवश्यक काम बाहेक कसैलाई पनि घरबाहिर जान दिइएको छैन् । लकडाउनको समयमा पनि जनकपुरमा एउटा अनौंठो घटना सुनियो । जनकपुर उपमहानगर ६ महावीर चोकमा गएको शुक्रबार दुई जना महिलाले सडकमा पैसा फालेको कुरा बाहिर आयो । महिलाले १० रुपैयाँक...

  • नेपालमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

    काठमाडौं । उदयपुरमा थप एक जना भारतिय नागरिकमा कोरोना पुष्टि भएको छ । जिल्लाको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको हो । ६५ वर्षका ती पुरुषमा विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...

  • बागलुङकी ६५ वर्षीया बृद्धाले पनि जितिन् कोरोना

    बागलुङ । बागलुङकी ६५ वर्षीया बृद्धाले पनि जितिन् कोरोना जितेकी छन् । २४ घण्टामा गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनलाई शनिवार साँझ अस्पतालबाट डिस्चार्ज गरिएको छ । लगातार बिहीबार र शनिबार गरेको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । दम र उच्च रक्तच...

  • गाउँपालिकाद्धारा दीर्घरोगीलाई घरमै औषधि पुर्याउने व्यवस्था

    बैतडी । विश्वभर फैलिएको कोरोना भाइरसका कारण धेरै देश लकडाउन घाेषणा गरिएका छन् । कोरोनाको संक्रमण फैलिन नदिनका लागि लकडाउन घोषणा गरिएका हुन् । नेपालमा पनि कोरोना नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेका छन् । गत चैत ११ गतेबाट देश लकडाउनमा छ । लकडाउन भएपछि आवतजावत बन्द हुँदा दैनिक औषधि सेवन गरिराख्ने विरामीलाई पनि ...

  • स्थानीयको विरोध प्रदर्शनपछि राहत वितरण रोकियो

    जनकपुर । राहत वितरणमा अनियमितता भएको भन्दै स्थानीयले विरोध गरेपछि राहत वितरण रोकिएको छ । धनुषाको जनकनन्दनी गाउँपालिकामा विपन्नको नाममा सम्पन्नहरूले राहत पाएको भन्दै स्थानीयले विरोध गरेपछि राहत वितरण रोकिएको हो । गाउँपालिकाको ३ नम्बर वडा अध्यक्ष बिसुनदेव साहले धनी वर्गलाई मात्रै राहत दिएर वास्तविक गरिब, विपन्नलाई...

  • सर्लाहीका एक बालकमा देखियो कोरोनाको एन्टीबडी पोजिटिभ

    सर्लाही । सर्लाहीका एक बालकमा कोरोनाको एन्टीबडी पोजिटिभ देखिएको छ । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाईनमा र्‍यापिड टेष्ट गर्दा उनको रिपोर्ट पोजिटिभ देखिएको हो । उनीसँगै क्वारेन्टाईनमा बसेका अर्का एकजनाको भने रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबारको र्‍यापिड टेष्टमा एन्टीबडी पोजिटिभ आएका बालकलाई राति नै जनकपुरधामको ...