वीरगञ्ज । नारायणी उप क्षेत्रीय अस्पताल वीरगञ्जमा कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन ल्याइएको छ । वीरगञ्जमै कोरोनाको परीक्षण गर्नका लागि प्रयोगशालामा प्रयोग गरिने पीसीआर मेसिन ल्याइएको हो । अस्पतालमा पीसीआर मेसिन पुगेपनि कोरोनाको परीक्षण तत्कालै सुरु नहुँने बताइएको छ । परीक्षणका लागि चाहिँने अन्य उपकरणहरु नहुँ...
प्रदेश समाचार
-
-
लकडाउनको बेला रुपन्देहीमा पनि १५ वर्षे बालिका बलात्कृत
रुपन्देही । कोरोना महामारीका कारण अहिले विश्व लकडाउनमा छ । नेपालमा पनि लकडाउन भएको आज २४ औं दिन भयो । विश्वभर कोरोनाबाट बच्नका लागि विभिन्न उपाए अपनाइरहेका बेला नेपालमा भने एकपछि अर्को बलात्कारका घटनाहरु भइरहेका छन् । कैलालीका दुई जना बालिका माथि एकै दिन बलात्कार भएको छ । त्यसैगरी रुपन्देहीको सैनामैनामा पनि १५ वर्ष...
-
कैलालीमा फेरि १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
कैलाली । विश्वभर कोरोना भाइरसको त्रास छ । नेपालमा पनि कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि चैत ११ गतेबाट लकडाउन धोषणा गरिएको छ । तर कैलालीमा भने एकैदिन दुईवटा बलात्कारका घटना भएका छन् । कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि मंलबार साँझ सामूहिक बलात्कार भएको छ । गोठालो गएका बेला उनीमाथि सामूहिक बलात्क...
-
पोखरामा ५५ वर्षीय महिलामा कोरोनाको एन्टीबडी पोजिटिभ
पोखरा । पोखराकी एक महिलामा कोरोनाको एन्टीबडी पोजिटिभ देखिएको छ । उनको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा रिर्पोट पोजिटिभ देखिएको हो । २७ दिनअघि दुबईबाट फर्किएकी ती महिला पोखरा १२ ढिकालेथरकी हुन् । उनको नमुना परीक्षण गर्दा नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गरिएको थियो। दोस्रोपटक परीक्षण ...
-
चितवनमा र्यापिड टेस्ट गर्दा एक जनाको एन्टीबडी पोजिटिभ
चितवन । चितवनको रत्ननगरका एक जनाको एन्टीबडी पोजिटेभ देखिएको छ । बुधबार रत्ननगर नगरपालिकाका ४७ वर्षका एक पुरुषको एन्टीबडी पोजिटिभ देखिएको हो । उनको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो । बुधबारमात्रै चितवको रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । ३९...
-
सनसिटी अपार्टमेन्टका २९६ जनाको आरडीटी रिपोर्ट नेगेटिभ, अन्यको भोली गरिने
काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका २९६ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) रिर्पोट नेगेटिभ आएको छ । उक्त अर्पाटमेन्टको ब्लग ए मा बस्ने दुईजनामा कोरोना संक्रमण भेटिएपछि बुधबार बिहानदेखि त्यहाँ बस्ने २९६ जनाको आरडीटी परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको कागेश्वरी मनोहरा नगरपालिका मेयर...
-
सप्तरीमा र्यापिड टेस्ट गर्दा कोरोना पोजिटिभ देखिएपछि दुई वटा गाउँ सिल
सप्तरी । सप्तरीका दुई वटा गाउँलाई सिल गरिएको छ । दिल्लीबाट फर्केका दुई जना जमातीको र्यापिड परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि दुई वडालाई सिल गरिएको हो । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गरेको हो । स्थानीय सरकारले...
-
गोरखाका एक युवामा बहराइनबाट आएको ४० दिनपछि आरडीटी पोजिटिभ
गोरखा । विदेशबाट आएको ४०औं दिनमा गोरखाका एक युवामा कोरोना र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) पोजिटिभ देखिएको छ । जिल्लाको आरुघाट गाउँपालिका ५ का ३१ वर्षीय युवाको रिर्पोट पोजिटिभ आएको देखिएको हो । गोरखामा पनि स्थानीय सरकारले विदेशबाट आएका सबैको परीक्षण गरिरहँदा ति युवाको रिर्पोट पोजिटिभ आएको हो । गएको फागुन २३...
-
कोरियाबाट फर्केको ४२औं दिनमा धादिङका एक युवाको आरडीटी टेस्ट पोजिटिभ
धादिङ । धादिङका एक युवकमा पनि कोरोना पोजिटिभ देखिएको । धादिङको ज्वालामुखी–३, अमराई निवासी २७ बर्षीय ती युवकको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा पोजिटिभ देखिएको ज्वालामुखीका स्वास्थ्य संयोजक सुजन श्रेष्ठका बताए। उनका अनुसार ति युवक गत फागुन २० गते दक्षिण कोरियाबाट नेपाल फर्केका थिए । ति युवकलाई ...
-
सामाजिक सञ्जालमा कोरोनाको अफवाह फैलाएको आरोपमा पत्रकार पक्राउ
वीरगञ्ज । सामाजिक सञ्जालमा कोरोनाको अफवाह फैलाएको आरोमा एक जना पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेैमा हेटौंडा उपमहानगरपालिका वडा ४ बस्ने ३० बर्षका रवीन्द्र गौतम रहेका छन् । हेटौंडाको सरोवर एफएममा कार्यरत गौतमले बागमती खबर अनलाइन समेत सञ्चालन गर्दै आएका छन् । उनलाई सामाजिक सञ्जालमा भ्रामक खबर फैलाएको भन्दै इलाका ...












